एनआईबिएल स्टेबल फण्डको इकाईमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । एनआइएमबी एस क्यापिटलले आज (माघ २ गते) मंगलबारदेखि नयाँ म्युचुअल फन्ड बिक्री खुला गरेको छ । क्यापिटलले ‘एनआइबीएल स्टेबल फन्ड’ को कुल १० करोड इकाई बिक्री खुला गरेको हो । सोमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआइएमबी...
हिमालयन लाइफको व्यतित बीमालेखमा छुटको आकर्षक स्किम
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनिले व्यतित बीमालेखलाई पुनर्जागरण गर्ने नीति अनुरुप यहि माघ २ गतेदेखि १५ गतेसम्म व्याज छुटको आकर्षक स्किम सार्वजनिक गरेको छ । कम्पनीले तीन वर्षसम्मको व्यतित बीमालेखमा सत प्रतिशत व्याज प्रदान गर्नेछ । त्यस्तै तीन...
कर्मचारी सञ्चय कोषले आजदेखि सञ्चयकर्ता दम्पतीकै उपचार खर्च व्यहोर्ने
काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको दम्पतीकै उपचार खर्च व्यहोर्ने भएको छ । कोषले आजेदेखि लागू हुने गरी सञ्चयकर्ताको दम्पतीको उपचार खर्च बेहोर्ने भएको हो । कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक...
स्वास्थ्य बीमा बोर्डको को–पेमेन्ट प्रणाली आजदेखि लागू, १०% रकम बीमित आफैले तिर्नुपर्ने
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले लागू गरेको को–पेमेन्ट (सह– भुक्तानी) प्रणाली अनुसार आज (माघ १ गते) देखि १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने भएको छ। बीमाबाट भुक्तानी हुने स्वास्थ्य सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम अबदेखि स्वास्थ्य सेवा...
कर्जा लिँदै हुनुहुन्छ? कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। पुसको तुलनामा माघमा बैंकको ब्याजदर औसतमा ०।८२ प्रतिशतले घटेको छ । बैंकमा कर्जाको माग घट्दै जाँदा निक्षेप थुप्रने क्रम बढेको छ । कर्जाको माग कम हुने, निक्षेप बढ्दै जाँदा बैंकहरुले ब्याजदर धमाधम घटाउन थालेका छन् । वाणिज्य बैंकमा...
टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा १६ जना च्यापिएर घाइते
टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा घाइते हुनेको संख्या १६ पुगेको छ। सोमबार मगर समुदायको माघेसक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा पुगेका १६ जना च्यापिएर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। घाइते...
आइएमई लाइफद्धारा साढे १ करोडमाथि बीमा दाबी भुक्तानी
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पुस एक महिनामै एक करोड ८७ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीले ३८ वटा बीमालेख मार्फत उक्त दाबी रकम भुक्तानी गरेको हो । कम्पनीले दाबी भुक्तानीलाई विशेष प्राथमिकता दिदै आएको छ । पछिल्लो...
पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ । भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरेको सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ । मूल्य घटेपछि सोमबार राति १२ बजेदेखि काठमाडौं, पोखरा र दिपायलमा...
मेलाको उत्कृष्ट नाटक ‘पार्वती’ अन्तराष्ट्रिय नाटक महोत्सवमा
काठमाडौं । नाट्यकर्मी महासंघद्वारा आयोजित राष्ट्रिय बाल नाटक मेला २०७९ मा उत्कृष्ट भएको नाटक ‘पार्वती’ अन्तराष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन भारत प्रस्थान गरेको छ । भक्तपुरको निस्ट स्कूलले प्रस्तुत गरेको नाटक पार्वतीले गत वर्षको संस्करणमा सर्वोत्कृष्ट नाटकको पुरस्कारका साथै...
नेपाल बैंकको ६४ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नेपाल बैंकको ६४ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको...
घोराही सिमेन्ट्स इन्डस्ट्रीको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश प्रस्ताव पारित
घोराही सिमेन्ट्स इन्डस्ट्री लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९र८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।...
शुभकार्य कृषि सहकारी संस्थाको ७ औं वार्षिक साधारणसभा सम्पन्न, खुद नाफा १८ लाख ८ हजार
काठमाडौं। मिर्चैया नगरपालिका वडा नम्बर ५ स्थित सिरहा जिल्लाको शुभकार्य कृषि सहकारी संस्थाको सातौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सदस्यहरुलाई लक्षित गरेर संस्थाले उक्त कार्यक्रमको आयोजना गरेको हो । संस्थाका रामरत्न यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन...
जीवन बीमा किन गर्ने? यस्ता छन् फाइदाहरु
काठमाडौं । जीवन बीमा एक किसिमको बचत र लगानी दुवै हो । जोखिमहरुको बहन गर्ने वित्तीय साधन । बीमा कम्पनीमा जसले बीमा गरेका हुन्छन्, ती व्यक्तिहरुले हरेक वर्ष तोकिएको रकम बुझाउँदै जान्छन् । यदि ती व्यक्तिहरु जोखिममा परे अर्थात...
गणपति लघुवित्तमा रोजगारको अवसर
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले शाखा प्रबन्धक, सूचना प्रविधि विभाग (सहायक) र प्रशिक्षार्थी सहायक पदमा कर्मचारी माग गरेको हो । सूचनामा तोकेबमोजिमको योग्यता भएको इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित माघ १५...
हालसम्म नौ बीमा कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदैछ ?
काठमाडौं । हालसम्म नौ बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । लाभांश घोषणा गरेको कम्पनीहरुमध्ये चार कम्पनीबाहेक सबै कम्पनीले लाभांश दिने भएको छ ।नौ कम्पनीमध्ये नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले...
नेपाल क्लियरिङ हाउसको सिष्टम डाउन, राजस्वमा न्यून असर
काठमाडौं । नेपाल राष्ट्र बैंकको १० प्रतिशत लगानी रहेको नेपाल क्लियरिङ हाउसको सिष्टम डाउन हुँदा राजस्व उठाउन सकस भएको छ। करदाताले एनसिएचएलको कर्पोरेट पेबाट राजस्व दाखिला गराउन सकेका छैनन्। घण्टौंसम्म कर्पोरेट पे नखुल्दा राजस्व दाखिला गर्न समस्या भएको करदाताहरुले...
अन्तिम दिन अपर तामाकोशीको लिलामी शेयरमा आवेदन दिनेको यस्तो थियो भीड
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले गत पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारणतर्फको शेयर लिलामीमा ल्याएको थियो । कम्पनीले ल्याएको उक्त लिलामी शेयर भर्न सनराइज क्यापिटलमा लगानीकर्ताको भीड देखिएको हो । कम्पनीले अवितरित सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख...
वाणिज्य बैंकहरूमा निक्षेपको ब्याज झन्डै एक प्रतिशत विन्दुले घट्यो
काठमाडौं । पुसको तुलनामा यही माघमा वाणिज्य बैंकहरूमा निक्षेपको ब्याज झन्डै एक प्रतिशत विन्दुले घटेको छ । गत पुसमा एकवर्षे मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ८।९४ प्रतिशत कायम रहेकामा माघमा घटेर ८।०५४ प्रतिशतमा झरेको छ । यसले गत पुसको तुलनामा माघमा...
यात्रुले विमान उड्न ढिला भएको भन्दै पाईलटलाई कुटेपछि……
काठमाडौं । विमान उड्न ढिला भएको भन्दै एक यात्रुले पाइलटमाथि कुटपिट गरेका छन् । भारतमा आइतबार इन्डिगो एयरलायन्सको उडान ढिलो भएको भन्दै एक यात्रुले पाइलटलाई कुटपिट गरेको भिडियो भाइरल भएको छ।भिडियोमा देखिएअनुसार पाइलटले विमानमा उडान ढिलाइ भएको घोषणा गरिरहँदा...
नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १४ जनाले दिए आवेदन
काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १४ जनाले आवेदन दिएका छन् । कार्यकारी निर्देशकको लागि महोत्तरीका कमलेन्द्रलाल कर्ण, काठमाडौँका उत्तरकुमार रेग्मी, चितवनका डा. डोलप्रसाद चापागाई, टोखाका सहदेव चन्द, मोरंगका पंकजकुमार दास, धनुषाका रामदेव यादव, तथा सप्तरीका...



















