३० प्रतिशत लाभांश पारित गर्न नेपाल ल्यूब आयलले बोलायो साधारण सभा
काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते ३२औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सो सभा याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान...
जनकपुरको राजर्षि जनक विश्वविद्यालयले माग्यो सहायक प्राध्यापक र कर्मचारी (सूचनासहित)
काठमाडौं । जनकपुरको राजर्षि जनक विश्वविद्यालयले करारमा शिक्षक तथा कर्मचारी नियुक्ति गर्न सूचना प्रकाशित गरेको छ । राजर्षि विश्वविद्यालयले सहायक प्राध्यापकदेखि श्रेणीविहिन कर्मचारीसम्मका लागि दरखास्त मागेको हो । म्यानेजमेन्टतर्फ मात्रै ४ जना सहायक प्राध्यापक मागेको राजर्षिले पाँचौ तहका मुख्य...
सबैको लघुवित्तले लाभांश वितरण नगर्ने, लगानीकर्ता बने निराश
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि यस वर्ष आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। संस्थाको उक्त निर्णयले आम लगानीकर्ताहरु निराश बनेका हुन् । संस्थाको पुस १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।...
जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनश र नगद कति ?
काठमाडौं । जीवन विकास लघुवित वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ...
कर्जा सूचना केन्द्रले डाक्यो साधारण सभा, नगद लाभांश पारित गर्ने
काठमाडौं । कर्जा सूचना केन्द्र लिमिटेडले १९औं वार्षिक साधारण सभा डाकेको छ । केन्द्रले पुस २३ गते सोमबारका लागि डाकेको हो । गत मंसिर २५ गते बसेको सञ्चालक समितिको १७२औं बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल...
यूनाइटेड अजोडले अभिकर्ता तालिम सञ्चालन गर्ने
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले बीमा अभिकर्ता तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम तथा परीक्षा सञ्चालन गर्न लागेको हो । यसका लागि न्यूनतम एसएलसी वा सो सरहको परीक्षा...
आज तरकारीको मूल्यः स्कूस र गोलभेडा १०, मूला ८ रुपैयाँ केजी
काठमाडौं । कालिमाटी तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । आज सानो गोलभेडा (लोकल) १० रुपैयाँ प्रतिकेजी, स्कूस १० रुपैयाँ प्रतिकेजी, सेतो मूला (लोकल) ८ रुपैयाँ प्रतिकेजी, रातो आलु (भारतीय) २८ रुपैयाँ...
हिमालयन रिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणमा निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (पुस २ गते) अन्तिम दिन रहेको छ । यस कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत ९तीन अर्ब...
लाभांश प्रस्ताव पारित गर्न तारागाउँ रिजेन्सीले डाक्यो साधारण सभा
काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले २७ औं वार्षिक साधारण सभा बोलाएको छ । होटलले पुस २४ गते मंगलबार नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले...
बोटलर्स नेपालका दुबै कम्पनीले बोलाए साधारण सभा
काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) ले साधारण सभा बोलाएका छन् । दुबै कम्पनीले पुस २७ गते शुक्रबार सोल्टी होटल, ताहाचल काठमाडौंमा सभा बोलाएका हुन् । बोटलर्स नेपाल लिमिटेडले दिउँसो ४ बजेदेखि ४५ औं वार्षिक साधारण...
लाभांश प्रस्तावसहित फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले डाक्यो साधारण सभा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चौधौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २८ गते शनिबार आम्रपाली ब्याङ्केट, भाटभटेनी काठमाडौंमा बिहान १० बजेदेखि सभा बोलाएको हो । सभाले चुक्ता पूँजीको ७.५ प्रतिशतले हुन आउने ८ करोड...
नेपाल बैंकको सिईओको लागि ५ जनाको नाम सर्ट लिष्टिङमा
नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि पाँच जनाको नाम सर्टलिष्टमा परेको छ । अशोक कुमार पौडेल, तिलकराज राज पाण्डे, लक्ष्मण पौडेल, ध्रुवचन्द्र गौतम, समता पन्तको नाम सर्टलिष्टमा परेको छ । बैंकको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उम्मेदवारहरूको शैक्षिक योग्यता,...
बैंकहरुको बेसरेटमा कमी आईरहेको छ, आगामी दिन सहज हुने देखिएको छः डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरुको बेसरेटमा कमी आईरहेकाले आगामी दिनमा उद्योगी व्यवसायीका लागि थप सहज हुने बताए । उनले वित्तीय संस्थाबाट जुन उद्देश्यका लागि कर्जा लिएको त्यसैमा लगानी गरेर कर्जा लगानीका क्षेत्र परिवर्तन नगर्न उद्योगीलाई...
आवेदन थप गरेकै दिन हिमालयन रिइन्स्योरेन्सको आइपीओमा मागभन्दा बढीको आवेदन
काठमाडौं। हिमालयन रिइन्स्योरेन्सको आइपीओमा चौथो दिन आवेदन थप गरेपछि सबै आइपीओमा आवेदन परेको छ। कम्पनीको आइपीओमा मागभन्दा बढीको आवेदन परेको छ। कम्पनीमा आईतबार बेलुकी ५ बजेर ८ मिनेटसम्म १४ लाख ६० हजार ११७ आवेदकबाट २ करोड ८० लाख ६१...
हाईड्रोपावरको उपसूचकमा उछाल आँउदा आज कुन कम्पनीको अवस्था कस्तो रह्यो ?
काठमाडौं । गत साता देखिएको हाईड्रोपावरको आकर्षण यो साता पनि रह्यो । दोस्रोबजारमा दिर्घकालीन लगानीको रुचीमा रहने हाईड्रोपावरको उपसूचकमा आज उछाल छाएको छ। हाईड्रोपावरको उपसूचक आज ५।५५ अंकले वृद्धि भएको छ। हाईड्रोपावर सेक्टरमा रौनक छाँउदा कम्पनीको शेयर मूल्य ८...
धितोपत्र बोर्डका अध्यक्ष हमालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कार्यकालको अन्तिम समयसम्ममा निष्पक्ष रुपबाट बाहिरिने प्रण गरेका हमाल विरुद्ध मंसिर २६ गते सी–०३४५७१ नम्बरमा उजुरी दर्ता भएको हो । बोर्डका अध्यक्ष हमाल,...
नयाँ स्टकको लाईसेन्सबारे धितोपत्र बोर्डले बुझायो अर्थमन्त्रालयलाई पत्र
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइतबार सरकारलाई पत्र पठाएको छ। बोर्डले अर्थ मन्त्रालय मार्फत अर्थमन्त्रालयलाई नयाँ स्टकको लाईसेन्सबारे असपष्ट भएको भन्दै पत्र लेखेको हो । यस अघि अर्थ समितिले बोर्डलाई नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अघि बढाउन बाटो खोलेको थियो।...
दिब्यश्वरी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको हो । कम्पनीको मंसिर २८ गते दिउसो ३ः३० बजे बसेको सञ्चालक...
आइएमई लाइफद्वारा मंसिर महिनामा झण्डै साढे तीन करोडको दावी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकै महिनामा झण्डै साढे तीन करोड बराबरको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८०।०८१ को मंसिर महिनामा मात्र तीन करोड २२ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ...
आजपाद्वारा भन्सार विभाग घेराउ, चोरी पैठारीका सामान पक्राउ र सुराकीको ४५ प्रतिशत पुरस्कार गैरकानूनी
काठमाडौँ । माओवादीबाट फुटेका प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग गर्दै भन्सार विभाग घेराउ गरेको छ । आजपाले भन्सार नियमावलीमा रहेको प्रावधान हटाउन माग गर्दै आइतबार त्रिपुरेश्वरस्थित भन्सार विभाग...



















