रु रु जलविद्युतको ४४ लाख कित्ता शेयरको ‘लक इन’ अवधि वैशाख ३ गते सकिँदै
काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडको ४४ लाख ४४ हजार ९९१ कित्ता शेयरको लक इन अवधि २०८१ वैशाख ३ गते पश्चात् सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर...
सेन्ट्रल फाईनान्सको साधारण सभा चैत्र २३ गते बस्दै, के–के छन् एजेण्डा?
काठमाडौं । सेन्ट्रले फाईनान्स लिमिटेडले आफ्नौ २७ औं वार्षिक साधारण सभा डाकेको छ । सभा चैत्र २३ गते शुक्रबार कम्पनीको केन्द्रीय कार्यालय भवन, कानदेवस्थान, कुपण्डोल, ललितपुरमा विहान १० बजेदेखि सुरु हुनेछ । कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको...
लाभांश प्रस्ताव पारित गर्न साल्ट ट्रेडिङ्गले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले आफ्नो ५७ औं वार्षिक साधारण सभा डाकेको छ । सभा चैत्र २३ गते शुक्रबार त्रिभूवन आर्मी आफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको...
सुमित केडिया सिद्धार्थ प्रिमियरको पब्लिक डिरेक्टरमा नियुक्त
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा सुमित केडिया नियुक्त भएका छन् । २०८० फागुन ३० गते काठमाडौंमा सम्पन्न भएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको ३० औं वार्षिक साधारण सभाबाट सुमित केडिया पब्लिक डिरेक्टर नियुक्त भएका छन् । विगत...
ललितपुर महानगरपालिकाद्धारा सहकारीबाट लिएको ऋणकोे साँवा ब्याज तिर्न निर्देशन
काठमाडौं । ललितपुर महानगरपालिकाले सहकारीबाट ऋण लिएका सदस्यहरुलाई ऋणकोे साँवा ब्याज भुक्तानी गर्न निर्देशन दिएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै सहकारीले सदस्यको बचत नै कर्जाको रुपमा प्रवाह गर्ने र ऋणी सदस्यहरुले आफुले भुक्तानी गर्नु पर्ने ऋणको...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ६ संचालक निर्विरोध निवार्चित
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बार्षिक साधारणसभा आज सम्पन्न भएको छ। आज सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालकमा ६ जना र्निविरोध निर्वाचित भएका छन् । कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सुरेश लाल श्रेष्ठ, पवन कुमार अग्रवाल, राहुल...
जीवन बीमा गर्न ढिलाई गर्नुहुँदैनः निभा माली, सिनियर एजेन्सी म्यानेजर, सिटिजन लाइफ इन्स्योरेन्स
निभा माली महर्जन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीकी प्रख्यात बीमा अभिकर्ता हुन् । सिटिजन लाइफको कोटेश्वर शाखामार्फत काम गर्दै आएकी निभा मालीको आफ्नो पुख्र्यौली व्यवसाय आयात निर्यात व्यवसायमा व्यस्त छिन् । व्यस्तताको बावजुद उनले थोरै समय निकालेर बीमा व्यवसायमा सक्रिय...
नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन, क-कसले दिए ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि १९ जनाको आवेदन परेको छ। बोर्डमा अध्यक्ष नियुक्त गर्नका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव र विज्ञ सदस्यका रुपमा उदय निरौलालाई नियुक्त गरेको थियो...
बीमा कम्पनीहरूलाई तोकिएको सीमाभन्दा बाहिर गएर सर्भे नगर्न अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सर्भेयरले जुन क्षेत्रमा विज्ञता छ, सोही क्षेत्रमा काम गर्नुपर्ने र सर्भे प्रतिवेदनको ढाँचा एउटै हुनुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा आज वीरगञ्जमा मधेश प्रदेशमा रहेका बीमा सर्भेयरहरूसँग समसामयिक विषयमा...
नेशनल हाइड्रोपावरको वार्षिक साधारण सभा स्थगित
काठमाडौं। नेशनल हाइड्रोपावरको २७ औ वार्षिक साधारण सभा स्थगित भएको छ। सञ्चालक र शेयरधनी बीच विवाद भएपछि सभा स्थगित भएको हो , कम्पनीले यस अघि पनि दुई पटक सभा गर्न खोजेको थियो। त्यस बेला पनि सभा सम्पन्न हुन सकेको...
मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन पूर्वअर्थमन्त्रीलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वअर्थमन्त्री डा। प्रकाशशरण महतलाई आफूले मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन चुनौती दिएका छन् । बुधबारको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै उनले यस्तो चुनौति दिएका हुन् । उनले मनपरी पैसा चलाउन...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाए
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले प्रतिनिधिसभाका १५७ जनाको समर्थन पाएका छन् । २६८ जनाले मतदान गरेका थिए । ११० जनाले विपक्षमा मत दिए भने १ जना तटस्थ रहे ।
आधाभन्दा बढी बीमा कम्पनीहरुको शेयरमूल्यमा गिरावट
काठमाडौं । हिजो सबैमा हरीयाली लागेको शेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेसँगै अधिकांश बीमा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । बजार घटेसँगै १५ वटा बीमा कम्पनीको शेयर भाउ घटेको छ । २ वटाको मूल्यमा कुनै परिवर्तन भएको...
सान्जेन जलविद्युतको साधारणसभा किन भयो स्थगित ?
काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले चैत ५ गतेकालागि आह्वान गरेका सभा स्थगित भएको जनाएको छ । कम्पनीले चैत्र ५ गतेका लागि दिनको ११ बजे सोमबार कुण्डलिनि व्यांक्वेट, चण्डोलमा सभा गर्ने तयारी...
नेप्से घट्योः शिवममा झुम्मिए लगानीकर्ता, अपर तामाकोशीका लगानीकर्ताले गुमाए सर्वाधिक
काठमाडौं । हिजो रौनक छाएको शेयर बजार आज ओरालो यात्रातर्फत लागेको छ। हिजो ५८ अंकले बढेर २१ को विन्दुमा पुगेको नेप्से आज ओारालो लागेको छ। अर्थमन्त्रीले शेयर बजारमा चासो बढाएसँगै लगानीकर्ताहरुले बर्षमान पुन नेप्से ३२०० सुन भन्ने नारा लगाएर...
विन नेपाल लघुवित्तको साधारण सभा सम्पन्न
काठमाडौँ । विन नेपाल लघुवित्तको साधारण सभा सम्पन्न भएको छ । सभा होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष ०७९र८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक...
गौर नगरपालिकासँग बीमा अन्तर्क्रिया
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको रौतहट जिल्लाको गौर नगरपालिकामा मङ्गलबार बीमा सम्बन्धी छलफल एवम् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि गौर नगरपालिकाका उप–प्रमुख शैल कुमारी साहले बीमा सम्बन्धी कार्यक्रम आयोजना गरी बीमा सम्बन्धी...
महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर चयन
काठमाडौं । महिला लघुवित्त बित्तीय संस्थाको अध्यक्षमा तारा कुवँर चयन भएकी छिन् । लघुवित्तको फागुन २७ गते आइतबार बसेको सञ्चालन समितिको बैठकले कुवँरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । संस्थाको वार्षिक साधारण सभाले संस्थामा अन्य ४ जना सञ्चालक पुनः...
पद्मोदय माविले मनायो ७८ औं वार्षिकोत्सव
काठमाडौं । पद्मोदय माध्यमिक विद्यालय, रामशाह पथ, काठमाडौंले आफ्नो स्थापनाको ७८ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ । विद्यालयले फागुन २९ गते मंगलबार एक भव्य समारोहका बीच वार्षिकोत्सव सम्पन्न गरेको हो । उक्त वार्षिकोत्सव बागमती प्रदेशका निवर्तमान...
मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैंकहरुको आधार ब्याजदर एकल अङ्कमा पुगेको होः प्रधानामन्त्री
काठमाडौं । बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिँदै यस्तो बताएका हुन्। साथै बैङ्कहरूको आधार...




















