साना किसान विकास लघुवित्तको शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलाम बढाबढमार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले साना किसान कृषि सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहेको ३० हजार कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको हो । यस शेयरमा आज (चैत्र...
बढ्यो पेट्रालको मूल्य, अब प्रतिलिटर कति ?
काठमाडौं । नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आज अर्थात् चैत १८ मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको छ । यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ ।
नेपालमा पहिलो पटक ग्रीन हाइड्रोजनबाट चलाइयो गाडी
काठमाडौं । नेपालमा पहिलो पटक ग्रीन हाइड्रोजनबाट गाडी चलाइएको छ । नेपालमै उत्पादित ग्रिन हाइड्रोजनबाट गाडी चलाउन गरीएको परीक्षण सफल भएको हो । काठमाडौं विश्वविद्यालयले दुई वर्षदेखि थालेको अनुसन्धानको आइतवार बिहान सफल परीक्षण गरिएको हो । विश्वविद्यालयमा स्थापना गरिएको...
नेशनल लघुवित्तको निर्वाचनमा लफडा, कीर्ते हस्ताक्षरको आरोपमा सीईओमाथि छानबिनको माग
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको हिजो हुने भनिएको निर्वाचन विवादका कारण स्थगित भएको छ । कम्पनीको सञ्चालक समितिको निर्वाचन गर्ने क्रममा निर्वाचन कमिटीसँगको मिलेमितोमा संस्थापक शेयरधनीहरुको कीर्ते भोट खसालेको भन्दै एक पक्षले विरोध जनाएपछि स्थगित भएको हो...
सिंगटी हाइड्रोले ५१ प्रतिशत लगानी गरेको हेवा खोला ए को निर्माण ५० प्रतिशत पुरा, १ वर्ष भित्र सम्पन्न हुने
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको ५१ प्रतिशत लगानी रहेको हेवा खोला ए जलविद्युत आयोजनाको निर्माण करिब ५० प्रतिशत पुरा भएको छ । आयोजनाको निर्माण गत असारबाट मात्रै सुरु भएको थियो भने आगामी माघभित्र सम्पन्न हुने अनुमान गरिएको छ...
समस्याग्रस्त नेपाल शेयर मार्केट्सको व्यवस्थापन समुहको संयोजक पदको लागि पाँच जनाको नाम सर्टलिस्ट
काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समुहको संयोजक पदको लागि पाँच जनाको सर्टलिस्ट भएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार प्रकाश घिमिरे, तारानाथ पाण्डे, पिताम्बर सापकोटा, रोशन कुमार अधिकारी र गोबिन्द प्रसाद शर्माको नाम सर्ट लिस्ट...
सेगवेको नयाँ वर्षमा विशेष अफर, २५ हजारसम्म छुट
काठमाडौँ । सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो नेपाली नयाँ वर्ष २०८१ को सु–अवसर पारि सेगवेका इ–स्कुटरहरूमा विशेष अफर ‘न्यु एयर न्यु अफर २०८१’ ल्याएको छ । ग्राहकहरुले चैत्र १९ गते बैशाख १८ वैशाखसम्म रहने यस योजना...
आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शत प्रतिशत क्यास ब्याक र पुरस्कारहरू जित्ने मौका
काठमाडौँ। नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरी जेट सेट रिवार्ड नामक अफर ल्याएको छ । यो अफर अन्तर्गत आइएमई पे एप मार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा १००...
राजश्व अनुसन्धान विभागले पहिलो पटक खोतल्यो १० अर्बको कर छलीको काण्ड, कोटिभिटीविरुद्ध विशेष अदालतमा मुद्दा
काठमाडौँ । प्रधानमन्त्री मतहतमा रहेको राजस्व अनुसन्धान विभाग (डीआरआई) ले इतिहासमै पहिलो पटक १० अर्ब रुपैयाँको घोटाला खोतल्यको छ । कर छली गरेको आरोपमा पुर्ण रुपमा विदेशी लगानी भएको कम्पनी कोटिभिटी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।...
दुई विधेयक दफावार छलफलका लागि समितिमा
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले दुईवटा विधेयकमाथि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित गरेको छ । अर्थमन्त्री वर्षमान पुनले पेस गरेको ‘भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव र सङ्घीय मामिला...
लक्ष्मी सनराइज बैंकको लैङ्गिक समानता र महिला सशक्तीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । लक्ष्मी सनराइज बैंकले समावेशीता, समानता र सशक्तिकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोड दिँदै ‘24: Empowering Women in Leadership – Inspire Inclusio’ कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका माननीय सदस्य लिली थापा, अन्तराष्ट्रिय...
स्वास्थ्य सामग्री खरिदमा २ करोड ८९ लाख रुपैयाँ घोटाला, विशाल पण्डितसहित ७ जना विरुद्ध मुद्दा दायर
काठमाडौँ। स्वास्थ्य सामग्री खरिदमा २ करोड ८९ लाख रुपैयाँ भ्रष्टाचार भएको हस्पिटेक इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विशाल पण्डितसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पण्डितका अलावा स्वास्थ्य निर्देशनालयका तत्कालीन निर्देशक चन्द्रदेव मेहतालगायतलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
बीमा प्राधिकरणका उप-निर्देशक धुव्र तिमिल्सिनालाई मातृशोक
काठमाडौं । नेपाल बीमा प्राधिकरणका उप( निर्देशक धुव्र तिमिल्सिनालाई मातृशोक परेको छ। उप(निर्देशक धुव्र तिमिल्सिनाकी आमा दिल कुमारी तिमिल्सिनाको ९१ बर्षको उमेरमा गत शुक्रबार निधन भएको हो । केही समयदेखि उपचाररत दिल कुमारी तिमिल्सिनाको गत चैत्र ३ गते शल्यक्रिया...
बाजुरामा शैक्षिकसत्र आगवै पुग्यो पाठ्यपुस्तक
काठमाडौं । नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै बाजुराका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका बाजुराका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पाठ्यपुस्तक पाएका हुन् । जिल्लाको तल्लो क्षेत्रका बूढीगङ्गा, त्रिवेणी...
नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई मातृशोक
काठमाडौं । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई मातृशोक परेको छ। उनकी ममतामयी आमा सोमना पौडेलको ८१ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । सोमना पौडेललाई श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उपचार भईरहेको थियो । अध्यक्ष पौडेलकी आमा सोमनाको चावहिलको...
आइतबार सर्वोत्तम सिमेन्टको २ लाख ९० हजार कित्ता शेयर किनबेच
काठमाडौँ । आइतबार सर्वोत्तम सिमेन्टको २ लाख ९० हजार १३६ कित्ता शेयर किनबेच भएको छ । कम्पनीको आज २८ करोड ६८ लाख ९३ हजार रुपैयाँको शेयर खरिदबिक्री भएको हो । कारोबारमा आएदेखि सकारात्मक सर्किट लागि रहेको कम्पनीको शेयर बिहान...
दोहोरो अकंले घट्यो शेयर बजार, १२ उपसूचक राताम्य, सर्वोत्तमको शेयरमा भारि गिरावट
काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजार राताम्य भएको छ । बजार आज दोहोरो अकंले ओरालो लागेको छ । पछिल्लो समय बजारमा आइरहेको गिरावटले लगानीकर्ताको मनोबल थप कमजोर बनाउँदै लगि रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३०...
एशियन लाइफद्वारा बीमितको घरमै गएर बीमा दावी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमितको घरमै गएर बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको नेपालगञ्ज शाखा कार्यालयले एक कार्यक्रमकाबीच बीमा दावी भुक्तानी वापतको २० लाख रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीले मिना कुमारी मल्ललाई घातक रोग वापत...
कर प्रणाली सुधार उच्चस्तरीय समितिले अर्थमन्त्रीलाई प्रतिवेदन बुझायो
काठमाडौँ । कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ । समितिले अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आइतबार मन्त्रालय पुगेर प्रतिवेदन हस्तान्तरण गरेको हो । समितिले ६ महिना लगाएर २ सय ५८ पृष्ठ र १ सय ४०...
कृषि बीमाको पहिलो चरणको रकम पठाउने मन्त्रालयको निर्णय, पूरा रकम नपाएसम्म बीमालेख पुन जारी नगर्ने बीमक संघको अडान
काठमाडौं । चैत १ गतेदेखि कृषि बीमा कार्यक्रम बन्द गरेको कारण कृषकहरुमा परेको प्रभावलाई मध्यनजर गर्दै सरकारले कृषि बीमा अनुदान वापत ४६ करोडमाथि बीमा कम्पनीलाई भुक्तानी दिने निर्णय गरेको छ। बुधबार बसेको कृषि तथा पशुधन बीमा कोष व्यवस्थापन समितिको...




















