कृषि बीमाको पहिलो चरणको रकम पठाउने मन्त्रालयको निर्णय, पूरा रकम नपाएसम्म बीमालेख पुन जारी नगर्ने बीमक संघको अडान

काठमाडौं । चैत १ गतेदेखि कृषि बीमा कार्यक्रम बन्द गरेको कारण कृषकहरुमा परेको प्रभावलाई मध्यनजर गर्दै सरकारले कृषि बीमा अनुदान वापत ४६ करोडमाथि बीमा कम्पनीलाई भुक्तानी दिने निर्णय गरेको छ। बुधबार बसेको कृषि तथा पशुधन बीमा कोष व्यवस्थापन समितिको...


वालिङमा हिमालयन लाइफको एजेन्सी रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको एजेन्सी रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको वालिङ शाखाको आयोजना शनीवार भव्य उपस्थितीकाबीच उक्त कार्यक्रम सम्पन्न भएको हो । कम्पनीका गण्डकी प्रदेश उप–प्रमुख गणेश धमलाले कार्यक्रमलाई सम्बोधन गर्दै कर्मचारी र अभिकर्ताहरुको क्षमता...


सपोर्ट लघुवित्तमा पाँच जना सञ्चालक निर्विरोध निर्वाचित, अध्यक्षमा पोखरेल चयन

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले अध्यक्षमा महेश कुमार पोखरेललाई नियुक्त गरेको छ । कम्पनीको चैत १७ गते बसेको संचालक समितिको बैठकले पोखरेललार्ई अध्यक्षको जिम्मेवारी दिएको हो । कम्पनीको चैत १७ गते सम्पन्न नै सम्पन्न नवौ वार्षिक साधारण...


हर्क सम्पाङलाई अर्थमन्त्रीले भनेः तपार्ईंको अभियानमा म पनि सँगै हुनेछु

काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् । आइतबार बधाई दिन मन्त्रालय आएका धरानका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताए । मन्त्री पुनले...


बीमाको महत्व आमाको माया जत्तिकै छः सानिमा रिलायन्सका जयराम–बिना दम्पत्ती

काठमाडौं । तत्कालीन रिलायन्स लाइफ स्थापनाको समयमा बीमा अभिकर्ता पेशामा प्रवेश गरेका न्यौपाने दम्पत्ती (जयराम रिमाल र विना कुमारी न्यौपाने) बीमा क्षेत्रकै ‘आइडल बीमा अभिकर्ता’ जोडी हुन् । हाल सानिमा रिलायन्स लाइफका जयराम रिमाल र विना कुमारी न्यौपाने कम्पनीको...


नेशनल लाइफको तीनकुने शाखाद्वारा आयोजित कार्यक्रम भव्यताका साथ सम्पन्न, उत्कृष्ठ अभिकर्ता सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी तथा अभिकर्ताको क्षमता बृद्धि गर्ने उदेश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसैक्रममा कम्पनीको तीनकुने शाखाले शनीवारका दिन अभिकर्ता पुनर्ताजकी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शाखाले कम्पनीका...


१४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौँ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव गोपाल प्रसाद...


नारायणी आयलले एक वर्षमा गर्यो साढे ६ अर्बको व्यापार

काठमाडौँ । नारायणी आयल रिफाइनरी उद्योग प्राइभेट लिमिटेडले एक वर्षमा साढे ६ अर्ब रुपैयाँ व्यापार गरेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालका अनुसार कम्पनीले सन् २०२३ मा ६ अर्ब ४१ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो ।...


रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । रिपोर्टर्स क्लब नेपालले आफ्नो स्थापनाको २६ औं वार्षिकोत्सव मनाएको छ । क्लबले काठमाडौंको होटल एभरेष्टमा चैत्र १७ गते शनिवार एक समारोहको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । उक्त समारोह प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको...


धनगढीमा बीमा प्राधिकरणको बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालयले बीमा अभिमुखिकरण कार्याक्रम सञ्चालन गरेको छ । प्राधिकरणले शुक्रबार (ली बर्ड) को सहकार्यमा कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रममा प्राधिकरणका सुदुरपश्चिम प्रदेश प्रमुख ह्दयश्रर पण्डितले सहभागिलाई बीमा सम्बन्धि अभिमुखखिकरण गरेका...


सहकारीमा विकृती बढेकाले शक्तिशाली नियामक गठन हुन्छ: मन्त्री अधिकारी

काठमाडौं । कमजोर नियमनको फाइदा उठाउँदै शहर केन्द्रीत केही सहकारीहरुले सदस्यको बचत दुरुपयोग गर्ने क्रम बढ्दै गएपछि सरकारले दोस्रो तहको नियामक गठन गर्ने प्रक्रिया अघि बढाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यसका लागि सैद्धान्तिक सहमतिका...


सर्वोत्तम सिमेन्टको शेयरमा नकारात्मक सर्किट

काठमाडौँ । सर्वोत्तम सिमेन्टको शेयरमा नकारात्मक सर्किट लागेको छ । कारोबारमा आएदेखि निरन्तर सकारात्मक सर्किट लागि रहेको कम्पनीको शेयरमा आज भने पहिरो गएको हो । कम्पनीको शेयर आइतबार प्रतिकित्ता १०७ रुपैयाँ ७० पैसाले घटेर ९७५ रुपैयाँमा सिमित भएको हो...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका बीमितलाई दावी भुक्तानी लिन आग्रह

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले बीमा दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दैै बीमितलाई बाँकी रहेको दावी भुक्तानी लिन आग्रह गरेको हो । कम्पनीले साविकको सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर...


छोटो अवधिमै नेपाल लाइफका कार्की बने २०२५ को लागि एमडीआरटी 

काठमाडौं । नेपाल लाइफ इन्स्यारेन्स लिमिटेडका बरिष्ठ एजेन्सी म्यानेजर रामकृष्ण कार्की सन् २०२५ का लागि ३ महिनामै एमडीआरटी बन्न सफल भएका छन् । उनी कम्पनीबाट २०२५ को लागि छोटो अवधिमा नै एमडीआरटी बन्ने बरिष्ठ एजेन्सी म्यानेजर हुन् । सन्...


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्धारा बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले चैत्र १३ देखि १६ गतेसम्म बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुलाई निर्जीवन बीमा सम्बन्धी तालिम प्रदान गरेको हो । उक्त तालिममा विभिन्न...


१२ मिनेटमै सर्वोत्तम सिमेन्टको एक लाख कित्ता किनबेच, शेयर मूल्य एक हजार तल झर्यो

काठमाडौँ । कारोबारमा आएदेखि सकारात्मक सर्किट लागि रहेको सर्वोत्तम सिमेन्टको शेयर मूल्य आज भने घटेको छ । आइतबार यो समाचार तयार पर्दा (११ः१२ बजे) सम्म कम्पनीको ९९ हजार ४३ कित्ता बराबरको ९ करोड ९४ लाख ७९ हजार रुपैयाँको कारोबार...


महालेखा परीक्षकमा तोयम राया सिफारिस

काठमाडौँ । महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् । राष्ट्रिय तथ्यांक कार्यालयका सचिव राय सिफारिस भएका हुन् । संवैधानिक परिषद्को आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा नियुक्त गरेको हो ।...


एक तोला सुन किन्न एक लाख ३० हजार रुपैयाँ चाहिने

काठमाडौँ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य नयाँ उचाईमा स्थिर रहेको छ । शुक्रबार तोलामा दुई हजार १०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आज भने स्थिर रहेको हो । आइतबार छापावाला सुनको मूल्य एक लाख ३०...


नेपाल टेलिकमको संचालकमा कोमल बहादुर खत्री नियुक्त

काठमाडौँ । नेपाल टेलिकमले संचालकमा कोमल बहादुर खत्रीलाई नियुक्त गरेको छ । नेपाल सरकार, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको चैत ९ गतेको पत्र अनुसार खत्रीलाई संचालकको जिम्मेवारी दिएको हो । खत्रीले चैत १५ गते गोपनीयता र इमान्दारीताको शपथ...


नागरिक लगानी कोषका अध्यक्ष प्रा. डा. थापा अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त

काठमाडौं । नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा. सुर्यबहादुर थापा अर्थमन्त्री वर्षमान पुनको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । गुल्मी धुर्कोटका थापा त्रिभुवन विश्व विद्यालय शिक्षा शास्त्र संकाय अन्तर्गतको अर्थशास्त्र विभागका प्राध्यापक समेत हुन् । प्रा.डा. थापालाई सरकारले गत साउन...