बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडप्नेहरुको पक्षमा उभिए उद्योग ब्यवसायी
काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडप्नेहरुको पक्षमा उद्योग ब्यवसायीहरु लागेका छन् । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको ओरापमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबि) ले बिहिबार चर्चित व्यापारी अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह...
सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ तत्काल छानविन गर्न अर्थ मन्त्रालयको निर्देशन, धितोपत्र बोर्ड ढिलाई गर्दै
काठमाडौं । अर्थ मन्त्रालयले सर्वोत्तम सिमेन्टको बुक बिल्डिङमा निष्काशन गरिरहेको आईपिओको घोटाला तत्काल छानविन गर्न नेपाल धितोपत्र बोर्डलाई लिखित निर्देशन दिएको छ । ५० प्रतिशत आयकर छुटसहितका कर छुट लिएर आएको मुनाफाको आधारमा बुक भ्यालू निर्धारण गरी सरकार र...
एलआईसी नेपालद्धारा बीमा दाबी भुक्तानी
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको गोरखा शाखाले बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । गोरखा नगरपालिका –१० बिरिन्चोकका स्वर्गीय फत्त बहादुर रानामगरको परिवारलाई मुत्यु दाबी भुक्तानी गरेको हो । राना मगरको श्रीमती मन कुमारी राना मगर लाई एलआईसी नेपालका...
यसै बर्ष आइपीओ जारी गर्ने तयारीमा रहेको यती एअरलाइन्सको थप दुई विमान थप
काठमाडौं । यसै वर्षभित्र सर्वसाधरणको लागी आईपिओ जारी गर्ने लक्ष्य लिएको यती एअरलाइन्सले आफ्नो सेवा बिस्तार गर्ने क्रममा दुईवटा एटिआर ७२–५०० विमान थप गरेको छ । थप गरेको यो विमान आज सांझ ५ः२० र ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...
व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति
सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई हिरासतमा राख्न अनुमति दिएको सीआईबीका एक अधिकृतले बताए । ब्यूरोको टोलीले बिहीबार...
उद्योगपति अरुण चौधरी पक्राउ परेको विषयमा तीन निजी क्षेत्रका छाता संस्थाहरुको आपत्ती
काठमाडौं । उद्योगपति अरुण चौधरी पक्राउ परेको विषयमा तीन निजी क्षेत्रका छाता संस्थाहरुले आपत्ती जनाएका छन् । उद्योगपति अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेपछि निजी क्षेत्रका विभिन्न संस्थाले गरेको पत्रकार सम्मेलनमा तीन निजी क्षेत्रका छाता संस्थाहरुले आपत्ती जनाएका हुन्...
मेट लाइफ इन्स्योरेन्स फच्र्युन म्यागजिनको सूचीमा
काठमाडौं । मेटलाइफले आफु फच्र्युन म्यागजिन २०२४ को “विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू“ को सुची मा पर्न सफल भएको भन्ने घोषणा गरेको छ । उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरुलाई उल्लेखित गरिएको थियो । लगानी मूल्य,...
नेशनल लाइफले सम्पन्न गर्यो रानीमहल र लुम्बिनी भ्रमण
काठमाडौं । नेशनल लाइफ कम्पनीको मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताको उपस्थितीमा कम्पनीले लक्जरी टुर अन्तर्गत नेपालको प्रसिद्धस्थल लुम्बिनी र पाल्पाको रानी महल भ्रमण गराएको छ । कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखहरु र देशै भरीबाट...
विद्युत प्राधिकरणका कर्मचारीद्धारा एनआईसी एसिया बैंकले बीमाको नाममा ठगी गरेको आरोप
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कर्मचारीले एनआईसी एसिया बैंकलाई बीमाको नाममा ठगी गरेको आरोप लगाएको छ । प्राधिकरण र बैंकबीच २०७९ साउन २९ गते पे–रोल व्यवस्थापनसम्बन्धी सम्झौता र सम्झौतामा उल्लेख भएका सामुहिक दुर्घटना तथा औषधिउपचार वीमा सुविधा (कडा रोगसमेत) बैंकले...
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग र कालिञ्चोक दर्शनबीच व्यवसायिक सम्झौता
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । दुई कम्पनीहरुले आज (माघ १८ गते) सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापत्रमा बैकिङ्गका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ...
काठमाडौं उपत्यकामा वर्षा
काठमाडौं । काठमाडौं उपत्यकामा वर्षा भएको छ।काठमाडौं र ललितपुरमा विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले मंगलबारबाट पश्चिम नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको असर देखिने बताएको थियो ।
अरुण चौधरी पक्राउ परेपछि व्यावसायिक संगठनहरुले बोलाए आकस्मिक पत्रकार सम्मेलन
काठमाडौं। व्यवसायी विनोद चौधरीका भाई अरुण चौधरी पक्राउ परेपछि तीन प्रमुख व्यावसायिक संगठनहरुले आकस्मिक बैठक बोलाएका छन्।नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले व्यवसायी अरुण चौधरी पक्राउपछिको अवस्थाबारे छलफल गर्न आकस्मिक बैठक डाकेका हुन्।...
धितोपत्र बोर्डमा आधा दर्जन कम्पनीको हकप्रद शेयर पाइपलाइनमा, कुनको कति?
काठमाडौं । हकप्रद शेयर निष्काशन गर्न आधा दर्जन कम्पनीहरुले धितोपत्र बोर्डमा निवेदन दिएका छन् । ङादी ग्रुप पावर कम्पनी, आँखु खोला जलविद्युत, एनएलजी इन्स्योरेन्स कम्पनी, लिवर्टी इनर्जी कम्पनी, बरुण हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको हकप्रद शेयर निष्काशन पाइपलाइनमा...
माघ २५ देखि काठमाडौँमा ‘एस पावर क्यान इन्फोटेक २०२४’ हुँदै, ३ लाखले अवलोकन गर्ने अपेक्षा
काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) को आयोजनामा आउँदो माघ २५ देखि २९ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औं संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधिको प्रदर्शनी तथा यस...
बाँसबारी छालाजुत्ताको जग्गा प्रकरणमा विनोद चौधरी समेत जोडिए, क-कसका नाममा छ शेयर ?
काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका चर्चित व्यापारी अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापाविरुद्ध कीर्ते र ठगी कसुरमा अनुसन्धान सुरु भएको छ । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी...
भारतीय बजेटमा नेपाललाई दिने अनुदान बढ्यो, २०२५/२५ मा ११ अर्ब पाउने
काठमाडौं । भारतले नेपाललाई दिने अनुदान संशोधन गरेको छ । नेपालका लागि भारतले आगामी वित्त वर्ष २०२४/२५ का लागि ७ अर्ब भारु अर्थात् ११ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ । वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार सार्वजनिक गरेको भारतीय...
हिमालयन लाइफको वार्षिक साधारणसभा सम्पन्न, ६ जना संचालक निर्विरोध निर्वाचित
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा सिल्भर ओक बैंक्वेट, गैरीधारा काठमाडौंमा सम्पन्न भएको हो । सभाबाट कम्पनीको संचालक समितिको प्रतिनिधित्व गर्नेगरी ६ जना संचालक निर्विरोध निर्वाचित भएका छन्...
‘मुटु’का डाक्टर कोइरालाको किताबले अरुण र अजितनारायणलाई लगायो हत्कडी
काठमाडौं । डिजिटल प्रविधिको युगका एउटा किताब सार्वजनिक जग्गा हडप्ने अर्बपति उद्योगीको हातमा कत्कडी लगाउने अस्त्र बन्छसक्छ भन्ने तथ्य स्थापित भएको छ । अर्बपति उद्योगी एवं सांसद् विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउको क्लु नै किताबले दिएको तथ्य स्थापित...
साम्लिङ पावरको शेयरमा चर्काे गिरावट, अन्य कुनको घट्यो सर्वाधिक?
काठमाडौं । साता कारोबारको अन्तिम दिन २२६ सूचीकृत कम्पनीहरुको शेयरमूल्य घटेको छ । बिहीबार साम्लिङ पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.४२ प्रतिशतले घटेको हो । त्यस्तै, आज मिड सोलु, मोलुङ हाइड्रोपावर र थ्री स्टार हाइड्रोपावरको शेयरमूल्य क्रमशः ६.८८, ६.४७ र...
नेप्से ३० अंकले घट्यो, फाइनान्स बाहेक सबै उपसूचक राताम्मे
काठमाडौं । नेप्से साताको चौथौ दिन शेयर बजारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज( नेप्से )३०।९२ अंकले ओरालो लागेर २०६७।०१ को विन्दुमा कायम भएको छ । ३०९ सूचीकृत कम्पनीको १ करोड १५ लाख १४ हजार ५ सय ७१ कित्ता शेयर...



















