इन्ड्राइभ संसारको सबैभन्दा धेरै डाउनलोड गरिएको दोस्रो राइड–हेलिङ एप

काठमाडौँ । इन्ड्राइभ, ४६ देशहरूमा संचालित ग्लोबल मोबिलिटी र शहरी सेवा प्लेटफर्म, सन् २०२३ मा विश्वको सबैभन्दा धेरै डाउनलोड गरिएको दोस्रो राइड–हेलिङ एप बन्न सफल भएको छ । डाटा डट एआईको अनुसार इन्ड्राइभ लगातार दोस्रो वर्ष पनि यो स्थानमा...


सिटिजन्स बैंकले ३० लाख इकाई ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा सिटिजन्स बैंकले ऋणपत्र बिक्रीका लागि अनुमति मागेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई बरऋणपत्र बिक्री निष्कासनको अनुमति मागेको हो । कम्पनीले बिक्री अनुमति मागेको ऋणपत्र मध्ये १२ लाख...


हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा आज, के–के छन् एजेण्डा ?

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको आज अर्थात माघ १८ गते १६ औं बार्षिक साधारण सभा बस्दैछ । सभा, सिल्भर ओक बेंक्वेट, गैरीधारा काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ साविक युनियन,...


आरम्भ चौतारी लघुवित्तको ८२ लाख नाफा गायब, वितरणयोग्य नाफा समेत ४१ प्रतिशतले घट्यो

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा कम्पनीको ८२ लाख रुपैयाँ नाफा गायब भएको छ । चालु आर्थिक वर्षको ६ महिनाको...


पेट्रोल, मट्टितेल र ग्याँसको मूल्य बढयो

नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य...


लाभांश नदिने नेरूडे लघुवित्तको वार्षिक साधारण सभा फागुन ११ गते

नेरूडे लघुवित्तले फागुन ११ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले उद्योग संगठन मोरङ, विराटनगरमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।सभाले नेरूडे लघुवित्त र अन्य कुनै एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरू गाभ्ने–गाभिने...


राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले हकप्रद निष्कासन गर्ने

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले एक बराबर एक अनुपात ९ चुक्ता पुँजीको शतप्रतिशत० मा हकप्रद सेयर निष्कासन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । कम्पनीले ६१ करोड २७ लाख...


बीमा कम्पनीहरुले समयमा जुटाउन सकेन पुँजी, पुनर्बीमा कम्पनीलाई हकप्रदकै भर

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई पूँजी पुर्याउन दिएको समयसीमा सकिंदा समेत बीमा कम्पनीहरुले पूँजी पुर्याउन सकेका छैनन्। स प्राधिकरणको निर्देशन अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरुले ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले...


रास्वपाका सभापति रविको नाम लिएर मृतक एमालेका उपाध्यक्ष सुवास नेम्वाङ्गको परिवार र बैंकलाई धम्की

काठमाडौं । मृतक एमालेका उपाध्यक्ष सुवास नेम्वाङ्गको परिवार यतिबेला बैंकको ग्यारेण्टीको समस्यामा परेको छ । उनले विसं २०७३ मा नेम्वाङ्गले एक जना व्यवसायीलाई उद्यम गर्न दिएको वैंक ग्यारेण्टी दिएका थिए । नेम्वाङ्गको घर जग्गाधितो राखेर नेपाल वैंकबाट विसं २०७३...


बुङ्मतीबाट पाटन ल्याइयो रातो मच्छिन्द्रनाथ

रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटनको मच्छिन्द्रबहाल मन्दिर ल्याइयो छ ।‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर ल्याइयो छ ।रातो मच्छिन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङ्मती राखिने चलन अनुसार आज ३स्३० को साइत पारेर...


‘प्रचण्डका घरबेटी’पुत्रको रामग्राम परियोजना ‘स्क्याम’ मात्रै, सिंगापुर हुँदै ‘फ्रि-तिब्बत मुभमेन्ट’को पैसा लुट्ने दाउ

काठमाडौं । नेपालमा ‘फ्रि–तिब्बत मुभमेन्ट’लाई बढावा दिने योजनाकासाथ लुम्बिनी क्षेत्र विकास कोषको उपाध्यक्ष बन्नपुगेका विवादित पूर्व राज्यमन्त्री ल्यारक्याल लामाले प्रधानमन्त्री प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी पुत्र निकेशको प्राइभेट कम्पनी ‘प्रमिस्ड ल्याण्ड’लाई पश्चिम नवलपरासीको ‘रामग्राम’क्षेत्र विकासको जिम्मा दिने सैद्धान्तिक सहमति प्रदान...


दिगो विकासका लागि बैंकले परिपूर्ति गर्न नसके बैदेशिक लगानी सहजता खोज्न बैंकर्सको आग्रह

काठमाडौं । नेपाल बैंकर्स संघ र युएसएस ट्रेड एण्ड कम्पिटिटिभनेसको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।हेजिङ सुविधाको संस्थागत कार्यान्वयन र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि सुझाव प्रदान गर्ने गर्ने विषयमा अन्तरक्रिया भएको संघले जनाएको छ । संघका...


राप्ती हाइड्रोले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौँ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद बिक्रीका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । कम्पनीको हाल ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ...


१९ वटै वाणिज्य बैंकको सेयर मूल्यमा गिरावट, कुनले कति गुमाए ?

काठमाडौँ । सेयर बजार ओरालो लाग्दा सेयर समूह राताम्य भएको छ । बजार आज दोहोरो अकंले घट्दा बैंकका लगानीकर्ता निराश भएका हुन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १९ वटै वाणिज्य बैंकका सेयर मूल्य घटेको हो । निरन्तर...


२२ बीमा कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन सेयर बजार राताम्य भएको छ । बजार दोहोरो अकंले घट्दा अधिकांश कम्पनीको सेयर मूल्य घटेको हो । बुधबार जीवन बीमा र निर्जीवन बीमा समूहको सेयर मूल्य समेत राताम्य भएको छ । नेप्सेमा सुचिकृत...


बीमा प्राधिकरणको निष्कर्ष : लेखा समितिको निर्देशन कार्यान्वयनमा प्राविधिक कठिनाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणले संसदको सार्वजनिक लेखा समितिबाट एक महिनाअघि आएको निर्देशनको जवाफ पठाउने तयारी गरेको छ । पुस १२ गते बसेको लेखा समिति बैठकले प्रिमियम मूल्यमा शेयर निष्कासन गरेको विषय कानूनविपरीत रहेको भन्दै त्यसलाई तत्काल सच्याउन निर्देशन...


जीवन बीमा अभिकर्ताको परीक्षा तालिका सार्वजनिक

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षा मिति सार्वजनिक गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै जीवन बीमा अभिकर्ताको परीक्षा माघ १९ गते हुने जनाएको हो । बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लियर मात्र...


एनआईसी एशिया लघुवित्तले निकाल्यो कर्जा चुक्ता गर्ने ३५ दिने सूचना

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋण कर्जा चुक्ता भुक्तान गर्न ३५ दिने सुचना निकालेको छ । संस्थाले ८ जना ऋणीलाई ताकेता गर्दै सूचना निकालेको हो । संस्थाले ऋणीहरुलाई पटक पटक लिखित तथा मौखिक रुपमा कर्जा चुक्ता...


बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । प्राधिकरणले एक सुचना जारी गर्दै वाणिज्य बैंक र विकास बैंकलाई सिलबन्दी दरभाउ पेस गर्न आह्वान गरेको हो । इच्छुक बैंकहरुले आफुले दिन...


रमेश हमालको सम्पत्ति छानविनमा चलखेल, अनुन्धानका लागि लेखा समितिले दिएको ३० दिन खेर गयो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष बन्न ठूलो आर्थिक चलखेल भइरहेको चर्चाबीच निवर्तमान अध्यक्ष रमेश कुमार हमालले पुर्ननियुक्तिको सम्भावना कायमै राख्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग समेतलाई प्रभावमा पारेको तथ्य फेला परेको छ । उनको प्रभावमा परेर सम्पत्ति शुद्धीकरण अनुसन्धान...