भिभो स्मार्टफोन बेच्ने सेलुसिटी इन्टरनेसनलको व्यापार खस्किँदो

काठमाडौँ । भिभो स्मार्टफोन बिक्री गर्ने सेल्युसिटी इन्टरनेशनल प्राइभेट लिमिटेडको व्यापार ओरालो लागेको छ । पछिल्लो समय भिभो स्मार्टफोन ग्राहकहरुको नजरमा नपर्दा कम्पनीको आम्दानी समेत खस्किएको हो । सन् २०२२ मा १ अर्ब ६४ करोड ६० लाख रुपैयाँको व्यापार...


ताइवानमा २५ वर्षयताकै शक्तिशाली भुकम्प, ठुला–ठुला भवनमा क्षति (तस्वीर)

काठमाडौं । ताइवानमा बुधबार २५ वर्ष यताकै शक्तिशाली भूकम्प गएको छ । ताइवानको पूर्वी तटमा ७।४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ । सुनामीले टापुको उत्तरी...


१५ प्रतिशत लाभांश दिदा समेत सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा गिरावट

काठमाडौँ । १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) प्रस्ताव गरेको सर्वोत्तमको शेयर मूल्य ओरालो लागेको छ । चैत २० गते बसेको संचालक समितिको बैठकले हाल चुक्तापूँजीको १५ प्रतिशत नगद दिने निर्णय गरेको हो । यो समाचार तयार पर्दासम्म (११ः१६...


अन्तर्राष्ट्रिय अर्बपति सूचीमा विनोद चौधरीको स्थान खस्कियो

काठमाडौँ । फोर्ब्सले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूची अनुसार नेपालका अर्बपति विनोद चौधरीको स्थान भने खस्किएको हो । फोर्ब्स अर्बपतिको सूचीमा चौधरी १ एक हजार ७६४औं स्थानमा रहेका छन् । गत वर्ष चौधरी १...


सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न एक लाख ३३ हजार चाहिने

काठमाडौँ । पछिल्लो दिन यता सुनको मूल्यले नयाँ रेकर्ड बनाइ रहेको छ । पुनः बुधबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको हो । आज एकैदिन सुन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो । बुधबार छापावाला सुनको मूल्य एक...


दोस्रो त्रैमासमा ४ प्रतिशतले आर्थिक वृद्धिदर

काठमाडौँ । आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात कात्तिक, मंसिर र पुसमा आर्थिक वृद्धिदरमा सुधार देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार दोस्रो त्रैमासमा ४ प्रतिशतले आर्थिक वृद्धिदर भएको अनुमान गरेको हो । गएको आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर...


ताइवानमा शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

काठमाडौं । ताइवानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । ताइवानको पूर्वी तटमा ७।४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पपछि टापु र दक्षिणी जापानमा सुनामीको चेतावनी दिइएको छ । भूकम्पको केन्द्रबिन्दु हुआलियन सहरबाट करिब १८ किलोमिटर...


सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३५% लाभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९।८० का लागि लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजीको १० दशमलव २६ प्रतिशत...


सानिमा रिलायन्स लाइफमा रोजगारको अवसर

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले रोजगारको अवसर खुलाएको छ । कम्पनीको देशभरिका विभिन्न प्रादेशिक कार्यालय, शाखा कार्यालय तथा उपशाखा कार्यालयमा काम गर्न दक्ष तथा अनुभवी कर्मचारी माग गरेको हो । कम्पनीले प्रदेश प्रमुख, शाखा प्रमुख तथा बजार व्यवस्थापक...


साना किसान विकास लघुवित्तको २.११ लाख कित्ता शेयर आजदेखि लिलामीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । साना किसान विकास लघुवित्तले कुमारी बैंकको स्वामित्वमा रहेको दुई लाख ११ हजार ४७६ कित्ता संस्थापक शेयर आज (चैत्र २१ गते)देखि लिलाम बिक्रीमा ल्याएको छ । यसमा साना किसान सहकारी संस्थाहरु तथा अन्य विद्यमान संस्थापकहरुले तोकिएको शर्तको अधिनमा...


कालीमाटीमा तरकारीको मूल्यः बन्दा १०, काउली १५, च्याउ ११० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार लोकल सानो गोलभेडा ५० रुपैयाँ, लोकल तथा (नरिवल) बन्दा १० रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, टाटे सिमी ४० रुपैयाँ...


ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी दिलिप घलेको नाममा रहेको आठ हजार ७११ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन...


प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेडले एक लाख ६० हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी चिरञ्जीवी श्रेष्ठको ८९ हजार ४१५ कित्ता, गोविन्द प्रसाद ज्ञवालीको १९ हजार ७०६ कित्ता र भारती कुमारी आचार्यको ५१ हजार...


नेपाली अटो बजारमा आयो चांगानको इलेक्ट्रिक एसयूभी ‘दिपल एस ०७’, कति पर्छ मूल्य ?

काठमाडौँ । नेपालका लागि चिनियाँ गाडी निर्माता चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले ‘इन्टिलिजेन्ट’ र ‘लक्जरियस’ इलेक्ट्रिक एसयूभी ‘दिपल एस०७’ बजारमा ल्याएको छ । यसको ट्यागलाइन ’टच द फ्युचर’ले जस्तै दिपल एस ०७ मा नेपाली अटोमोबाइलमा पहिलो पटक प्रयोग...


पुल्चोकको जग्गा काण्डमा ललिता निवास कनेक्सन, मन्त्रीका पीए खटाएर चौधरी ग्रुपलाई सरकारी जग्गा

काठमाडौं । रातो मत्स्येन्द्रनाथ जात्रासँग जोडिएको पुल्चोकस्थित ञवाल गुठीले भोगचलन गरेकोसहित ४ रोपनी ४ आना १ पैसा सरकारी जग्गा विनोद चौधरीका भाइ अरुण अध्यक्ष रहेको हिमालयन इन्टरप्राइजेजका नाममा दर्ता गराउन तत्कालीन नेपाल सरकारका मन्त्रीहरु नै सक्रिय भएर लागेको तथ्य...


लगानीका लागि बाधक ठानिएका ऐनमा सुधार हुन्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन कानून संशोधन गरिने बताएका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री...


सर्वोत्तम सिमेन्टको लाभांश घोषणा

काठमाडौं । सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीको आज चैत्र २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत...


चेक बाउन्स भए १५ प्रतिशत ब्याज सहित पाँच बर्ष जेल सजायको प्रस्ताव पारित

काठमाडौं । चेक अनादर (चेक बाउन्स) भए १५ प्रतिशत ब्याज सहित पाँच बर्ष जेल सजाय व्यवस्था गर्ने प्रस्ताव सांसदहरुले प्रस्ताव पारित गरेका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा संशोधनको प्रस्ताव पेस गर्दै सांसदहरूले यो...


शेयरधनीहरुको हात रित्तो बनाउँदै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ३७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा सभा सम्पन्न भएको हो । बैंकले लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको थिएन् । सोहि कारण यस वर्ष बैंकका शेयरधनीहरुको...


कस्तो रह्यो आज बीमा क्षेत्रको शेयर बजार ?

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा १.८५ अंकले घट्दा समग्र नेप्से २ हजार १०.२१ विन्दुमा ओर्लेको छ । अघिल्ला दुई कारोबार दिन निरन्तर घटेको नेप्सेले मंगलबार पनि सोही प्रवृत्ति...