पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, शनिबार बिहान १ बजेदेखि नयाँ मूल्य लागू हुने

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलको रु ३ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । मूल्यवृद्धि भएसँगै पट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँ र डिजेल र मट्टितेलको...


हकप्रद शेयरमा नयाँ नियम ल्याउछौः अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिङ ट्रेडिङ सम्बन्धी नीति ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको आर्थिक मन्दिमा पुँजीबजारः सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष रमेश...


सिटिजन लाइफ चावहिल शाखाको तिज विशेष कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफको तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका चावहिल शाखाका शाखा प्रमुख दिपक दिपक बस्यालले उक्त शाखाका कर्मचारी र अभिकर्ताहरुको उपस्थिीमा अन्तक्रियाका साथै उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ । चावहिल शाखामा २० जनाको उपस्थितीमा...


मन्त्रिपरिषद्ले आज कुन-कुन बिषयमा गरे छलफल ?

काठमाडौं । मन्त्रिपरिषद्ले आज बसेको बैठकका ८ निर्णयहरु गरेका छन् । कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने, साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुस छूट गरी...


१५ वाणिज्य बैंक लाभांश घोषणा गर्न बाँकि, उत्कृष्ट चारले घोषणा गर्दै, कुनले कति ?

काठमाडौं । नबिल, स्टयाण्डर्ड चार्टर्ड, कृषि विकास र एसवीआई बैंकले राष्ट्र बैंकमा लाभांश पारितको लागि प्रस्ताव लैजाने भएकोछ । नबिल, स्टयाण्डर्ड चार्टर्ड, कृषि विकास र एसवीआई लाभांश प्रस्ताव गर्ने अबको बैंकहरु रहेका छन्। कुल २० वाणिज्य बैंक मध्ये राष्ट्रिय...


सूर्य कुण्ड हाइड्रोपावरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको छ । सो कार्यका लागि कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता गत बुधबार सम्पन्न...


विकास बैंकहरुको शेयर मूल्यमा सामान्य अंकको बृद्धि, कुनको कति ? (एलटीपीसहित)

काठमाडौं । शेयर बजारमा यो साता चार दिनमात्रै कारोबार भएको छ । अघिल्लो साता १९३२.४५ मा बन्द भएको शेयर बजार यो साता २००७ को विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजारमा राम्रो अंकले बृद्धि भएको...


बैंकास्योरेन्स पुनः सुचारु गर्न बीमा प्राधिकरणको प्रस्ताव

काठमाडौं । बैंकास्योरेन्स पुनः सुचारु गर्न बीमा प्राधिकरणको प्रस्ताव गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले अध्यक्ष सूर्य प्रसाद सिलवालले बैंकास्योरेन्स पुनः सुचारु गर्ने प्रस्ताव अघि बढाउने बिषयमा छलफल गर्ने बताएका छन्। बैंक र बीमासँगै अघि बढेर जाँदा बीमा...


मिड सोलु हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै कति पर्यो आवेदन ?

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा पहिलो दिनमा नै झन्डै साढे २ लाखको आवेदन परेको छ । सीडीएससीको शुक्रबार साँझ ५ बजेर ६ मिनेटसम्मको तथ्यांक अनुसार २ लाख ४८ हजार ९ सय ५५ जना...


उच्च अदालतमा २७ न्यायाधीश नियुक्ति गर्ने न्यायपरिषद्को निर्णय (सुचीसहित)

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका लागि २७ जना न्यायाधीशहरु नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको न्यायपरिषद् बैठकले जिल्ला न्यायाधीशहरुबाट १८, न्यायसेवामध्येबाट ३ र अधिवक्ताबाट ६ जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको हो । न्याय...


नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालद्धारा डिजिटल बीमा सेवामा जोड

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रमा डिजिटल प्राविधिको आवश्यकता बढिरहेको बताएका छन् । मेट लाइफ इन्स्योरेन्स कम्पनीले ‘वान’ नामक नयाँ मोबाईल एप सार्वजनिक गर्दै अध्यक्ष सिलवालले नेपालको दुर दराजमा बीमाको पहुँच र उपस्थिति दर्शाउन...


मेट लाइफको नयाँ मोबाइल एप सार्वजनिक, मोबाईलबाटै जीवन बीमा गर्न सकिने सुविधा

काठमाडौं । अमेरिकी जीवन बीमा कम्पनी मेट लाइफ इन्स्योरेन्सले विद्युतिय प्रविधिमा आधारित जीवन बीमा गर्न उपयोगी मोबाइल एप सार्वजनिक गरेको छ । कम्पनीले ओएनई (वान) नामक नयाँ मोबाईल एप सार्वजनिक गरेको हो । नियामक नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य...


दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो असोज अन्तिम साता राजधानीमा हुँदै, स्टल बुकिङ खुला

काठमाडौं । “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” असोज अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” असोज २६ गते देखि २९ गतेसम्म सञ्चालन गर्न...


यो साता बीमा कम्पनीहरुको शेयरमा हरियाली, कारोबार भएका २० वटाकै शेयरमूल्य बृद्धि, कुनको कति ? (एलटीपीसहित)

काठमाडौं । यो साता शेयर बजार अन्तिम दिनमा ३९ अंकले बढेर २००७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा दोहोरो अंकले बढोत्तरी भएसँगै जीवन बीमा र निर्जीवन बीमा उपसूचकमा पनि सामान्य रुपले बृद्धि भएको छ । कारोबार साताको...


असोज महिनामा बैंकहरुले ब्याजदर घटाउलान् कि बढाउलान्?

काठमाडौं । असोज महिनाको ब्याजदर वाणिज्य बैंकहरुले यसै महिनामा गनुपर्ने हुन्छ । असोज महिनामा केही बैंकले बढाउने र केहीले घटाउने र केहीले स्थिर राख्ने तयारी गरिरहेका छन् । असोज महिनामा वाणिज्य बैंकहरुले निक्षेपमा अधिकतम ११.०५ प्रतिशत ब्याज दिन सक्ने...


कालिका पावर कम्पनीले डाक्यो विशेष सधारण सभा

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २८ गते अर्थात (बिहीबार) बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा कम्पनीको रजिष्टर्ड कार्यालय चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १०, भरतपुरमा आह्वान गरेको हो...


हाथवे इन्भेष्टमेन्टको आइपीओ अर्को साता बाँडफाँड हुदै, कतिको होला हात खाली ?

काठमाडौं । सर्वसाधारणलाई प्रतिकित्ता ५० रुपैयाँमा नै बिक्री गरेको हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीआ अर्को साता बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओमा १२ लाख भन्दा बढीको हात खाली हुने भएको छ । अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा माग भन्दा झण्डै...


चार वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनले कति दिँदैछन् बोनस र नगद ?

काठमाडौं । वाणिज्य बैंकहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । लाभांश घोषणा गरेका चार बैंकमध्ये एकले साधारणसभा नै आह्वान गरिसकेको छ । हालसम्म सबैभन्दा बढी लाभांश घोषणा गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले सेयरधनीलाई ३०।५२ प्रतिशत...


कनेक्ट आईपीएसमा ‘रिफर अ फ्रेन्ड’ अफर

काठमाडौं । कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफरअन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तजनलाई कनेक्ट आईपीएसमा रजिस्टर हुन रिफर गर्न सक्नेछन् । उक्त अफरअन्तर्गत भदौ १७ गतेदेखि मंसिर १६ गतेसम्म रिफररले आफ्नो बैंक खाता भेरिफाई गराएपछि रिफररले...


निर्धन उत्थान लघुवित्तको कामु सिईओमा मुकेश दहाल नियुक्त

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम कार्यकारी अधिकृतमा मुकेश दहाललाई नियुक्त गरेको छ । उनलाई कम्पनीले भदौ ३१ गतेदेखि लागु हुनेगरी कामु सिईओमा नियुक्त गरेको हो । हाल कायम रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत जनार्दन...