विन नेपाल लघुवित्तका सिईओसहित अन्य पदाधिकारीले कति बुझे तलब, भत्ता ?
काठमाडौं । विन नेपाल लघुवित्तको बार्षिक साधारणसभाले सिईओ तथा संचालकको पारिश्रमिक र भत्ता सुविधा पारित गरेको छ। लघुवित्तले आर्थिक बर्ष २०७९र८० मा संचालक समितिको सदस्यहरुलाई बैठक भत्ता वापत २ लाख ३१ हवार रुपैयाँ र अन्य खर्च वापत १ लाख...
आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति
काठमाडौँ । आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति जुटेको हो । वार्ताको सहमतिपत्रमा आन्दोलनरत पक्षको तर्फबाट केन्द्रिय अध्यक्ष तथा वार्ता टोली संयोजक पुनाराम ज्ञवाली र सरकारी...
झ्यामोलोङ्गमा हाईड्रोपावरले आइपीओ जारी गर्ने
काठमाडौँ। झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि चैत २४ गते २२औं वार्षिक साधारण सभा बोलाएको हो । सभा पोखरा, कास्कीमा विहान ११ बजे शुरू हुनेछ । सभाले...
जीवन बीमा अभिकर्ताको नयाँ परिक्षाको तालिका सार्वजनिक
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको नयाँ परिक्षाको तालिका सार्वजनिक गरेको छ। प्राधिकरणले चैत चार देखि ९ गतेसम्मका लागि परिक्षा संचालन गर्न लागेको छ। समय साँझ ७ बजेदेखि ६ः३० बजेसम्म रहेको छ।
आइएमई लाइफका एमडिआरटी बिजेता बीमा अभिकर्ताहरुको भव्य सम्मान
काठमाडौं । बीमा अभिकर्ता पेशामा आबद्ध भएपछि कम्पनीले दिएको लक्ष्य पुरा गर्ने बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी लक्ष्य पुरा गर्ने सबैको सपना हुन्छ । एमडिआरटी लक्ष्य पुरा नगर्ने सपना देख्ने बीमा अभिकर्ताहरु कमै मात्र हुन्छन् । यसो नहोस पनि...
हाईड्रोपावरको आधाभन्दा बढी शेयर मूल्यमा गिरावट, अधिकतम शेयर मूल्य हजार रुपैयाँसम्म
काठमाडौं । बुधवारदेखि ओरालो लागेको शेयर बजारमा बिहिबार राताम्मे हुँदै बन्द भउको छ । आज सबै क्षेत्रको उपसूचकमा राताम्मे छाएको छ। यति धेरै मात्रामा हाईड्रोपावरको शेयर मूल्यमा गिरावट आँउदा शेयर बजार ओरालोतर्फ लागेको शेयर लगानीकर्ताहरुको बुझाई रहेको छ। कम्पनीको...
सानिमा रिलायन्स लाइफकी नमिता न्यौपानेले पूरा गरिन् सन् २०२५ को एमडिआरटी लक्ष्य पूरा
काठमाडौं । सानिमा रिलायन्स लाइफबाट जीवन बीमा व्यवसाय गर्दै आएकी नमिता न्यौपानेले आगामी २०२५ को लागि एमडिआरटी लक्ष्य पछ्याउन सफल भएकी छिन् । नमिताले छौठैं पटक एमडिआरटीको लक्ष्य पुरा गरेकी हुन् । यसअघि सन् २०२१, २०२२ , २०२३ र...
रौतहटमा मनि ट्रान्सफरमाथि गोली प्रहार
काठमाडौँ । मनि ट्रान्फसरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ । शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको हो । शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित तीन जनाको सङ्ख्यामा आएका लुटेराहरू ट्रान्सफर लुटेर गोली प्रहार गरेका छन् ।
अपर तामोकोशीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण, दुई दिनमै ६६ करोड रुपैयाँ बढिको कारोबार
काठमाडौं। अपर तामोकोशी हाइड्रोपावरको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । यस साताको दुई दिनमै कम्पनीको ६६ करोड रुपैयाँ बढिको सेयर किनबेच भएको हो ।नेप्सेका अनुसार बुधबार र बिहीबारमा मात्रै कम्पनीको ६६ करोड ४३ लाख ५६ हजार ७२५ रुपैयाँ...
धितोपत्र बोर्डमा अध्यक्षका लागि आवेदन दिएकी महिला प्रवीण पन्दाक को हुन् ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) को रिक्त अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका मध्येमा एक्ली महिला प्रवीण पन्दाक रहेकी छन् । झट्ट सुन्दा पुरुषको लाग्ने उनको नामले धेरैको बुझाइलाई झुक्याउन सक्छ । तर, विगत १७ वर्षदेखि नेपाल...
प्रभु महालक्ष्मी लाइफसहित ६ कम्पनीको हकप्रद शेयर धितोपत्र बोर्डको पाइपलाइनमा, कुनको कति?
काठमाडौं । हकप्रद शेयर निष्काशनको माग राख्दै आवेदन दिएका ६ कम्पनीहरुको हकप्रद शेयर निष्काशन नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । प्रभु महालक्ष्मी लाइफसहित ६ कम्पनी हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डको स्वीकृतिको बाटो कुरेर बसेका हुन् । जसमा...
धितोपत्र बोर्डको अध्यक्षमा सर्टलिष्ट गर्ने तयारी हुँदै क–कस्को नाम निस्केला ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्त प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेको छ । अन्तिम दिनसम्म आवेदन दिएका १९ जना मध्येबाट सर्टलिष्ट गरी पाँच जनाको नाम छनौट गर्ने प्रक्रिया अन्तिम अवस्थामा पुगेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष...
अर्बौ कर छली गर्ने एनसेलको टावरमा शक्तिशाली कुकर बम बिस्फोट
काठमाडौं । शेयर खरिद बिक्रीमा अर्बौ रुपैयाँ कर छली गर्ने एनसेलमाथि नेपाली सर्वसाधारणको आक्रोस बढ्दै गइरहेको छ । सोही क्रममा आज सिन्धुलीको दुम्जामा रहेको एनसेलको टावरमा शक्तिशाली दुई वटा कुकर बम विस्फोट गराइएको छ । अज्ञात समुहले सिन्धुली जिल्लाको...
माथिल्लो मैलुङखोलाको लकइन अवधि कहिले सकिन्छ ?
काठमाडौँ । माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडको लकइन अवधि वैशाख २ गतेदेखि सकिने भएको छ । सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये सामूहिक लगानीकोषको स्वामित्वमा रहेको ७५ हजार कित्ता शेयरको अवधि सकिन लागेको हो । नेपाल धितोपत्र बोर्डले सामूहिक लगानीकोषको स्वामित्वमा रहेको...
सुन काण्ड लुकाएको आरोपमा सीआईबि प्रमुखलाई कारबाही सिफारिस
काठमाडौँ । सुन काण्ड लुकाएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यमाथि कारबाही हुने भएको छ । सुन तस्करीको छानबिनका क्रममा लापरबाही गरेको ठहर बज्राचार्यमाथि सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेको हो । आयोगको सिफारिससँगै...
गृहमन्त्री लामिछानेले बुझाए प्रधानमन्त्रीलाई सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन
काठमाडौँ । सुन तस्करीको छानविन गर्न गठित आयोगको प्रतिवेदन गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।गृहमन्त्री लामिछानेले बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई उक्त प्रतिवेदन बुझाएका हुन् । हङकङबाट नेपाल भित्रिएको ६१ किलो सुन र विभिन्न समयमा बरामद भएका...
लघुवित्त पीडितसँगको वार्ता सहमतिको अन्तिम चरणमा, आज फेरि बस्दै
काठमाडौँ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितहरुसँग पुनः वार्ता गर्न लागेकोछ । आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिसँग आज पुनः वार्ता हुन लागेको हो । विहिबार भएको वार्तामा आन्दोलनरत लघुवित्त वित्तीय संस्था...
घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले घटेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख २५ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको...
आज विश्व उपभोक्ता अधिकार दिवस, राष्ट्रिय उपभोक्ता मञ्चद्वारा गुणस्तरीय खाद्यान्नको ग्यारेन्टी गर्न माग
काठमाडौं । आज विश्व उपभोक्ता अधिकार दिवस रहेको छ । सर्वप्रथम आम नागरिकको दैनिक जीवनसँग सरोकार राख्ने दिवसको रुपमा विश्वव्यापी तवरले मार्च १५ लाई ‘विश्व उपभोक्ता अधिकार दिवस’को रुपमा मनाइने गरिएको छ । यसै दिवसको अवसर पारेर आज राष्ट्रिय...
स्वास्थ्य बीमा बोर्डमा १४३ जनालाई रोजगारको अवसर
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले जिल्लास्थित कार्यालयको लागि करार सेवामा जनशक्ति माग गरेको छ । बोर्डले दर्ता अधिकारी पाँचौ तह, प्रसाशन पदमा १४३ जनाका लागि दरखास्त आह्वान गरेको हो । यसमा स्वास्थ्य बीमा कार्यक्रम लागु भएका जिल्ला तथा स्थानीय...



















