प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन चयन, कम्पनीलाई उत्कृष्ट बनाउने प्रतिवद्धता

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छिन् । सञ्चालक समिति मंगलबारको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स गाभिएपछि उनलाई अध्यक्षमा चयन गरिएको हो । उनी दुई...


बजार घट्दा विकास बैंकमा खासै देखिएन उत्साह, अधिकांशको शेयरमूल्यमा गिरावट

काठमाडौं । बुधबार बजार दोहोरो अंकले घटेको छ । बजार घटेसँगै यस दिन १० सूचीकृत विकास बैंकहरुको शेयरमूल्यमा गिरावट आएको हो । आज बजार २२ सयको विन्दुमा उक्लिएको भएतापनि टिक्न भने सकेन । कारोबार अन्तिम सत्रमा आउँदै गर्दा बजार...


गलत सूचना र सामाजिक ध्रुवीकरण विश्वव्यापी चुनौति : उर्सुला

काठमाडौं । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले गलत सूचना र सामाजिक ध्रुवीकरणका जोखिम एवं चुनौतिहरु विश्वव्यावी चिन्ताको विषय भएको बताएकी छन् । यसले अन्य चुनौतीहरूसँग सामना गर्ने हाम्रो क्षमता समेत घटाउने उनको तर्क छ । स्विजरल्याण्डमा १९...


सुर्यज्योति लाइफका सिईओ खत्रीको कार्य क्षमतामाथि बीमा प्राधिकरणमा उठ्यो प्रश्न, इतिहासकै कठिन मोडमा सुर्यज्योति लाइफ

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रकाश बिक्रम खत्रीको कार्य क्षमतामाथि नियामक नेपाल बीमा प्राधिकरणमा गम्भिर नैतिक प्रश्न उठेको छ । अर्धन्यायिक निकायको रुपमा समेत रहेको बीमा प्राधिकरण पुगेर जथाभावी बोल्न थालेपछि सुर्यज्योति लाइफका सिईओ खत्रीको कार्यक्षमतामाथि गम्भिर...


११ बैंकको शेयरमूल्य बढ्दा ६ को घट्यो, दुईको स्थिर

काठमाडौं । बुधबार बजार १२ अंकले घट्दा वाणिज्य बैंक परिसूचक ४ अंकले बढेर १२१६ को विन्दुमा कायम भएको छ। यस दिन वाणिज्य बैंक उपसूचक ०.४० प्रतिशतले उचालिएको हो। आज वाणिज्य बैंक सेक्टरबाट १९ सूचीकृत बैंकहरु कारोबारमा आएका हुन् ।...


साना किसान लघुवित्तका पूर्व सिईओ कार्की नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौं । साना किसान लघुवित्तका पूर्व सिईओ नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषदले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । पर्वत कार्की हाल किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत...


यी हुन् मन्त्रिपरिषदका निर्णय, को कहाँ नियुक्त ?

काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै, मन्त्रिपरिषदले संस्कृति, पर्यटन तथा नागरिक...


दुर्गा प्रसाईंसँग हिँडेको भन्दै सत्ताधारी माओवादीका केन्द्रीय सदस्य पार्टीबाट निष्कासन

काठमाडौं । सत्ताधारी माओवादी केन्द्रले दुर्गा प्रसाईंको ‘नागरिक बचाउ महाअभियान’मा हिँडेको भन्दै वैकल्पिक केन्द्रीय सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ । भक्तपुरका विरू तामाङ (सुदीप)लाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नागरिक बचाउ अभियानमा हिँडेको भन्दै माओवादीले कारबाही गरेको हो । गएको...


नेप्सेमा २ बर्ष यताकै उच्च कारोबार, २२ सयमाथिको बिक्री चाप थेग्न नसक्दा बजार घट्यो

काठमाडौं । प्रि ओपनिङ सेसनमा २२०० माथि पुगेको नेप्से सूचक अन्तिममा नकारात्मक भएर बन्द भएको छ। नेप्से सूचक १२।१० अंकले घटेर २१६३।०६ विन्दुमा झरेको छ। कारोबार समयमा नेप्से सूचक २२१५ विन्दुसम्म पुगेको भए पनि बिक्री चाप बढ्दा सूचक टिक्न...


कर्जा समयमा नतिरेपछि सहकारी बैंकले नै निकाल्यो सहकारीको सम्पत्ति लिलामीको सूचना

काठमाडौं । कर्जा नतिरेपछि राष्ट्रिय सहकारी बैंकले विराटनगरको तुलसी सहकारी संस्थाको नाममा रहेको सम्पत्ति लिलामीको सूचना निकालेको छ । तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका नाममा मालपोत कार्यालय विराटनगरमा दर्ता श्रेस्ता कायम रहेको मोरङ साविकको झापा बैजनाथपुर गाविस–१ को कित्ता...


बीमापोष्ट समाचार प्रभाव : त्रिभुवन विमानस्थल भन्सार जाँच पासबाट हटे स्टार फोर्सका सेक्युरिटी गार्ड, सशस्त्रलाई जिम्मा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार जाँच सशस्त्र प्रहरीले गर्न थालेको छ । विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेका अनुसार माघ १ अर्थात् सोमबारदेखि सशस्त्र प्रहरी बल प्रहरी निरीक्षकको कमाण्डमा ३० जनाको टोली भन्सार जाँचका लागि...


अपर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरको कट अफ प्राइस कहिले सार्वजनिक हुँदैछ ?

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले गरेको लिलामी शेयरको कट अफ प्राइस सोमबारसम्म सार्वजनिक हुने भएको छ ।सबै आवेदन संकलन भएमा भोलि बिहीबार सूचना निकालेर पर्सी शुक्रबारदेखि लिलामी शेयरको सिलबन्दी बोलपत्र फर्म खुला हुने कम्पनीले जनाएको छ । ३० हजार...


यति ब्रुअरीले बुक बिल्डिङ्गबाट आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधिमार्फत साधारण शेयर निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरीका तर्फबाट प्रबन्ध सञ्चालक संजीव...


हिमालयन रि’ले उचाल्यो शेयर बजार, २८ महिना यताकै उच्च कारोबार, लगानीकर्ता उत्साही

काठमाडौं । शेयर बजार परिसूचक नेप्से करेक्सन लगत्तै बढेकाले सही गति पक्डिएको भन्दै लगानीकर्ताहरु उत्साही भएका छन् । करेक्सन लगत्तै नेप्सेमा २८ महिनायता कै उच्च कारोबार भएसँगै लगानीकर्ता उत्साही भएका हुन् । बुधबार ९ अर्ब ७६ करोड ८९ लाख...


सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको हो । बैठकले सरकारका नियमित कामकारबाहीबारे महत्वपूर्ण निर्णय गर्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।


युवराव सफलले सहकारी ठगीमा जीबी राई र रवि लामिछानेविरुद्ध हाले उजुरी

काठमाडौं । नेपाली नागरिकका तर्फबाट युवराव सफलले सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी हालेका छन् । सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको...


हिमालयन रि र ङादी ग्रुपको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?

काठमाडौं । साता कारोबारको चौथो दिन नेप्सेमा हिमालयन रिको शेयर सर्वाधिक कारोबार भएको छ । बुधबार यस कम्पनीको ६५ करोड ८४ लाख ९० हजार रुपैयाँको शेयर कारोबार भएको हो । दोस्रोमा ङादी ग्रुप पावरको शेयर कारोबार सर्वाधिक भएको छ...


नेप्से घट्दा पनि साढे ९ अर्बमाथिको कारोबार

काठमाडौं । शेयर बजार परिसूचक नेप्से घटेको छ । वुधबार नेप्से १२.१० अंकले घटेको हो । अघिल्लो दिन मंगलबार ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा पुगेको नेप्से बुधबार २१६३.०६ विन्दुमा ओर्लिएको हो । नेप्से परिसूचक घटेपनि शेयर कारोबारले भने मंगलबारको...


दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट, अन्य कुनको घट्यो सर्वाधिक?

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्जमा इस्टर्न हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्टको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य ९.९५ प्रतिशतले घटेको छ । आज डोल्टी पावर, राप्ती हाइ«डो एण्ड जनरल, इन्ग्वा हाइड्रोपावर, माया खोला...


तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?

काठमाडौं । बुधबार ग्लोबल आइएमई लघुवित्त, नेपाल वेयरहाउजिङ कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । आज यस कम्पनीहरुको शेयरमूल्य क्रमशः १०, १० र ९.९९ प्रतिशतले बढेको हो । त्यस्तै, आज गरिमा डेबेन्चर २०८५, अप्पर तामाकोशी हाइड्रोपावर,...