चालु आर्थिक वर्षको आधा समय सकिंदा सरकारद्धारा ५१५ अर्ब रुपैयाँ राजस्व संकलन
काठमाडौं । चालु आर्थिक वर्षको आधा समय सकिंदा सरकारले ५१५ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्म सरकारले कुल ६६८ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । तर यस अवधिमा लक्ष्यको...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ६ जना सञ्चालकको निर्विरोध निर्वाचित
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले छैटौँ वार्षिक साधारणसभाबाट चुक्तापुँजीको १७ प्रतिशत हकप्रद शेयर ल्याउने विशेष प्रस्ताव पारित भएको छ। काठमाडौंको बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउन नियमनकारी निकायको स्वीकृति लिई हाल...
राष्ट्रिय वाणिज्य बैंकको खाताबाट सेवाग्राहीको ३ लाख ४३ हजार रुपैयाँ गायब
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको खाताबाट सेवाग्राहीको ३ लाख ४३ हजार रुपैयाँ हराएको छ । झापाको शिवसताक्षी नगरपालिका–६ स्थित राष्ट्रिय वाणिज्य बैंक शिवगञ्ज शाखाको खाताबाट स्थानीय आशाकुमारी राजवंशीको रकम गायब भएको हो। उनको महालक्ष्मी सेभिङ खाता नम्बर २१७०१०००००२६३००४ बाट...
नेपाल लाइफको लेखनाथ उपशाखाद्वारा ७ लाखको दाबी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लेखनाथ उपशाखाले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीका अनुसार शुक्लागण्डकी नगरपालिका ७, तनहुका रेशम बहादुर सार्कीले तीन बर्ष पहिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लेखनाथ उपशाखाबाट ६ लाख बिमाङ्क रकमको बीमा गरेका थिए ।...
फरवार्ड माइक्रोफाइनान्सको ११ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको मुख्य कार्यालय सुनसरीको दुहवीमा आयोजित वार्षिक साधारण सभाको प्रमुख अतिथी सांसद भगबती चौधरी रहेकी थिइन् । साधारण सभा उद्घाटन गर्दै प्रमुख...
माघ महिनाको पहिलो दिन सुनको भाउमा बृद्धि, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । माघ महिनाको पहिलो दिन नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १९ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ९५०...
महालक्ष्मी विकास बैंकले पठायो शेयरधनीको बैंक खातामा नगद लाभांश
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना शेयरधनीहरुको खातामा नगद लाभांश पठाएको छ । बैंकले पुस २८ गते साधारण सभा सम्पन्न गरे लगत्तै लाभांश खातामा पठाउन सुरु गरेको हो । बैंकले शेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ६.४० प्रतिशत...
कुमारी बैंकको साधारण सभा माघ २८ गते, के–के छन् एजेण्डा?
काठमाडौं । कुमारी बैंक लिमिटेडले २३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले माघ २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा बिहान ११ बजे २३औं वार्षिक साधारण सभा बोलाएको हो ।...
फाइनान्स कम्पनीहरु ४६ करोड घाटामा
काठमाडौं । फाइनान्स कम्पनीहरुले ४६ करोड बढी घाटामा रहेका छन् ।पाँच महिनामाको अवधिसम्म्मा कम्पनीहरुले ४६ करोड ९७ लाख रुपैयाँ खुद घाटा व्यहोरेका हुन् । यसरी धेरै खुद घाटा व्यहोर्नेमा समृद्धि फाइनान्स रहेको छ । जसले यो ५ महिनामा १२...
आज सार्वजनिक बिदा
काठमाडौं । आज सेयर बजारसहित बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालय बन्द हुने भएको छ । आज माघ १ गते माघी पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो । बैंक–वित्तीय संस्था र सरकारी कार्यालय पनि मंगलबार नै नियमित समयमा खुला...
विकास बैंकहरुको मुनाफा २ अर्बमाथि, कुनले कति गरे ?
विकास बैंकहरुले चालु आर्थिक वर्षको ५ महिनामै २ अर्ब १६ करोड २३ लाख रुपैयाँ भन्दा बढी मुनाफ आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले उक्त नाफा कमाएका हुन् । कात्तिक...
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयरको लकइन कहिले खुल्छ ?
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ लाख ११ हजार १४१ कित्ता सेयरको लकइन माघ मसान्तपछि खुला हुने भएको छ । कम्पनीका अनुसार सार्वजनिक सेयर निश्कासन गर्दा सामुहिक लगानी कोषहरुलाइ छुट्टाएको सेयरहरुमध्ये सो निर्देशन जारी भए पश्चात लकइनमा राखिएको ३ लाख...
भोलि सार्वजनिक बिदा
काठमाडौं । सोमबार बीमा,सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुने भएको छ । सोमबार माघ १ गते माघी पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।...
बैंक तथा वित्तीय संस्थाको मुनाफा १६ प्रतिशतले ओरालो लाग्यो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्था बापतको रकम दोब्बर भन्दा धेरैले बढेपछि नाफामा गिरावट आएको छ । गत आर्थिक बर्षको तुलनामा बैंकको खुद मुनाफा १६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा बैंक तथा वित्तीय...
वाणिज्य बैंकको खुद मुनाफा २८ अर्ब माथि, कुन बैंकको कति ?
काठमाडौं । वाणिज्य बैंकहरुले २८ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि मसिंरसम्म वाणिज्य बैंकहरुले कुल २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । यो अवधिमा १४ वटा वाणिज्य...
छिमेक लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुस २९ गते, आइतबार, होटल सामना प्रा.लि.को सभाहल, मकवानपुर, हेटौँडामा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले...
नेप्से दोहोरो अंकले बढ्दा कस्तो रह्यो बीमा कम्पनीहरुको अवस्था? (एलटीपीसहित)
काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से परिसूचक ३१ अंकले उचालिएर २१२० विन्दुमा कायम भएको छ । आइतबार नेप्सेमा हरियाली आउदा ११ उपसूचक बढेको हो । जीवन बीमा आइतबार जीवन बीमा परिसूचक ४६.७१ अंकले बढेर १०९३२ विन्दुमा कायम भएको...
राष्ट्रिय वाणिज्य बैंकको लाभांश प्रस्ताव पारित
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले साढे ५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ। लघुवित्तको पुस २९ गते सम्पन्न साधारणसभाले लभांश सहित साधारण सभा सम्पन्न गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गानाले बैंकले आफ्ना सेवा सुविधाहरुमा...
नबिल बैकको ग्राहकलाई अत्यन्त जरुरी सूचना
काठमाडौं । नबिल बैंकले आज पेमेन्ट सर्भिस अपरेसन फेनपेमा मर्मत कार्य भईरहेको हुँदा फण्ड ट्रान्सफर, क्यूआर पेमेन्ट, बिल पेमेन्ट लगायतको सेवा अवरुद्ध हुने बैंकले जनाएको छ। यसबाट ग्राहकलाई पर्ने जाने असुविधाको लागि कम्पनीले क्षमा मागेको छ । साथै केही...
निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम तत्काल दिने तयारीमा सरकार
काठमाडौं । विभिन्न आयोजना निर्माणवापत सरकारले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी तत्काल गर्न सरकार तयार भएको छ । आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा। प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा। बैकुण्ठ अर्याल, अर्थसचिव डा।...



















