शंखधरलाई सम्झिँदै रविले भने-सर्वसाधारण ठग्ने लघुवित्त र सहकारीलाई क्षमा गर्नु हुँदैन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले सहकारी र लघुवित्तहरुले गरेको ठगि अक्ष्यम्य रहेको बताएका छन् । नेपाल संवत ११४४ को अवसरमा भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर चोकमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले सहकारी र...
पाँच लघुवित्तले २९ करोडको एफपीओ ल्याउँदै, कुनले कति (सूचीसहित)
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा थप प्राथमिक शेयर (एफिपीओ) निष्काशनका लागि पाँच वटा लघुवित्त कम्पनीहरु पाइपलाइनमा रहेका छन् । एफपीओ अनुमतिको पर्खाइमा सूर्योदय वमी लघुवित्त, महुली लघुवित्त, नयाँ सारथी, समता घरेलु र किसान लघुवित्त रहेका छन् । लघुवित्तले २९...
शंखधरबाटै प्रेरित भएर ०६५ सालमा सारा किसानको ऋण मिनाहा गरेको थिएँ : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपालको मौलिक संवत नेपाल संवतका प्रर्वतक शंखधर साख्वाःबाट प्रेरित भएरै आफुले सामाजिक न्यायका निम्ति दूरदर्शी निर्णयहरु गरेको बताएका छन् । नेपाल संवत ११४४ को अवसरमार भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर चोकमा आयोजित कार्यक्रमा प्रधानमन्त्री प्रचण्डले त्यो...
रवितिर हेर्दै प्रचण्डले भने : ‘टिकटक बन्द गर्न एमालेसहित सत्ताबाहिर रहेका सबैको सहमति छ’
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आफु प्रधानमन्त्रीको कुर्सीमा रहेसम्म नेपाली समाजमा विकृति, विसंगति र अराजकता फैलाउन छुट नदिने बताएका छन् । भक्तपुरको मध्यपुर थिमि शंखधर चोकमा नेपाल संवत ११४४ का अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध...
डिजिटल कारोबार आकर्षित गर्न ग्लोबल आइएमई बैंक आक्रामक, तिहारमा यस्तो अफर
काठमाडौं। ग्लोबल आइएमई बैंकले तिहारमा विभिन्न डिजिटल कारोबारमार्फत सामान किन्दा निश्चित क्यासब्याक दिने भएको छ । बैंकका डेबिट वा क्रेडिट कार्ड भएका ग्राहकहरुले नेपालभरका पस मेसिनमा एकहजार वा सो भन्दा बढिको कम्तीमा ३ वटा कारोबारमा ३०० अथवा ५ वटा...
देशभर नयाँ बन्ने घरहरुको बीमा गर्ने नियम लागू गराएरै छाड्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले अब बन्ने नयाँ आवास तथा संरचनाहरुको बीमा अनिवार्य गर्नु पर्ने सरकारको निर्णय कार्यान्वयनमा सघाउन आम नेपाली सबैलाई आग्रह गरेका छन् । भक्तपुरको मध्यपुर थिमिमा आयोजित नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा...
सुदूरपश्चिम प्रदेश सरकारले दीपेन्द्रसिंह ऐरीसहित तीन क्रिकेटरलाई १६ लाख दिने
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले सुदुरपश्चिमका तीन क्रिकेटरलाई १६ लाख दिने भएको छ। सुदूरपश्चिम सरकारले आफ्नो प्रदेशका राष्ट्रिय क्रिकेट टोलीका तीन जना सदस्यहरूलाई नगद १६ लाख रुपैयाँ पुरस्कार दिने भएको हो। नेपाललाई टी–२० विश्व कपमा पुर्याउनु सफल भएको भन्दै...
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९३ पैसा र बिक्री दर १६३ रुपैयाँ ६७ पैसा रहेको छ । युरो एकको...
तिहारको चौँथो दिन आज गोवर्द्धन पूजा
कयमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ ।...
भाइटीकामा दिदी बहिनीलाई बीमापोलिसी उपहार दिएर सम्बन्ध आत्मिय बनाउने कि ?
काठमाडौं । यस वर्षको तिहार मध्य अवस्थामा छ । यही कार्तिक २९ गते बुधबार यस वर्षको तिहारको मुख्य दिन भाइटीका मनाइदैछ । भाइटीकाको यही मुख्य दिनमा आफ्ना दिदी बहिनीहरुले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्यको कामना गर्दै तेल दुबोले छेकेर स्वास्थ्य...
नेपाल सम्वतको आज नयाँ वर्ष, प्रधानमन्त्रीले भने, ‘न्यूदँया भिन्तुना’
काठमाडौं । नेपाल सम्वत अनुसार आजबाट ११४४ वर्ष सुरु भएको छ । हरेक वर्ष म्ह पूजाको दिन सुरु हुने नेपाल सम्वत तिहारको भाइ टीकाको अघिल्लो पर्ने गर्दछ । प्रधानमन्त्री प्रचण्डले नेपाल सम्वतको नयाँ वर्षको अवसरमा शुभकामना जारी गर्दै सहकार्य...
टिकटकको पुराना भिडियो के हुन्छ ?
सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ ।योसँगै टिकटक बन्द गर्ने प्राविधिक तयारीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय जुटेको छ । यदि सरकारको निर्णय कार्यान्वयन भए आधिकारिक रूपमा नेपालमा टिकटक चलाउन पाइने छैन । यस्तो अवस्थामा टिकटकमा पोस्ट भइसकेका...
टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय आजै एक्सनमा, एनटिसी टिकटक चल्न छोड्यो
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो । इन्टरनेटबाट चलेपनि डाटा प्याकबाट भने...
टिकटक बन्द हुँदा ब्याण्डविथ बापत बार्षिक तीन अर्ब रुपैयाँ बचत हुने, ‘आईवे’मा ३० प्रतिशत लोडभार कम
काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सम्बन्धमा सरकारले गरेको निर्णयमाथि मिश्रित प्रतिक्रिया आइरहेको छ । सरकारले गरेको सो निर्णयलाई अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर सरकारको विरोध गरिरहेका छन् भने विकृत्तिको भाँडो टिकटक बन्द गरेकोमा सरकारलाई धन्यवाद दिनेहरु पनि उत्तिकै रहेका...
बीमा कम्पनीहरुको व्यवसाय १० प्रतिशतले बढ्यो, जीवन र निर्जिवन बीमाको योग्दान कति ? (विवरणसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुको कुल जीवन बीमाशुल्क १४ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज मसान्तसम्मको विवरण अनुसार कुल जीवन बीमाशुल्क संकलन १४.०५ प्रतिशतले बढेको हो । निर्जीवन बीमा शुल्कमा भने ठूलो अन्तर आएको छैन...
मुस्ताङको कोरला नाका व्यवसायिक रुपमा आजदेखि सञ्चालन
काठमाडौं । मुस्ताङको कोरला नाका आजदेखि दुवैतर्फ सञ्चालनमा आएको छ । समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाकाको चीनको सिगात्से प्रान्तको झोम्वा काउन्टीका मेजेस्ट्री नुर्वु छिरिङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उद्घाटन...
टिकटक प्रतिबन्द गर्ने निर्णय आजै कार्यान्वयनमा जाँदै, पत्र लेखिसक्यौं, अबको केहीबेरपछि बन्द हुन सुुरु हुन्छः प्राधिकरण
काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णय आजै कार्यान्वयनमा जाने नियामक नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी अध्यक्ष पुरुषोत्तम खनालले सबै आईएसपीलाई पत्र लेख्ने काम सम्पन्न भइसकेको र आजै पत्र पठाएर बन्द गरिने...
नेपालसहित कति पुग्यो टिकटक बन्द गर्ने देशहरुको संख्या (सूचीसहित)
काठमाडौं । नेपालसँगै संसारभर टिकटकमाथि प्रतिबन्ध लगाउने मुलुकहरुको संख्या २७ पुगेको छ । नेपाल सरकार मन्त्रिपरिषद बैठकले सोमबार मात्रै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । टिकटकमा सामाजिक सद्भाव विथोल्ने खालका गतिविधि बढेको भन्दै सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको...
टिकटक बन्द गरेपछि चौतर्फी हंगामा, अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर सरकारको बद्नाम गरिँदै
काठमाडौं । सरकारले आजैदेखि लागू हुने गरी टिकटक बन्द गर्ने निर्णय गरेपछि चौतर्फी रुपमा सरकारको आलोचना सुरु भएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समेत सरकारको टिकटक बन्द गर्ने निर्णय गलत भएको प्रतिक्रिया दिएका छन् । तर, सामाजिक...
नयाँ बन्ने सबै भवनहरुको बीमा गर्नुपर्ने नियम लागू हुँदै, मुख्य सचिवको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौ । आज बसेको मन्त्रिपरिषदको बैठकले नयाँ बन्ने सबै भवनहरुको अनिवार्य बीमा गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरी प्रतिवेदन पेश गर्न मुख्य सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । सरकारले अबदेखि नयाँ बन्ने सबै भवनहरुको अनिवार्य...



















