महुली लघुवित्तले बोलायो चैत २६ गते साधारण सभा, के–के छन् एजेण्डा ?

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाले ११औं वार्षिक साधारण सभा चैत २६ गतेका लागि बोलाएको छ । कम्पनीको चैत ३ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको केन्द्रिय कार्यालय महुली सप्तरीमा बिहान ११ बजे बस्ने गरी सभा आव्हान गरेको...


ग्रीन डेभलपमेन्ट बैंकले २ आर्थिक वर्षको साधारण सभा डाक्यो, बुक क्लोजको मिति तय

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले २ आर्थिक वर्षको साधारण सभा एर्कपटक डाकेको छ। बैंकले आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को वार्षिक साधारण सभा चैत २७ गते गर्ने भएको हो । सभामा सेयरधनीलाई ३।८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका...


आशा लघुवित्तले लाभांश नदिने

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। वित्तीय विवरण...


अर्थ मन्त्री अनन्तको सकारात्मक सन्देशः अप्ठेरोकै बीचमा नयाँ उत्साह भर्नसक्नुपर्छ

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले देशको अर्थव्यवस्था राम्रो भइसकेको बताएका छन् । नागरिक लगानी कोषको बार्षिकोत्सव कार्यक्रमलाई आज विहान सम्बोधन गर्दै अर्थमन्त्री अनन्तले सकारात्मक सोचसहित काम गर्न सबैलाई आह्वान गरेका छन् । मन्त्री अनन्तले सकारात्मक भविष्यको लागि हामी...


शेयर बजारमा केही आशा पलाएको छ, अप्ठेरो अवस्थामा गरिएको कडाई हटाउँछौंः अर्थ मन्त्री अनन्त

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले शेयर बजारमा केही आशा पलाएको बताएका छन् । आज नागरिक लगानी कोषको बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै शेयर बजारका अप्ठेरो निर्णइहरु परिमार्जन हुने संकेत गरेका छन् । अर्थमन्त्रीको यस्तो संकेतसँगै शेयर बजारमा नेपाल राष्ट्र...


माइक्रोफाइनान्सको शेयर मूल्य कुनको कति ?

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । बजार ओरालो लाग्दा अधिकांश कम्पनीको शेयर मूल्य प्रभावित बनेको हो । बिहिबार माइक्रोफाइनान्सको शेयर ८२.५१ अकंले घटेर ३८६२.४२ बिन्दुमा बन्द भएको छ । सो दिन...


सर्वोत्तम सिमेन्टको आइपिओ लगानीकर्ताको डिम्याट खातामा

काठमाडौं । सर्वोत्तम सिमेन्टले आइपिओ लगानीकर्ताको डिम्याट खातामा पठाउन सुरु गरेको छ । फागुन २५ गते आइपिओ बाँडफाँड भएको कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर गोलाप्रथा मार्फत ५५ हजार ५ सय २१ जनामा बाँडफाँड गरिएको थियो ।...


यो साता कस्तो रह्यो शेयर बजार ?

काठमाडौं । यो साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत बढेको छ। गत साता २०३०।५५ विन्दुमा बन्द भएको छ । नेप्से यस साता २।४८ प्रतिशत अर्थात ५०।३२ अंक बढेर २०८०।८७ विन्दुमा पुगेको छ। यस साता सेन्सेटिभ इण्डेक्स २।६५ प्रतिशत...


जलविद्युत बीमाः १० लाखको लोभमा साढे १२ करोड नोक्सान

नेपाल बीमा प्राधिकरणले जलविद्युत आयोजनाको बीमा सम्बन्धी नीति बनाएको जलविद्युत व्यवसायीहरुले उक्त नीति कति उपयुक्त छ भनेर स्पष्ट हुन आवश्यक छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले एवान रिइन्स्योरेन्स ब्रोकरसंगको सहकार्यमा जलविद्युत बीमाका बारेमा थ अध्ययन गरिरहेको...


सहकारी र सुनकाण्ड प्रकरणमा प्रकाउ परेका पूर्वउपराष्ट्रपति नन्द किशोर पुन छोरालाई किन लगियो भैरहवा ?

काठमाडौँबाट पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा दीपेश पुनलाई भैरहवा लगिएको छ । रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उनलाई शुक्रबार साँझ जहाजमार्फत भैरहवा पठाएको हो । उनी शुक्रबारै राजधानीको टोखाबाट...


पेट्रोल र डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो । निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य...


विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटा, रञ्जु दर्शनासहित नौ जना पक्राउ

काठमाडौं । प्रहरीले विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शनासहित ९ जनालाई पक्राउ गरेको छ । राजधानीको माइतीघरलाई निषेधित क्षेत्र तोकिएको विरोधमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । माइतीघर क्षेत्रबाट पक्राउ पर्नेमा केन्द्रीय...


पराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन सहकारी र सुन तस्करी प्रकरणमा पक्राउ

काठमाडौं । पराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई पक्राउ गरेको हो । २ साउनमा बरामद...


सिआईबीको नेतृत्व परिवर्तन, श्यामलाल ज्ञवालीलाई दिइयो जिम्मेवारी

काठमाडौं । प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को नेतृत्व परिवर्तन गरेको छ । एआईजी किरण बज्राचार्य सुन तस्करी प्रकरणमा कारबाही सिफारिस भएसँगै मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उनको ठाउँमा श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको हो । बैठकपछि सूचना तथा सञ्चार प्रविधि...


शेयर बजारप्रति मनपरी बोल्नेलाई कारबाही हुनुपर्छ: लगानीकर्ता रौनियार

काठमाडौँ । नयाँ अर्थमन्त्री वर्षमान पुनको आगमनसँगै लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको छ । अर्थमन्त्री पुनले शेयर बजार सुधारमा देखाएको सक्रियताले नयाँ आयाम दिने देखिएको छ । बिस्तारै नियामक लचिलो बन्दै जाँदा लगानीकर्ताको मनोबल समेत दरिलो बन्दै गएको हो...


मन्त्रिपरिषद् बैठक सुरु, महत्वपूर्ण निर्णय आउने

काठमाडौं ।  मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको हो । बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए । सरकारले सुन तस्करी प्रकरणको अनुसन्धानमा मुछिएका केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० प्रमुख...


लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं ।  लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सभामा संचालक समितिका अध्यक्ष निकोलस पाण्डेले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९(०८० को वार्षिक प्रतिवेदन पारित भएको छ । सभाले आर्थिक वर्ष २०७९र०८० को लेखापरीक्षकको प्रतिवेदन सहित...


राष्ट्रिय बीमा कम्पनीद्धारा झापामा कृषि पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले कृषि पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले फागुन २९ देखि चैत्र १ गतेसम्म झापाको बिर्तामोड स्थित सेन्टर पोइन्ट होटलमा तिन दिने कृषि, पशुपन्छी तथा जडीबुटी...


सात बुँदे प्रतिवद्धतापत्र जारी गर्दै ‘प्रथम सहकारी डिजिटल कन्क्लेभ’ सम्पन्न

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा काठमाडौंमा जारी ‘प्रथम सहकारी डिजिटल कन्क्लेभ’ सात बुँदे प्रतिवद्धतापत्र जारी गर्दै सम्पन्न भएको छ । ‘डिजिटाइजिङ्ग को–अपरेटिभः अटेनिङ्ग भिजन २०३०’ थिमका साथ बिहीबारबाट सुरु भएको कन्क्लेभ आज (शुक्रबार) सकिएको हो । सहकारी डिजिटल...


सहकारीहरुले सदस्यलाई दिने लाभांशमा कम गरी डीजिटाइजमा लगानी बढाउनुपर्छः सिईओ गुरागाई

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृतका बद्रीकुमार गुरागाईले सहकारीहरुले सदस्यलाई दिने लाभांशमा कम गरी डीजिटाइजमा लगानी बढाउनुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनमा भईरहेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै उनले त्यसको प्रयोगका लागि सदस्यहरुलाई समेत साक्षत्कार...