मंगलबार १९ वटै वाणिज्य बैंकको शेयरमूल्यमा बृद्धि, कुनको कति? (एलटीपीसहित)

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा हरियाली आएको छ । मंगलबार नेप्से दोहोरो अंकले बढ्दा वाणिज्य बैंक उपसूचक २.०३ प्रतिशतले उचालिएको हो । यस दिन वाणिज्य बैंक परिसूचक २४ अंकले बढेर १२११ को विन्दुमा कायम भएको छ । आज...


नेप्से दोहोरो अंकले बढ्दा फाइनान्स उपसूचकमा उछाल, कुन कम्पनीको शेयरमूल्य कति? (एलटीपीसहित)

काठमाडौं । मंगलबार नेप्सेमा चौतर्फि हरियाली छाएको छ । यस दिन नेप्से परिसूचक ५४ अंकले बढेर २१७५ को विन्दुमा कायम भएको छ । नेप्से उकालो लागेसँगै फाइनान्स उपसूचकमा उछाल आएको हो । आज फाइनान्स परिसूचक ८७.७५ अंकले बढेर १९३२...


दुई वर्षयताकै उच्च कारोबारमा एक्कासी कसरी पुग्यो शेयर बजार ?

काठमाडौं । शेयर बजारमा मंगलबार दुई वर्षयताकै उच्च कारोबार भएको छ । मंगलबार ८ अर्ब रुपैयाँमाथिको शेयर किनबेच भएको हो । २०७८ माघ २० मा ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो । मंगलबार ८ अर्ब २ करोड...


राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा लक्ष्मी प्रसाद श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । लुम्बिनी प्रदेश रुपन्देहीका नवनियुक्त सञ्चालक लक्ष्मी प्रसाद श्रेष्ठले...


तेस्रो पक्ष मोटर बीमा पोलिसीमा प्राधिकरणको चलखेल, हचुवाको भरमा लघुबीमालाई अर्बौैको जोखिम बहन गर्ने अनुमति

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले तेस्रो पक्ष मोटर बीमा पोलिसीमा चलखेल गरेको गरी जोखिम धान्नै नसक्ने लघुबीमालाई अनुमति दिइएको पाइएको छ । प्राधिकरणले गत पुस १८ गते लघुबीमा निर्देशिका संशोधन गर्दै ५० लाख रुपैयाँसम्मको मोटरबीमा र तेस्रो पक्ष...


बालेनको ‘कोर टिम’का सदस्य ओमप्रकाश अर्यालको शैक्षिक योग्यतामाथि प्रश्न, अदालतमा निषेधाज्ञाको रिट दर्ता

काठमाडौँ । काठमाडौं महानगरको कानून विभागका सल्लाहकार एवं महानगर प्रमुख बालेन्द्र साह बालेनको ‘कोर टिम’का सदस्य ओमप्रकाश अर्यालको शैक्षिक योग्यतामाथि प्रश्न उठाउदै काठमाडौं जिल्ला अदालतमा रिट परेको छ । संवैधानिक कानून व्यवसायी मञ्च (क्लाफ)को नवनिर्वाचित अध्यक्ष समेत रहेका अर्यालको...


निफ्राका सिईओले राजिनामा गरेकै दिन, शेयर बजारमा उछाल, यस्तो छ कारण

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । रोचक कुरा के छ भने उनले पदबाट राजिनामा दिएकै दिन उक्त कम्पनीको शेयर कारोबार उच्च हुन पुगेको छ । कुनै...


आज यी १० कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

काठमाडौं । साताको तेस्रो दिन नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से ५४.५४ अंकले बढेतापनि ३१ सूचीकृत कम्पनीहरुको शेयरमूल्य भने घटेको हो । यस दिन ज्योति विकास बैंक बोण्ड २०८७, हिमालयन ८०–२० र १०% प्राइम डेबेन्चर २०८८ को...


नेप्से उकालो यात्रातर्फ, ८ अर्बको कारोबार, सबैतिर हरियाली

काठमाडौं । शेयर बजार परिसूचक नेप्से उकालो यात्रातर्फ लागेको छ । मंगलबार नेप्से ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा पुग्यो । साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३१.६२ अंकले बढेर २१ सयको विन्दुमा उक्लिएको थियो । सोमबार मकरसंक्रान्तिका कारण कारोबार...


सोना सिमेन्ट, निफ्रा र एनआरएनको सर्वाधिक कारोबार, यी हुन आजका सर्वाधिक किनिएका शेयर

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचिमा सोना सिमेन्ट परेको छ । त्यस्तै, निफ्रा, एनआरएन इन्फास्टक्चर डेभलपमेन्ट, हिमाल खोला हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, अपि पावर, अरुण कावेली पावर, हाथवे, सिभम सिमेन्ट, रिलायबल...


आज यी १२ कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा हरियाली छाएको छ । मंगलबार नेप्से परिसूचक ५४ अंकले उचालिदा २१४ सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढेको हो । यस दिन बुटवल पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रान्सट्रक्चर एण्ड डेभलपमेन्ट र...


भूकम्प प्रतिरोधी संरचनाको अनिवार्य बीमा गर्ने व्यवस्था हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रतिरोधी संरचना निर्माण र व्यवस्थित संरचनाका लागि भौतिक संरचनाहरूको अनिवार्य बीमा गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् । २६औँ भूकम्प सुरक्षा दिवसको मूल समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भौतिक संरचनाको अनिवार्य बीमा गर्ने व्यवस्थामा जान...


ग्लोबल आइएमई क्यापिटलको सीईओमा लुइटेल, स्टक मार्केटमा अब्बल

काठमाडौं । मन्दिप लुइटेल ग्लोबल आइएमई बैंकको भ्रातृ कम्पनी ग्लोबल आइएमई क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका छन् । माघ १ देखि लागू हुने गरी लुइटेल ४ वर्षका लागि सीईओ नियुक्त भएका हुन् । उनी यसअघि सानिमा क्यापिटलमा...


पुस मसान्तमा एनसीएचएल सिस्टमबाट ८४ अर्ब बढीको कारोबार

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो विभिन्न प्रणालीहरु मार्फत् पुस मसान्तको अन्तिम दिनमा रु.८४ अर्ब भन्दा बढिको भुक्तानी कारोबार फछ्र्यौट गरेको छ । गत वर्षको सोहि दिनमा भएको भुक्तानी कारोबारको तुलनामा उक्त कारोबार संख्याको आधारमा ६०%...


ग्रीनलाइफ हाइड्रोपावरको ‘लक इन’ अवधि फागुन ६ गतेबाट सकिँदै

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको संस्थापक शेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको शेयर ‘लक इन’ अवधि फागुन ६ गते सकिने भएको छ। कम्पनीको १ करोड ४५ लाख ७३ हजार ५२८ कित्ता शेयरको लकइनमा रहेको छ। जसमा संस्थापक समूहको...


सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । सिन्धु विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । यस बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले यही निर्णय...


रिलायन्स स्पिनिङ्ग मिल्सले माघ १० गतेदेखि बुक बिल्डिङ्ग विधिबाट आईपीओ जारी गर्ने

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले बुक बिल्डिङ्ग विधिबाट आईपीओ जारी गर्ने भएको छ । कम्पनीले माघ १० गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४...


नेशनल लाइफका ८७ जना अभिकर्ता एमडीआरटी २०२४ मा क्वालिफाइड

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आव २०२३ को व्यवसायको आधारमा एमडिआरटी २०२४ का लागि ८७ जना बीमा अभिकर्तालाई लक्ष्य पुरा गराउन सफल भएको छ । कम्पनीले जनाए अनुसार २०२३ को जनवरी १ देखि २०२३ को जनवरी ३१ सम्मको...


नेपाल टेलिकमले आजदेखि शेयरधनीको खातामा लाभांश जम्मा गर्दै

काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले आफ्ना शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको छ । कम्पनीले आज मंगलबार (माघ २ गते) देखि शेयरधनीको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको हो...


घलेम्दी हाईड्रोले ३२ लाख १७ हजार कित्ता शेयर बिक्रीमा ल्याउँदै, न्यूनतम मूल्य कति?

काठमाडौं । घलेम्दी हाईड्रो लिमिटेडले माघ ९ गतेदेखि सर्वसाधारण समूहतर्फको शेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले ३२ लाख १७ हजार ७२४ कित्ता शेयर लिलाम बिक्रीमा ल्याउने भएको हो । यस कम्पनीले १ः२ को अनुपातमा हकप्रद शेयरहरु बिक्री खुला...