हिमालयन बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ब्याजदर ?
काठमाडौं । हिमालयन बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोजको लागि सार्वजनिक गरेको ब्याजदर बढाएको छ । बैंकले भदौ महिनाका लागि ब्यक्तिगत तर्फ ९.९९ र सामूहिक तर्फ ७.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । बैंकले असोज महिनाका...
फूडमान्डुमा अबदेखि पाँच सय भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, डेलिभरी शुल्क पनि कम
काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले ५०० रुपैयाँको न्यूनतम अर्डर रकमको नीति हटाएको छ । फूडमान्डुले छोटो दुरीमा हुने फुड डेलिभरी शुल्क पनि घटाएको हो । अब ग्राहकहरुले ५०० रुपैयाँ भन्दा कमको पनि अर्डर गर्न...
भद्रकालीको रिपुमर्दिनी पेट्रोल स्टेसनमा हिमालयन बैंकको डिजिटल भुक्तानी काउन्टर
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले काठमाण्डौको भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेसनमा गत बुधबारदेखि डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेबनबीच भएको सम्झौता अनुसार पेट्रोल स्टेसनमा आउने सम्पूर्ण...
काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८औं अधिवेसन सम्पन्न
काठमाडौं । उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन शनिबार सम्पन्न भएको छ । साधारणसभाले वार्षिक प्रगती प्रतिवेदन, कोष तथा आर्थिक प्रतिवेदन पारित गरेको छ । साथै संघले जेष्ठ सदस्य फोटोग्राफर...
नेपाल एसबिआई बैंकले खुलायो रोजगारको अवसर, के–के चाहिन्छ योग्यता ?
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले अफिसर तथा सहायक पदमा आवेदन खुलाएको हो । बैंकको अफिसर पदमा आवेदन दिनका लागि कम्तिमा २१ वर्ष पुरा भई ४० ननाघेको र सहायक पदमा आवेदन दिनका लागि १८ वर्ष पुरा भई ३५ ननाघेको...
शाओमीले ल्यायो फेस्टिभ अफरः ‘चाडपर्वको मुड, अफर टु गुड’
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा यो चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन विशेष चाडपर्वको अफर लिएर आएको छ । “चाडपर्वको मुड, अफर टु गुड“ अन्तर्गत, लोकप्रिय स्मार्टफोन मोडेलहरूको विस्तृत रेन्जमा २ हजार रुपैयाँ सम्मको रोमाञ्चक छुटको साथ...
प्राइम कमर्सियल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?
काठमाडौं । प्राइम कमर्सियल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सार्वजनिक ब्याजदर अनुसार प्राइम कमर्सियल बैंक सर्वाधिक ब्याजदर कायम गर्ने बैंक रहेको छ । बैंकले भदौ महिनाका लागि ब्यक्तिगत तर्फ १०.५ र सामूहिक तर्फ ८.५ प्रतिशत ब्याजदर निर्धारण...
धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पे एपबाट
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ । धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आइएमई पेले यहि भदौ महिनाबाट सन्चालनमा ल्याएको हो यसका साथै,...
यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार आज उच्च अंकले घटेको छ । कारोबारको अघिल्लो दिन ३९ अंकले बढेको शेयर बजार आज ४२ अंकले घटेर १९६४ को बिन्दुमा कायम भएको छ । शेयर बजार उच्च अंकले...
४२ अंकले घट्यो नेप्से, २१३ कम्पनीको शेयरमूल्यमा गिरावट
काठमाडौं । साता कारोबारको पहिलो दिन आईतबार नेप्से परिसूचक ४२.१४ अंकले घटेर १९६४ को विन्दुमा कायम भएको छ । आज ५६ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब २ करोड ८४ लाख ६५ हजारको कारोबार भएको छ...
आईतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार आज उच्च अंकले घटेको छ । कारोबारको अघिल्लो दिन ३९ अंकले बढेको शेयर बजार आज ४२ अंकले घटेर १९६४ को बिन्दुमा कायम भएको छ । शेयर बजार उच्च अंकले...
एनआईसी एशिया बैंक र रिलायबल नेपाल लाइफको शेयरमा लगानीकर्ता झुम्मिए, अन्य कुनमा कति ?
काठमाडौं । नेप्से ४२।१४ अंकले घट्दा १९६४।९१ को विन्दुमा कायम भएको छ।नेप्से ओरालो लाग्दा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २७ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आजदेखि दोस्रो बजारमा शेयर...
हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डमा दियो आवेदन, प्रतिकित्ता कति ?
काठमाडौं। हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा १०८ रुपैयाँ प्रिमियम थपेर २०८ रुपैयाँमा आईपीओ ल्याउन अनुमति मागेको छ । बोर्डले अनुमति दिएमो कम्पनीले ३ करोड कित्ता आईपीओ...
सानिमा इक्वीटी फण्डको लाभांश प्रयोजनका लागि बुक क्लोजको मिति तय
काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सानिमा इक्वीटी फण्डले प्रस्तावित लाभांश प्रयोजनका लागि असोज १४ गते बुक क्लोज गर्ने भएको छ । यस वर्ष योजनाले १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । योजना व्यवस्थापकको भदौ २२...
राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा न्युनतम २ प्रतिशतदेखि अधिकतम १० दशमलव ५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।...
नेपाल एसबिआई बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ब्याजदर ?
काठमाडौं । नेपाल एसबिआई बैंकले असोज महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदर बढेको देखिएको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगत तर्फ ९.९९ र सामूहिक तर्फ ७.९९ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले...
नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कर्जा लिँदा कति तिर्नुपर्छ ब्याज ?
काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागु हुनेगरी बिभिन्न खातामा ब्याजदर निर्धारण गरेको हो । नयाँ ब्याजदर अनुसार बचत खाता अन्तर्गत न्युनतम ४ प्रतिशतदेखि अधिकतम १० प्रतिशतसम्म ब्याजदर घोषणा गरेको...
उत्कृष्ट लाभांश घोषणा गरेको एनआईसी एशिया बैंकको शेयरमा लगानीकर्ताहरु झुम्मिए, १४ करोडको शेयर खरिदबिक्री
काठमाडौं । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै एनआईसी एशिया बैंकको शेयरमा लगानीकर्ताहरु भुम्मिएका छन् । बैंकले आर्थिक वर्ष ०७९।०८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरिसकेको छ । यो आर्थिक बर्षमा सबैभन्दा धेरै लाभांश दिने बैंक एनआईसी एशिया बैंक बनेको...
सूर्यज्योति लाइफका यी शाखा कार्यालयहरु आपसमा गाभिने
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साविकको ५ शाखा कार्यालयहरु आपसमा गाभिने भएका छन् । कम्पनीको तपसिलका शाखा कार्यालयहरु असोज १ गते सोमबारदेखि लागु हुने गरी अर्काे शाखा कार्यालयमा गाभिन लागेको हो । कम्पनीको हाल गाभिने शाखा कार्यालयबाट...
नबिल बैंकको ब्याजदर सार्वजनिक कुनमा कति ?
काठमाडौं । नबिल बैंकले असोजदेखि लागू हुनेगरी ब्याजदर बढाएको छ । बैंकले १ वर्ष र त्योभन्दा माथिको मुद्दती निक्षेपको ब्याजदर ०।५६ प्रतिशत विन्दुले बढाएर १०।४९ बाट ११।०५ प्रतिशत पुर्याएको हो । त्यस्तै तीन महिनादेखि ६ महिनासम्मको मुद्दती निक्षेपमा बैंकले...



















