अमेरिकी चेम्बरका लगानीकर्ता नेपालको लगानी सम्मेलनमा आउने

काठमाडौं । अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ । सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तलाई भेट्न मन्त्रालय आएका नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सो जानकारी दिएका छन् । लगानी सम्मेलन सफाल...


नयाँ वर्षमा जिडब्लुएमको गाडी खरिद गर्दा फाइदै–फाइदा, आकर्षक नगद छुट देखि बीमासम्म

काठमाडौँ । विश्वव्यापी रुपमा प्रसिद्ध ब्रान्ड जिडब्लुएम को नेपालका लागि आधिकारिक वितरक – भि.जि.इम्पेक्स प्रा. लि., ले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक “शानदार नववर्ष २०८१” योजना ल्याएको छ । यो विशेष योजना नेपाली नयाँ वर्ष स्वागत गर्न...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका शेयरधनीलाई जरुरी सूचना

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोलि हुने साधारणसभाको लागि शेयरधनीलाई जरुरी सूचना जारी गरेको छ । बैंकको आज बसेको संचालक समितिको बैठकले ३७ औ बार्षिक साधारणभाको सामान्य प्रस्तावको बुँदा नं ५ अन्तर्गतको संस्थापक शेयरधनीको तर्फबाट चार जना र...


घट्यो जीवन बीमा कम्पनीहरुको लघुबीमा व्यवसाय, कारणः सहकारी र लघुवित्तको विजोग ! 

काठमाडौं । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुको लघुबीमा व्यवसाय घटेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको फागुन महिनासम्मको वित्तीय विवरण अनुसार कम्पनीहरुको लघु बीमा व्यवसाय घटेको देखिएको हो । देशमा आर्थिक मन्दीका कारण लघुवित्त र सहकारी लगायतका...


शेयरबजारमा म्युचुअल फण्डको हिस्सा साढे ३० अर्ब, नाफामा आकर्षक सुधार !

काठमाडौँ । म्युचुअल फण्डहरुले शेयरबजारमा साढे ३० अर्ब रुपैयाँ लगानी गरेका छन् । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डले शेयर बजारमा ३० अर्ब ७२ करोड रुपैयाँ लगानी गरेका हुन् । यो माघ महिनाको तुलनामा ४.७५ प्रतिशतले बढेको छ ।...


नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसँग नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् ।आज उनले पद तथा गोपनियताको शपथ लिएका हुन् । प्राधिकरणका अध्यक्ष सिलवालले नेपालभर लघुबीमाको पहुँचलाई विशेष गरी दुर्गम...


नेवानि र क्यानभित्रका अनियमितता छानविन गर्न छुट्टै उपसमिति बनाउन सांसदहरुको माग

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) र नागरिक उड्डयन प्राधिकरण (क्यान)का गतिविधि अध्ययन गर्न दुई वटा उपसमिति बनाउन सांसदहरुले माग गरेका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सांसदहरुले वायुसेवा निगम र प्राधिकरणका विषयमा...


भोलि साधारणसभा रहेको नेपाल इभेष्टमेन्ट मेगा बैंकलाई निर्वाचन नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । भोलि बार्षिक साधारणसभा बोलाएको नेपाल इभेष्टमेन्ट मेगा बैंकलाई निर्वाचन नगर्न सर्वोच्च अदालतलले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले शेयरधनीले दायर गरेको रिटमा यस्तो आदेश दिएको हो । सभाले भोलि गत आर्थिक वर्ष ०७९/८० को वार्षिक...


गण्डकी प्रदेशमा पहिलोपटक अभिकर्ता परीक्षा सञ्चालन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गण्डकी प्रदेशमा गत हप्ताको शुक्रबार पहिलोपटक बीमा अभिकर्ता परीक्षा सञ्चालन गरेको छ । प्राधिकरणले दोस्रो चरणको परीक्षा यही हप्ताको आइतबार सञ्चालन गरेको छ । साथै तेस्रो चरणको परीक्षाको लागि प्राधिकरणले मिति समेत तय गरिसकेको...


रवि लामिछानेको गृहमन्त्री पद चिप्लिने खतरा, सर्वोच्चमा पर्‍यो रिट

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेको अघिल्लो पल्ट सांसद पद चट्काएका युवराज सफलले सर्वोच्च अदालतमा फेरि अर्को रिट हालेका हुन् । स्वार्थ जोडिएका...


चौधरी ग्रुपको घुस खाएर ‘वडा सचिव’ले आफैं ढोग्ने देउता बेचे, अदालतमा वारेस बस्नेले गुठीको जग्गा लुटे

काठमाडौं । अर्बपति व्यापारी विनोद चौधरी संस्थापक रहेको चौधरी ग्रुपले १७ सय वर्ष पूरानो रातो मत्स्येन्द्रनाथको जात्रासँग सम्बन्धित पुल्चोकको ४ रोपनी ४ आना १ पैसा जग्गा गुठीयार र स्थानीयलाई नै घुस दिएर आफ्नो कम्पनीको नाममा पास गरेको रहस्य समेत...


वैदेशिक रोजगार विभागका लेखापाल निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग धरौटी रकम फिर्ता गर्ने भन्दै १५ हजार घुससहित पक्राउ परेका निरौलाविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर...


सर्वोत्तम सिमेन्टको ५ लाख कित्ता किनबेच, शेयर मूल्य कति ?

काठमाडौँ । सोमबार सर्वोत्तम सिमेन्टको ५ लाख १४ हजार ४११ कित्ता शेयर किनबेच भएको छ । कम्पनीको आज ४७ करोड २९ लाख १७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको हो । आइतबार नकारात्मक सर्किट लागेको कम्पनीको शेयर मूल्य आज...


बजारमा ओरालो यात्राको निरन्तरता, परिसूचक २ हजार नजिक, सर्वोत्तम र शिवम सिमेन्टमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । शेयर बजारले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको छ । बजारले पछिल्ला केहि दिन यता लय लिन सकेको छैन । मार्केटमा आएको गिरावटले लगानीकर्ताको मनोबल कमजोर बनाउँदै लगि रहेको छ । नियामकको सक्रियता बढेपनि लगानीकर्ताले प्रतिफल खोजि...


न्यारोबडी जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र जवाफ पेश गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन

काठमाडौं । न्यारोबडी जहाज खरिद प्रक्रियासम्बन्धमा १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले स्पष्ट जवाफ पेस गर्न निर्देशन दिएको हो । न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन...


एक महिनामै १ लाख २८ हजार पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

काठमाडौँ । मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८.९ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले वृद्धि भएको हो ।...


तोकिएको समयमा साधारण सभा नगर्ने ४२ कम्पनी चिन्नुहोस्, संस्थागत सुशासन कमजोर

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत कम्पनीहरुले चालु आर्थिक बर्षको ६ महिनामाभित्र साधारण सभा गरिसक्नु पर्ने व्यवस्था छ । तर तोकिएको समयमा साधारण सभा नगर्दा नियामक निकायले प्रत्यक्ष रुपमा कार्वाही गर्ने व्यवस्था नहुँदा यस्ता कम्पनीको संस्थागत सुसासन कमजोर बन्दै...


नयाँ वर्षमा हुन्डाईको गाडी खरिद गर्दा ६ लाखसम्म नगद छुट, यस्ता छन् अन्य अफर

काठमाडौँ । हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ नामक योजना ल्याएको छ । कम्पनीले आज अर्थात चैत १९ गतेदेखि देशभर लागू हुने गरी प्रवद्र्धनात्मक योजना ल्याएको हो । योजनाअनुसार...


एनआईसी एशिया लघुवित्तले १५ जना ऋणीको धितो लिलामीका लागि निकाल्यो सूचना

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न १५ जना ऋणीको धितो लिलामीका लागि सूचना निकालेको छ । कम्पनीले विभिन्न शाखा कार्यालयबाट कर्जा लिएका ऋणीहरुको धितो लिलामीको सूचना निकालेको हो । संस्थाबाट कर्जा लिई चुक्ता नगरेपछि कम्पनीले धितो...


काठमाडौंमा भव्यताका साथ मनाइयो इस्टर

काठमाडौं । विश्वभरका इसाई धर्मावलम्बीहरुले आइतबार इस्टर पर्व मनाएका छन् । उनीहरुले विभिन्न प्लेकार्डसहित भव्यताका साथ इष्टर पर्व मनाएका थिए । यस दिनलाई (इष्टर सन्डे) को रूपमा पनि चिनिन्छ । इस्टर एक इसाई धर्मावलम्बीहरुको महत्त्वपूर्ण  चाड हो । जसले...