कालीमाटीमा आजको तरकारीको भाउः गोलभेडा ३०, च्याउ १००, स्कूस ४५ रुपैयाँ केजी
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । आज गोलभोडा सानो (लोकल) ३० रुपैयाँ, रातो आलु ३५ रुपैयाँ, बन्दा (लोकल) २५ रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, मटरकोशा ७०...
सिंगटी हाइड्रोको अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रदमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको शेयर गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको हो...
लाभांश प्रस्ताव पारित गर्न डिप्रोक्स लघुवित्तले डाक्यो एजीएम, बुक क्लोज कहिले?
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २२ औं वार्षिक साधारण सभा डाकेको छ । सभा चैत्र २५ गते आइतबार पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजेदेखि सुरु हुनेछ । कम्पनीको चैत्र १ गते बसेको संचालक समतिको बैठकले...
रामेछापमा भिषण आगोलागी, २६ घरगोठ जलेर नष्ट
काठमाडौं । जंगलमा लागेको आगो बस्तीमा पसेर रामेछाप नगरपालिका–९ टार गाउँका २६ घरगोठ जलेर नष्ट भएका छन् । हिजो अपरान्हदेखि बस्तीमा पसेको डढेलो नियन्त्रण गर्न नसक्दा कम्तीमा २६ घरगोठ जलेर नष्ट भएको रामेछाप नगरपालिकाका वडा नं ९ का वडा...
हकप्रद शेयरको प्रस्ताव पारित गर्न सानिमा जीआईसीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा बोलाएको छ । सभा चैत्र २९ गते विहीबार अमृतभोग, कालिकास्थान, काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीको संचालक समितिको चैत्र १ गते बसेको बैठकले यो निर्णय गरेको...
गोर्खाज फाइनान्सको साधारण सभा आज, के–के छन् एजेण्डा ?
काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडको २८ र २९ औं वार्षिक साधारण सभा आज अर्थात् चैत्र २ गते बस्ने भएको छ । कम्पनीको फागुन २ गते बसेको संचालक समितिको बैठकले अनुपम फुडल्याण्ड एण्ड बैंकेटल, बत्तीसपुतलि, काठमाडौंमा दिउँसो १ बजेदेखि सभा...
आफ्नै बचत फिर्ताको माग गर्दै हजारौँ सहकारी पीडितहरू सडकमा
काठमाडौँ । देशका विभिन्न स्थानबाट भेला भएका सहकारी पीडितहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन गर्दै भृकुटीमण्डप पुगेर कोण सभा गरेका हुन् । पीडितहरूले ठगी गरेका सहकारीका सञ्चालकहरूलाई कारबाही र बचत गरेको रकम फिर्ता पाउनुपर्ने...
अब जन्मदर्ता लिँदा नै राष्ट्रिय परिचय नम्बर पाईने
काठमाडौं। अब जन्मदर्ता लिँदा नै राष्ट्रिय परिचय नम्बर पाईने भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्मदर्ता गर्दा नै दिन स्थानीय तह र नेपाली कुटनीतिक नियोगहरुलाई परिपत्र गरेको छ । विभागले नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरका व्यक्तिको...
अटो क्षेत्र सुधारका लागि नाडाले राख्यो यातायात मन्त्री महासेठसँग २६ बुँदे माग
काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले माननीय उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सो मन्त्रालयसंग सम्बन्धित नाडाको २६ बुंदे...
जन्मदिनको अवसरमा नेपाल लाइफका रामकृष्ण कार्कीले गराए मानव सेवा आश्रममा भोजन
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका वरिष्ठ एजेन्सी म्यानेन्जर रामकृष्ण कार्कीले जन्मोत्सवको अवसरमा मानवसेवा आश्रममा भोजन सेवा कार्यक्रम गरेको छ। उनले चितवनस्थित उनले मानवसेवा आश्रममा आफनो जन्मोत्सवको अवसरमा भोजन सेवा कार्यक्रम राखेका हुन् । उनले मानवसेवा आश्रममा रहेका ७० जनालाई...
लक्ष्मी लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सदस्यको आवश्यकतालाई मध्यनजर गर्दै अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको होे । पछिल्लो समय संस्थाले सदस्य तथा अभिभावकसँग अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रममा गर्दै...
सिआईबीको थुनामा रहेका सिईओ सहित १० जना बैंकर थुनामुक्त
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को थुनामा रहेका १० जना बैंकर आजबाट थुना मुक्त भएक छन् । सीआईबीले थुनामा रहेका बैंकरका परिवार र बैंकका प्रतिनिधिको रोहबरमा हाजिरी जमानीमा आजैबाट थुनामुक्त गरेको हो । थुनामा रहेका १०...
राष्ट्रिय सभागृह अगाडि सहकारी पिडितको धर्ना
काठमाडौं । नयाँ बानेश्वरस्थित सहकारी विभागतर्फ अघि बढेका सहकारी पीडितलाई प्रहरीले प्रदर्शनीमार्गस्थित राष्ट्रियस सभागृह अगाडि रोकेको छ । प्रहरीले रोकेपछि उनीहरूले त्यहीँ धर्ना दिएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । बचत रकम फिर्ता र ठगी गरेका सहकारीका सञ्चालकहरूलाई कारबाहीको माग...
सहकारी पीडितको आन्दोलनमा प्रहरीको हस्तक्षेप, प्रधानमन्त्री र गृहमन्त्रीको विरुद्ध नारा
काठमाडौँमा भेला भएका सहकारी पीडितले आज विरोध प्रदर्शन रोक्न प्रहरीले हस्तक्षेप गरेको छ। देशका विभिन्न स्थानबाट राजधानीमा भेला भएका पीडितहरूले उपत्यकाका विभिन्न पाँच स्थानबाट प्रदर्शन सुरु गर्दै भृकुटीमण्डपमा जम्मा भएर कोणसभा गर्न लागेको टोलीमाथि प्रहरीले हस्तक्षेप गरेका हुन् ।...
कम्पनी ऐनमा आमूल परिवर्तनको तयारी, प्राइभेट कम्पनीलाई खुकुलो पब्लिकलाई कडाई गरिँदै
काठमाडौं । विद्यमान कम्पनी ऐन २०६३ लाई संशोधन गरी आमूल परिवर्तन गर्ने तयारी सरकारले गरेको छ । हाल कानुन मन्त्रालयले तयार पारेको संशोधन विधेयकको मस्यौदामाथि थप छलफल भइरहेको कम्पनी ऐन २०६३ को संशोधन प्रक्रिया अघि बढाइएको छ । नेपाल...
बीमा दाबी भुक्तानी समयमा नदिने कम्पनीलाई कारवाही गर्छौः अध्यक्ष सिलवाल
काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उद्योगी व्यवसायीहरूको आवश्यकता अनुसार नयाँ बीमालेख ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाइने बताएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा वीरगञ्ज उद्योग वाणिज्य सङ्घसँग बुधबार वीरगञ्जमा आयोजित बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दैै...
बिशेष अदालतको सुनुवाइको प्रत्यक्ष प्रसारण गर्ने तयारी
काठमाडौं । बिशेष अदालतले आफ्नो सुनुवाइको प्रत्यक्ष प्रसारण ९लाइभ स्ट्रिमिङ० गर्ने तयारी गरेको छ । भ्रष्टाचार, गैरकानुनी सम्पत्ति आर्जन, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दाको सुनुवाइ गर्ने विशेष अदालतले आफ्नो सुनुवाइलाई प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको हो । विशेष अदालतका प्रवक्ता...
सहकारी ठगी र सुन तस्करी प्रकरणमा जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरालाई कारबाही गर्न माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी र सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई कारबाही गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले पूर्वउपराष्ट्रपति पुनका छोरा...
सहकारीलाई राज्यले व्यवहारमा प्राथमिकता दिएनः अध्यक्ष मल्ल
काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले छिटो, छरितो, विश्वसनीय र प्रतिस्प्रर्धी सेवा दिन सहकारीहरु पनि प्रविधिमा जोडिन आवश्यक रहेको बताएकी छिन् । महासंघको आयोजनामा आजबाट सुरु भएको पहिलो डिजिटल कन्क्लेभमा बोल्दै अध्यक्ष मल्ले सहकारीहरु पनि डिजिटलाइजेशनको।बाटोमा जान...
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकले श्री कादमबरी एकेडेमी, श्रीपूर विरगंजमा अध्यनरत छात्र श्री जीवन राजवंशीलाई कक्षा दश अध्यनका लागि स्वर्गीय श्री हिरा गिरी जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था...




















