एमडीआरटी लक्ष्य पुर्याउने अभिकर्तालाई एशियन लाइफले गर्यो सम्मान (फोटोफिचर)

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी २०२४ को लक्ष्य पुरा गर्ने आफ्ना कम्पनीका बीमा अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले फागुन १८ गते शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै एमडीआरटी लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई सम्मान गरेको हो...


हिमालयन रि इन्स्योरेन्समा कस्को लगानी कति ?

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्सले १ वा सोभन्दा बढी प्रतिशत शेयर लगानी गर्ने कम्पनीहरुको नाम सार्वजनिक गरेको छ । कम्पनीमा १ प्रतिशत भन्दा बढी लगानी गरेका ३० कम्पनी वा संस्थाको नाम सार्वजनिक गरेको हो । कम्पनीमा सबैभन्दा धेरै लगानी...


अब नेपालपे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने मौका

काठमाडौँ । अब ग्राहकहरुले नेपालपे क्यूआर स्क्यान गरी बिगमार्टको पोखरामा हालै खोलिएका पाँचवटा स्टोरहरुमा भुक्तानी गर्दा बम्पर उपहारमा एक थान हिरो स्कुटर जित्न सक्नेछन् । उक्त अफर बिगमार्टको फुलबारी, बगर, रामबजार, सितलादेवी र पसङ्ग स्टोरहरुमा फागुन १९ गतेबाट चैत्र...


लोवर इर्खुवा हाइड्रोपावरले आईपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन

काठमाडौं । लोवर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो । यस कम्पनीले २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको २८ लाख...


हिमालयन रि इन्स्योरेन्सका सिईओसहित कर्मचारीकाे यस्ताे छ तलव सुविधा

काठमाडौं। हिमालयन रि इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ५ करोड ३३ लाख ४२ हजार ६२६ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । कम्पनीको सीईओमा चन्द्रशेखरन रहेका थिए । यो अवधिमा कम्पनीले सीईओ, नायब...


आइजीआई प्रुडेन्सियलको साधारण सभा सम्पन्न, ६ संचालक निर्विरोध निर्वाचित

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाडौंमा आज (फागुन २० गते) सम्पन्न भएको हो । कम्पनीको सभाबाट आगामी चार वर्षका लागि संस्थापक समूहबाट हेम राज ढकाल,...


२४ सै जना मन्त्री फेर्ने प्रस्तावमाथि छलफल, वर्षमान पुन अर्थमन्त्री बन्दै !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पुनर्गठनको तयारी सुरु गर्दै गठबन्धन दल नेपाली कांग्रेससँग छलफल सुरु गरेका छन् । जसमा गृह मन्त्रालय र अर्थ मन्त्रालय साटिने बाहेक गठबन्धनले पुरानै मन्त्रालयहरु पाउनेछन् । तर, नेपाली कांग्रेसका सभापति शेर बहादुर...


प्रधानमन्त्री प्रचण्डलाई आफ्नै खुट्टामा बन्चरो हान्न कसले उचाल्दैछ ? भ्रष्टाचारी ठीक पार्ने र अर्थतन्त्र सुधार्ने मन्त्रीमा तारो किन ?

समाचार टिप्पणी काठमाडौं । भन्नेहरुले अनेकन कोणबाट भन्लान तर नेपालको इतिहासमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नाम सधैं सम्झिरहनेछ । राजपरिवारको सम्पत्ति हडपेर धनी बनेको चौधरी ग्रुपका अरुण चौधरी हुन् वा पूर्व प्रधानमन्त्रीदेखि मन्त्री र बहालवाला सचिवहरुलाई हत्कडी लगाएर जेलमा कोच्न...


नेशनल लाइफ हेटौंडा शाखाद्धारा अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्तासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको हेटौंडा शाखाले फागुन १९ गते बीमा अभिकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । हेटौंडा शाखा प्रमुख तथा कार्यक्रमका सभापति नारायण कार्कीको सभापतित्वमा कार्यक्रम...


आकाशियो सुनको मूल्य, एकैदिन तोलामा दुई हजार रुपैयाँले बढ्यो

काठमाडौँ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य आकाशियको छ । एकैदिन सुन तोलामा दुई हजार रुपैयाँले बढेको हो । आइतबार छापावाला सुनको मूल्य एक लाख २१ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार ४०० रुपैयाँमा...


पिपुल्स पावरलाई हकप्रद शेयरको प्रस्ताव सभामा पेश गर्न आयोगको स्वीकृति

काठमाडौं । पिपुल्स पावर लिमिटेडलाई हाल कायम चुक्ता पूँजीको १ः०.५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारण सभामा पेश गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ । चार दशमलव ९६ मे.वा. क्षमताको पुवा–२ जलविद्युत आयोजनाको प्रबद्र्धक रहेको यस...


‘सेयर बजारमा लगानीकर्ताले विश्वास गर्ने ठाउँ नै रहेन’

काठमाडौँ । राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षा पश्चात सेयर बजारले गति लिन सकेको छैन । मार्केट निरन्तर ओरालो लागि रहेको छ । बजारमा आएको गिरावटले लगानीकर्ता निराश छन् । मौद्रिक नीतिको समिक्षा माथि लगानीकर्ता ठुलो आश गरेका थिए ।...


एलआईसी नेपालको चाबहिल शाखाद्वारा २२ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड अर्थात् एलआईसीको चाबहिल शाखाले दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको आश्रित परिवारलाई २२ लाख २० हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो । कम्पनीले फागुन १८ गते एक रकम हस्तान्तरण कार्यक्रमको...


तीन कम्पनीको साधारण सभा आज, एकले लाभांश पारित गर्दै

काठमाडौं । आज फागुन २० गते आइतबार हिमालयन रिइन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा बस्दैछ । जसमध्ये हिमालयन रिले मात्रै लाभांश प्रस्ताव गरेको छ भने बाँकी दुईले लाभांश प्रस्ताव राखेका छैनन् । हिमालयन...


लाभांश र एफपीओ पारित गर्न नेशनल लघुवित्तले बोलायो एजीएम, बुक क्लोज कहिले?

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र १६ गते शुक्रबार धुलिखेल लज रिसोर्ट, धुलिखेल–काभ्रेपलाञ्चोक बिहान साढे १० बजेदेखि दशौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन १७ गते बिहीबार बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो...


नेपालमा विकास अभियानले गति लिन सुरु गरिसक्यो : अर्थमन्त्री डा. महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विकासको अभियानले गति लिन सुरु गरेको बताउनुभएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१ मा रहेको बेलकोट भञ्याङ माविको स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि...


२ हजारको विन्दुबाट घट्यो शेयर बजार, कुन उपसूचक घट्यो र बढ्यो ?

काठमाडौं । गत साता २००५ अंकमा रहेको सेयर बजार यो साता घटेर १९७२ कायम भएको छ । एक सातामा १.६४ प्रतिशत अर्थात् ३३ अंकले बजार घटेको छ ।गत साताको तुलनामा गिरावट दर केही कम हो । गत साता बजार...


सीआईबीले तत्कालीन सेञ्चुरी बैंकका संचालकमाथि थाल्यो अनुसन्धान, पूर्वमन्त्रीको आफन्त अध्यक्ष सहित संचालक पनि शंकाको घेरामा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले तत्कालीन सेञ्चुरी बैंकका सञ्चालकहरुमाथि पनि अनुसन्धानको प्रकृया अघि बढाएको छ ।सीआईबीले प्रभु बैंकलाई तत्कालीन सेञ्चुरी बैंकका सञ्चालकहरुको विस्तृत विवरण उपलब्ध गराउन पत्राचार गरेको छ । मंगलबार सीआईबीले तत्कालीन सेञ्चुरी बैंकका दुई...


८६ हाइड्रोपावरको सेयर मूल्यमा गिरावट, कुनको कति घट्यो ?

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन ८६ हाइड्रोपावरको सेयर मूल्य घटेको छ । बजार दोहोरो अकंले घट्दा अधिकांश हाइड्रोपावरका लगानीकर्ताले गुमाएका हुन् । बिहिबार ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ भने २ कम्पनीको सेयर स्थिर रहेको छ ।...


सर्वोत्तम सिमेन्टले कति पाउला ओपनिङ रेन्ज ?

काठमाडौं । नेप्सेले सर्वोत्तम सिमेन्ट लिमिटेडलाई १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ०८ पैसासम्म ओपनिङ रेन्ज तोक्ने देखिएको छ । सूचीकरण पछिको पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको प्रतिसेयर नेटवर्थ को ३ गुणासम्म ओपनिङ रेन्ज तोक्ने गरेको छ ।यो सिमेन्टको...