आयल निगमले तोक्यो लिखित परीक्षाको केन्द्र

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको लोकसेवा आयोगबाट लिइने निगमको आन्तरिक तथा खुला÷समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको कार्यक्रम तथा केन्द्र निर्धारण गरिएको छ । गत मंसिर १५ गते प्रकाशित निगमको पदपूर्ति सम्बन्धी सूचना नम्बर ६÷२०८०।८१ र ७÷२०८०।८१ अनुसार विभिन्न विज्ञापन...


सहकारीका लागि दोस्रो तहको नियामक निर्माणबारे राष्ट्रसँग छलफल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच सहकारीका लागि दोस्रो तहको नियामक निर्माणबारे छलफल भएको छ । सहकारी क्षेत्रको नियमन कसरी गर्न सकिन्छ भन्नेबारे छलफल केन्द्रित भएको हो ।...


१६ अर्ब लागतको मार्कीचोक–नयाँ भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सक्न ताकेता

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको लाइन निर्माण छिट्टो सम्पन्न गर्न ताकेता गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी...


महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच सहकार्य

काठमाडौं । महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजना (सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान)मा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ । क्यापिटलद्वारा सञ्चालित खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’को महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको...


मेयर हर्क साम्पाङद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग गरेका छन् । काठमाडौंमा आज एकल प्रदर्शन गरी ८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर भन्दै उनले माग गरेका हुन् ।...


आइएमई लाइफ हरिवन शाखाद्वारा १४ लाख रुपैयाँको बीमा दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको हरिवन शाखा कार्यालयले बीमितको घरमै गएर एक कार्यक्रमको आयोजना गरी बीमा दावी भुक्तानी गरेको हो । कम्पनीले इश्वरपुर १३ सर्लाहीका स्वर्गीय बीमित तेज नारायण महतोको...


घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबारको हालसम्मकै उच्च रेकर्डबाट सुनको मुल्य ४०० रुपैयाँले घटेको हो । मंगलबार छापावाला सुनको मूल्य एक लाख ३१ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३० हजार ५५०...


जाल्पा सामुदायिक र किसान लघुवित्त मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । जाल्पा सामुदायिक र किसान लघुवित्त वित्तीय संस्था मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बुटवल उपमहानगरपालिका वडा न ११ रुपन्देहीमा रजिष्टर्ड कार्यालय रहेको जाल्पा र लम्कीचुहा नगरपालिका वडा न ४ कैलालीमा रजिष्टर्ड कार्यालय भएको किसान लघुवित्तबीच...


दाबी भुक्तानी नलिएका बीमितलाई सम्पर्कमा आउन यूनाइटेड अजोड इन्स्योरेन्सको आग्रह

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको छ । कम्पनीले आज (चैत्र २० गते) एक सूचना जारी गर्दै सम्पर्कमा आउन भनेको हो । कम्पनीमा प्राप्त भएका दाबी निवेदनमध्ये लामो समयसम्म...


साइपाल गाउँपालिकामा अझै पुगेन बैकिङ सुविधा, जनता रुवाउँदै राष्ट्र बैंक

काठमाडौँ । मुलुक संघीयतामा गएको ७ वर्ष पूरा भइसक्यो । ‘गाउँगाउँमा सिंहदरबार र हरेक नेपालीलाई वित्तीय पहुँच’ जस्ता नारा बझाङको साइपाल गाउँपालिकाका लागि गफैमा सिमित भएका छन् । साइपाल गाउँपालिका बैंकिङ सुविधाको पहुँच बाहिर छ, स्थानीय जनता बैंकिङ सेवा...


कालीमाटीमा १० रुपैयाँ केजी काउली र बन्दा फालाफाल, यस्तो छ आज तरकारीको मूल्य

काठमाडौं । आज कालीमाटीमा सबैभन्दा सस्तो तरकारीको रुपमा स्थानीय काउली र लोकल बन्दा रहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज होलसेल मूल्यमा स्थानीय काउली १० रुपैयाँ, लोकल बन्दा र बन्दा (नरिवल) १० रुपैयाँ प्रतिकिलो...


अभियान लघुवित्तमा ५६ जनालाई रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले विभिन्न पदमा ५६ जना योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । लघुवित्तले कनिष्ठ अधिकृत चार जना, सुपरभाईजर नौ जना, सुपरभाईजर–वरिष्ठ सहायक एक जना, वरिष्ठ सहायक...


गणपति लघुवित्तले माग्यो कर्मचारी, के–के चाहिन्छ योग्यता?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा रही कार्य गर्नका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले शाखा प्रबन्धक, सहायक÷कनिष्ठ सहायक, सहायक र प्रशिक्षार्थी...


गोर्खाज फाईनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न पाउने

काठमाडौं । गोर्खाज फाईनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी यादप राईको नाममा रहेको ६२ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । बिक्रीमा ल्याइएको यस शेयरको मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । यसअघि संस्थापक...


सिंगटी हाईड्रो इनर्जीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज (चैत्र २० गते) मंगलबार अन्तिम दिन रहेको छ । चैत्र १२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको ४६ लाख ११ हजार ५३९ कित्ता शेयरमा आज कार्यालय समयसम्म मात्र आवेदन...


एकैपटक हिमालयन बैंकबाट ८ जना संस्थापक सेयरधनी बाहिरिँदै

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न आठ संस्थापक शेयरधनीको नाममा रहेको १३ लाख २७ हजार ८६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक शेयरधनी पुन प्रसाद सुवेदीको ३० हजार कित्ता, नम्रता...


शेयरधनीहरुको हात रित्तो पार्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा आज बस्दै

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ३७ औं वार्षिक साधारण सभा आज (चैत्र २० गते) मंगलबार बस्दैछ । बैंकको सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहानको १० बजेदेखि सुरु हुनेछ । बैंकले लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन् ।...


सरकारले गर्यो ३० जना उपसचिवको पदस्थापन (सूची सहित)

काठमाडौं । सरकारले ३० जना उपसचिवको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त उपसचिवहरूलाई विभिन्न निकायमा पदस्थापन गर्ने निर्णय गरेको हो । नरायणप्रसाद भट्टराई, चन्द्रप्रसाद मिश्र, विष्णुप्रसाद पौडेललगायतका उपसचिवहरुको पदस्थापन भएको हो ।


लघुवित्त कर्मचारी मञ्चद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । लघुवित्त कर्मचारी मन्चले वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । सुदुरपश्चिम प्रदेशको राजधानी रहेको कैलाली जिल्लाको बौंनियामा उक्त सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बौंनिया क्षेत्रका एक सय जना भन्दा बढी नागरिकहरुको उपस्थिती रहेको छ ।...


धितोपत्र बोर्डको एसएमई प्लेटफर्मको फाइल एक बर्षदेखि अर्थमन्त्रालयमै अड्कियो

काठमाडौं। धितोपत्र बोर्डले अघिल्लो चैतमा अर्थमन्त्रालयमा पेश गरेको ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९’ मस्यौदा अर्थमन्त्रालयमा एक बर्षदेखि अड्किएको छ। साना तथा मझौला संगठित संस्था (एसएमई) प्लेटफर्म सञ्चालनमा आउन विलम्ब भएको छ । एक वर्षअघि...