एमएडब्लु ग्रुपले सोकोन इसी ३६ विद्युतीय भ्यान नेपाल ल्याउँदै
काठमाडौँ। एमएडब्लु वृद्धि अटोकर्पले नेपाली बजारमा नयाँ इलेक्ट्रिक भ्यान सोकोन ईसी ३६ ल्याउने भएको छ। ११ सिटे विद्युतीय भ्यान नेपाल भित्र्याउन लागिएको हो । एमएडब्लु ग्रुपले हाल नेपाली बजारमा यामाहा, जेसीबी, स्कोडा, जिप, आइसर, चांगान, फियाट, सेरेस र फोटोन...
वन अधिकृत सहित २४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौँ । डिभिजन वन कार्यालय जलेश्वर महोत्तरीका तत्कालीन डिभिजन वन अधिकृत सहित २४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा लागेको छ । रमतेल डाँडा सामुदायिक वनको जग्गा अतिक्रमण र वन कटानमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत हेमन्त प्रसाद...
लगातार तेस्रो दिन समेत घट्यो शेयर बजार, शिवम् र सोनापुरमा झुम्मिए लगानीकर्ता, कुनले कमाए ?
काठमाडौँ । शेयर बजार आज पुनः दोहोरो अकंले घटेको छ । बजारले लगातार तेस्रो दिन समेत ओरालो यात्रा तय गरेको हो । अर्थमन्त्री वर्षमान पुनले शेयर बजारमा देखिएको सक्रियताले लगानीकर्ताको मनोबल बिस्तार उच्च बन्दै गएको छ । उता, बोर्डले...
शेयर बजारमा अर्बौको सेटिङमा अख्तियारको छानविनमा परेका व्यक्तिको नाम सर्टलिष्टमा !
काठमाडौं । यतिबेला नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष छनौटको काम भइरहेको छ । नेपाल सरकारले गठन गरेको कार्यकारी प्रमुख छनौट कार्यदलले मागेको सूचना बमोजिम १९ जनाले अध्यक्ष बन्न आकांक्षा देखाएका छन् । आवेदक मध्येबाट पाँच जनाको नाम सर्टलिष्ट गर्ने...
पोखरामा अन्तर्राष्ट्रिय हवाइसेवाहरूबाट व्यावसायिक उडानका लागि पहल हुन्छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाहरूबाट व्यावसायिक उडानका लागि पहल गर्ने बताए । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै गरे । प्रधानमन्त्री प्रचण्डले भने, “प्रसिद्व धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्वारको रूपमा रहेको...
नेरुडे मिर्मिरे लघुवित्तको सीइओमा भोजराज बस्याल नियुक्त, ६ जना सञ्चालक चयन
काठमाडौँ । मर्जर पश्चात बनेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भोजराज बस्याल नियुक्त भएका छन् । कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बस्याललाई फागुन ३० गतेदेखि...
सभापोखरी हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने
काठमाडौँ । सभापोखरी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित चैत २४ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा अरिकल इभेन्ट्स, महाराजगंज, काठमाडौँमा दिउँसो ३ बजे बस्ने गरी बोलाएको हो। सभामा आइपीओ...
हालसम्म १ लाख ६ हजार कालोसूचीमा, ८ महिनामा २९ हजार थपिए
काठमाडौँ । हालसम्म बैंकहरुको कालोसूची पर्नेको संख्या १ लाख भन्दा माथि पुगेको छ । कर्जा सूचना केन्द्रका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा १ लाख ६ हजार ५७९ जना बैंकहरुको कालो सूचीमा परेका हुन् । २० वाणिज्य बैंक, १७...
संघीय निजामति सेवा ऐनको मस्यौदामाथि स्थानीय तहका कर्मचारीहरुको असहमति, ७ बुँदामा संशोधन गर्न माग
काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि स्थानीय तहमा कार्यरत कर्मचारीहरुले असहमति जनाएका छन् । स्थानीय तहका कर्मचारीहरुले संघीय निजामति विधेयकमाथि ७ बुँदामा संशोधन हुनुपर्ने...
प्रभु महालक्ष्मी लाइफद्धारा १० लाख रुपैयाँ दाबी भुक्तानी
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स निजगढ शाखाले घातक रोगबापतको दाबी भुक्तानी गरेको छ । कम्पनीले निजगढ नगरपालिका वडा २ निवासी सन्तोष दर्लामीलाई घातक रोग बापतको १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो । दर्लामीले घातक रोगसहितको सुविधाको बीमा गरेका...
रिलायबल नेपाल लाइफको अभिकर्ता तालिम सम्पन्न
काठमाडौं । रिलायबल नेपाल लाइफको हाकिमचोक शाखाद्धारा आयोजित अभिकर्ता तालिम सम्पन्न भएको छ।चितवनको हाकिमचोक शाखाले आयोजना गरेको कार्यक्रम हिजो सम्पन्न भएको हो । कार्यक्रममा शाखाका अभिकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई कम्पनीका शाखा प्रमुख राज कुमार दाहालका साथै...
सरकारद्धारा श्री लालीगुराँस सहकारीलाई कार्यालय बन्द गरेर कारोबार नगर्न र कागजात बुझाउन निर्देशन
सरकारले श्री लालीगुराँस सहकारी संस्थालाई कार्यालय बन्द गरेर कारोबार नगर्न तथा कागजात बुझाउन निर्देशन दिएको छ ।आइतबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले एक सूचना जारी गर्दै सो निर्देशन दिएको हो ।...
कांग्रेस नेतृ आरजु देउवा फरार !
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सुन काण्ड पुनः छानविन सुरु गरेसँगै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा भारत भागेकी छिन् । स्रोतका अनुसार अब आरजु स्थिती सामान्य नभएसम्म स्वदेश फर्कने सम्भावना न्यून छ । देउवा दिल्ली हुँदै अमेरिका...
कृष्णबहादुर महरामाथि कारबाही प्रक्रिया अघि बढाउन गृहमन्त्रीको निर्देशन
काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भेपभित्रको सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। मन्त्री लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुख...
सीआईबीको कठघरामा उभिदै अर्बपति चौधरी
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्बौपति विनोद चौधरीको वयान लिने भएको छ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति एवम् सांसद चौधरीको पनि वयान लिन लागेको हो । गृहमन्त्री रवि लामिछाने र सीआईबीका नवनियुक्त...
चैत २२ गतेदेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो हुने
काठमाडौँ । चैत अन्तिम सातादेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने भएको छ । मेड इन नेपालको नारासहित ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने भएको हो । उक्त इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन...
लगानीकर्ताको पैसा नडुब्ने गरी लगानी गर्न नागरिक लगानी कोषलाई अर्थमन्त्रीको निर्देशन
काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् । आइतवार नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।...
आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ४०० रुपैयाँले घटेको हो । आइतबार छापावाला सुनको मूल्य एक लाख २५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको...
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थापक शेयर बिक्रिमा, क- कसले खरिद गर्न पाँउछन् ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थापक शेयर बिक्रिमा ल्याएको छ । कम्पनीले बोध प्रसाद त्रिपाठीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकले ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले...
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक शेयर बिक्रिमा
काठमाडौ । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ७५ हजार ३०५ कित्ता सेयर लिलामीमा ल्याएको छ । यसमा...




















