यो वर्षको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने
काठमाडौँ । यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने भएको छ । केन्द्रीय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८०।८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धि विवरण सार्वजनिक गर्दै यस्तो बताएको हो । सरकारले चालु आव देशको अर्थतन्त्र करिब ४ प्रतिशतले...
पर्यटन बोर्डमा सीइओ नियुक्तिको अन्तरिम आदेशलाई निरन्तरता
काठमाडौँ । पाटन उच्च अदालतले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया रोक्नका लागि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरतो...
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको लम्कीशाखा कार्यालयले बैशाख १८ गतेका दिन मृतकका परिवार तथा अन्य आफन्तहरुको उपस्थीतीमा मृत्यूदावी रकम भुक्तानी गरेको हो । कम्पनीमा बीमित स्वर्गिय शिद्ध बहादुर लोहारले...
एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर पकडी कपिलवस्तुमा
काठमाडौँ । एभरेष्ट बैंकले पकडी कपिलवस्तुमा आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ । वैशाख १८ गतेका दिन मायादेवी गाउँपालिका वडा नं. १, पकडी कपिलवस्तुमा तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको हो ।...
दोहोरो अकंले बढ्यो नेप्से, परिसूचक २ हजार बिन्दुमा पुग्दा कारोबार तीन महिना यताकै उच्च
काठमाडौँ । साताको तेस्रो दिन शेयर बजारमा दोहोरो अकंको सुधार आएको छ । पछिल्ला केहि दिन यता सुस्त रहेको पुँजी बजारमा आज भने सुधार देखिएको हो । लगानीकर्ताको मनोबल समेत विस्तारै उच्च बन्दै गएको छ । अर्थमन्त्रालय बजार चलयमान...
दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २५ दशमलव ९३ अंकले बढेर २००६ दशमलव २८ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज कारोबार भएका...
शाईन रेसुङ्गाको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेप्सेमा आज हरीयाली छाएको छ। नेप्सेमा हरीयाली छाँउदा शाईन रेसङ्गाको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, गुर्खाज फाइनान्स, पोखरा फाइनान्स, कामना सेवा विकास बैंक, आइसीएफसी फाइनान्स, नेपाल फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, समृद्धि फाइनान्स र जानकी फाइनान्सको...
बोर्डको निर्देशिका कागजका पानामा सीमित, मर्जर प्रक्रियामा रहेका कम्पनीको शेयर महिनौदेखि रोक्का
काठमाडौँ । धितोपत्र बोर्डले धितोपत्र दर्ता गराएका सङ्गठित संस्था एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका,२०७९ अनुसार एकीकृत कारोबार सुरु भएको दिनबाट १५ कार्य दिनसम्म कारोबार रोक्का राख्न पाउने व्यवस्था गर्यो । सो बेलाका बोर्डका अध्यक्ष रमेश हमालले कम्पनी...
नबिल बैंकले भाडामा कार्यालय भवन खोज्दै
काठमाडौं । नबिल बैंक लिमिटेडले कार्यालय भवन भाडामा उपलब्ध गराउन इच्छुक घरधनीहरुले शिलबन्दी प्रस्ताव गर्न आग्रह गरेको छ ।बैंकले बागमती र मधेस प्रदेश गरी दूई स्थानमा रहेका आफ्ना शाखा कार्यालय स्थानान्तरणको लागि व्यापारिक क्षेत्रमा रहेको भवन खोजिरहेको हो ।...
ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न पाँच लेखापरीक्षक सर्टलिष्टमा
काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न पाँच लेखापरीक्षक ‘सर्टलिस्ट’मा परेका छन् ।नेदरल्याण्ड, भारत र पाकिस्तानका बाह्य लेखापरीक्षक प्रारम्भिक छनोटमा परेका हुन् । नेदरल्याण्ड डिलोइट फाइनान्सियल एडभाइजरी, भारत र नेपालको संयुक्त लगानी रहेको सीएससी एण्ड कम्पनी...
सूर्यज्योति लाइफमा १२ पासलाई पनि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै विभिन्न शाखाका लागि शाखा प्रमुख र ट्रेनी अशिस्टेन्ट पदको लागि दरखास्त आह्वान गरेको हो । कम्पनीले दमक, जोमसोम, बाग्लुङ, चितवनको पर्सा, लेखनाथ र...
राप्ती गाउँपालिकामा बीमा प्राधिकरणको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणले राप्ती गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरणका उप–निर्देशक राजेन्द्र महर्जनको सभापतित्वमा बैशाख १७ गते (सोमवार) उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती गाउँपालिका...
बीमा प्राधिकरणले सिईओहरुको उमेर हद घटायो, ६५ बर्ष कटेका व्यक्तिले सिईओ हुन नपाउने !
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीका सिईओहरुको उमेर हद घटाएको छ।नेपाल बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देनशका, २०८० जारी गर्दै सिईओको पाँच बर्ष हद म्याद हटाएको हो । बीमा प्राधिकरणको संसोधित निर्देशिका बमोजिम बीमा कम्पनीहरुले ६५ वर्ष...
६५ जना ऋणीलाई कर्जा चुक्ता गर्न एनआईसी एशिया लघुवित्तको आग्रह
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ६५ जना ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । कम्पनीको शाखा कार्यालय कालिकास्थान, हापुरे, चाँदनी दोधारा, बरुवा, सल्लेरी, माझगवा, महादेवबेशी, नयाँगाउँ, मसुरिया, अपरापुरी, गढवा, राजपुर, फिदिम, हसुलिया, तिनघरे,...
बीमा अभिकर्ता र सर्भेयरहरुलाई पनि एकाघर परिवारको बीमा गराउन नपाउने व्यवस्था लागू, कारोबारको सीमा तोकियो
नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा आवद्ध बीमा अभिकर्ता एवं सर्भेयरहरुले एकाघर परिवारको बीमा गराउन नपाउने व्यवस्था गरेको छ। प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका संसोधन गर्दै जीवन बीमातर्फबाट अभिकर्ताले र निर्जिवन बीमातर्फ सर्भेयरहरुले एकाघर परिवारको बीमा गर्न नपाईने व्यवस्था...
पिपुल्स पावरको वार्षिक साधारण सभा सम्पन्न, हकप्रद निष्काशन प्रस्ताव पारित
काठमाडौं । पिपुल्स पावरको वार्षिक साधारण सभा सोमबार (वैशाख १७ गते) सम्पन्न भएको छ । कम्पनीको छैठौं र सातौं वार्षिक साधारण सभा लिसारा ब्यांकेट नक्साल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् ३१...
एलआइसी नेपालद्धारा साढे १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कलैया शाखाले बीमा गरेर विदेश जाँदा तीन दिनमै मृत्यु भएका अजहर मियाको श्रीमती सबारा खातुनलाई १० लाख ५२ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।...
प्रभु बैंकको संचालकमा किशोर जङ्ग कार्की र भावना बलायर नियुक्त
काठमाडौँ । प्रभु बैंकले दुई जना संचालक चयन गरेको छ । बैंकले संचालकमा किशोर जङ्ग कार्की र भावना बलायर नियुक्त गरेको हो । कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले दुई जना संचालन नियुक्त गर्ने निर्णय गरेको हो...
मंगलबार एक तोला सुन किन्न एक लाख ३७ हजार २०० रुपैयाँ चाहिने
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा ४०० रुपैयाँले घटेको सुन आज भने स्थिर रहेको हो । मंगलबार छापावाला सुनको मूल्य एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३६...
भोलि देशभर सार्वजनिक विदा
काठमाडौं । भोलि देशभर सार्वजनिक विदा रहेको छ । बैंशाख १९ गते अर्थात भोलि विश्व मजदुर दिवस भएका कारण देशभर सार्वजनिक विदा हुने भएको हो । सार्वजनिक विदा भएसँगै सरकारी कार्यालय, शैक्षिक संस्थाहरु, बैंक, नेप्से, बीमा कम्पनीहरु लगायतका अन्य...




















