ग्रीन डेभलपमेन्ट बैंकले शेयर संरचना परिवर्तन गर्ने
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । बैंकको चैत्र १५ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो । बैठकले बैंकको शेयर अनुपात ५१ः४९ कायम गर्ने निर्णय गरेको हो । जसअनुसार संस्थापक...
कामपासहित सम्पूर्ण स्थानीय तहलाई सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं महानगरपालिकासतिहका स्थानीय तहलाई तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै प्राधिकरणले एक सूचना जारी गर्दै...
निर्जीवन बीमा कम्पनीको झण्डै ६५% व्यवसाय बागमती प्रदेशमा, अन्य कुन प्रदेशबाट कति ?
काठमाडौं । नेपालमा संचालित रहेका १४ निर्जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्ष २०८०।८१ को फागुन महिनासम्ममा कुल २६ अर्ब २६ करोड रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् । निर्जीवन बीमा कम्पनीहरुको झण्डे ६५ प्रतिशतबढी व्यवसाय बागमती प्रदेशमा रहेको तथ्यांकले...
सूर्यज्योति लाइफको व्यतित बीमालेख चैत्र २५ गतेसम्म नवीकरण गर्दा ३५% छुट
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट जारी भएका व्यतित बीमालेखहरु नवीकरण गर्दा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिइरहेको छ । यो सुविधा आउदो चैत्र २५ गतेसम्म लागु हुनेछ । बीमालेख नवीकरण गर्नका लागि ग्राहकले नजिकको शाखा कार्यालय गई वा...
एक वर्षमा श्रीकृष्ण स्टीलको व्यापार ८६ करोड, गत वर्षको आंकडा भन्दा ३४ प्रतिशतले घट्यो
काठमाडौँ । श्रीकृष्ण स्टील इन्डस्ट्रिज प्राइभेट लिमिटेडको व्यापार ओरालो लागि रहेको छ । आन्तरिक माग बढ्न नसक्दा स्टीलको व्यापारमा सुधार आउन सकेको छैन । कम्पनीले सन् २०२३ मा ८६ करोड ३० लाख रुपैयाँको आम्दानी गरेको छ । जुन गत...
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा पुगेको छ । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । आज मात्र सुनको मूल्य दुई हजार १०० रुपैयाँले बढेको छ । छापावाला सुनको मूल्य एक लाख ३० हजार रुपैयाँ र...
सानिमा बैंकको ६८ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौँ । सानिमा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ६८ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य १५० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित...
किसान लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले दुई संस्थापक शेयरधनीको नाममा रहेको १३ हजार ९९४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्...
कालीमाटीमा आज तरकारीको मूल्यः काउली १२, च्याउ ५० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारको मूल्य सार्वजनिक गरेको छ । सो अनुसार सानो लोकल गोलभेडा ४० रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली १२ रुपैयाँ, मटरकोशा ५० रुपैयाँ तथा लौका ४० रुपैयाँ प्रतिकिलो न्यूनतम...
सांग्रिला डेभलपमेन्ट बैंकको २५ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनी अर्जुन भट्टराईको नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न...
एनएमबि बैंकको ५२ हजार कित्ता शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत संस्थापकको नाममा रहेको ५२ हजार १७२ कित्ता संस्थापक शेयर आज (चैत्र १६ गते) देखि लिलाम बढाबढमार्फत बिक्रीमा ल्याएको छ । प्रतिकित्ता न्यूनतम मूल्य १२० रुपैयाँ तोकिएको यस शेयरमा विद्यमान संस्थापक शेयरधनी वा जो–कोही...
नारायणी डेभलपमेन्ट बैंकको एजीएम वैशाख १८ गते बस्दै, के–के छन् एजेण्डा?
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको २२ औं वार्षिक साधारण सभा (एजीएम) वैशाख १८ गते मंगलबार, होटल स्टार चितवन, रत्ननगर– १, टाँडी, चितवनमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । बैंकको चैत्र १५ गते बसेको संचालक समितिको बैठकले यो...
नेशनल लघुवित्तको सधारण सभा आज, एफपीओ र १५% लाभांश पारित गरिने
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा आज (चैत्र १६ गते) शुक्रबार बस्दैछ । कम्पनीको सभा धुलिखेल लज रिसोर्ट धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजी एक अर्ब...
तारागाउँ रिजेन्सी होटल्सको बोनस शेयर डिम्याट खातामा
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको पुस २४ गते सम्पन्न २७ औं वार्षिक साधारण सभाबाट पारित भएको चार प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गराइएको छ । नेप्सेमा ११ गतेसम्म कायम शेयरधनीको डिम्याट खातामा कम्पनीले बोनस...
नेप्सेमा मैलुङ्ग खोलाको शेयरमूल्य समायोजन
काडमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य समायोजना भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ४७२ रुपैयाँलाई आधार मानेर यस कम्पनीको २.२२११ प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोजन पश्चात् यसको भाउ ४६१...
लघुवित्तभित्रै छिरेर कर्मचारीमाथि आक्रमण, कुटपिट र तोडफोड गर्नेलाई कारबाही गर्न कम्पनीले लियो एक्सन
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालयमा तोडफोड भएको छ । स्थानीयहरुको १०० जना भन्दा ठुलो समुहले लघुवित्तको कार्यालयमा गएर तोडफोड गरिएको छ । साथै उक्त लघुवित्तको कर्मचारी आवासगृहमा प्रवेश गरि कर्मचारीहरूलाई समेत निर्घात रुपमा कुटपिट गरेका हुन्...
अदालभित्रै सेटिङ गरेर पुल्चोकको ‘४-४’ रोपनी जग्गामा चौधरी ग्रुपको रजाइँ
काठमाडौं । न्यायालय समेतसँग सेटिङ गरेर चौधरी ग्रुपले ललितपुरको मुटु क्षेत्र पुल्चोकमा रहेको चार रोपनी चार आना एक पैसा पर्ति जग्गा आफ्नो नाममा दर्ता गरेको रहस्य खुलेको छ । बाँसबारी छालाजुत्ता कारखानाको पर्ति जग्गा समेत हत्याएको चौधरी ग्रुपले बालुवाटार...
भारतबाट ५५४ मेगावाट बिजुली आयातका लागि सम्झौता
काठमाडौँ । नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात सम्झौता तीन महिनाका लागि नवीकरण भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । पाँच सय मेगावाट बिजुली ढल्केबर–मुजफ्फरपुर र ५४...
सिद्धि हाइड्रो कम्पनीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौँ । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा सिद्धि हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशकसन्तोष राज नेपाल...
पाटन क्याम्पसको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु
काठमाडौं । पाटन मल्टिपलको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन बिहीबार सुरु भएको छ । ललितपुरस्थित पाटन मल्टिपल क्याम्पसको आयोजनामा सुरु फस्र्ट इन्टरनेसनल कन्फरेन्स अन इकोनोमिक्स, २०२४ (एफआईसीई २०२४) शुक्रबारसम्म चल्ने भएको छ । क्याम्पसको अर्थशास्त्र विभागको नेतृत्वमा आयोजित सम्मेलनमा...




















