कहिले आउँछ हिमालयन रिको आईपीओ ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओमा मंसिर ४ गतेदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक, आफ्ना कर्मचारी र सामूहिक लगानी कोषका लागि निष्काशन गर्न लागेको हो । कम्पनीले अंकित मूल्य १००...


सहकारीका सञ्चालक सबैले मंसिर मसान्तभित्र सम्पति विवरण बुझाउनु पर्ने

काठमाडौं । सहकारी संघसंस्थाका सञ्चालक समिति सदस्यहरुले अनिवार्य सम्पति विवरण बुझाउनुपर्ने भएको छ । संघीय सहकारी विभागले निर्देशन जारी गर्दै सहकारी संघसंस्थाका सञ्चालक समिति सदस्य तथा व्यवस्थापकहरूलाई सम्पत्ति विवरण पेश गर्न भनेको हो । राष्ट्रिय योजना आयोगका सदस्य डा....


नेशनल इन्स्योरेन्सको नाफा ९८ प्रतिशतले बृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीका अधिकांश वित्तीय सूचकहरुमा गिरावट आएको छ । कम्पनीले आज प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले अधिकांश वित्तीय सूचक घटेको देखाएको हो । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीको नाफा ९८ प्रतिशतले...


प्रभु इन्स्योरेन्सका अधिकांश सूचकमा प्रगति, नाफा २१ प्रतिशतले बढ्यो

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको तुलनामा आफ्नो वित्तीय प्रगतिमा उल्लेख्य सुधार गरेको छ । यो आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार प्रभु इन्स्योरेन्सको अधिकांश सूचकमा प्रगति देखिएको हो । १ अर्ब ३७ करोड रुपैयाँ शेयर पूँजी...


तिहारमा ४ भाईले दिदीलाई दिए सूर्यज्योति लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । मानिसहरुमा बीमाको जनचेतना बृद्धि भएसँगै अनावश्यक फजुल खर्चको सट्टामा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसैक्रममा काठमाडौंको टोखा नगरपालिकामा ठेगाना भएका ४ भाईहरुले...


वीरगंज महानगरपालिकामा गार्डियन माइक्रो लाइफको बीमा दर्ता कार्यक्रम सम्पन्न

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो व्यापार व्यवसाय विस्तारमा व्यस्त रहेको छ । कम्पनीले विभिन्न स्थानीय तहहरुसँग सम्वनय गरी बीमा दर्ता कार्यक्रम सञ्चालन गर्ने गरेको छ । यसैक्रममा कम्पनीले वीरगंज महानगरपालिकामा बीमा दर्ता कार्यक्रम सञ्चालन गरेको छ ।...


६ वर्षपछि अमेरिका टेकेका ‘सी’ र बाइडेनबीच भेटवार्ता, ताइवानलाई नउचाल्न चिनियाँ राष्ट्रपतिको सुझाव

काठमाडौं । कयौं असहमति र विवादबीच ६ वर्षपछि अमेरिका पुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । क्यालिफोर्निया आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको क्रममा अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच...


चिनियाँ कम्युनिष्ट पार्टीले गर्यो भूकम्पपीडितलाई २ करोड रुपैयाँ बराबरको सहयोग

काठमाडौं । नेपालका भूकम्प पीडितलाई चीनको चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका भूकम्प प्रभावितलाई सहयोग गरेको छ । चीन सरकारले सहयोग बाहेक चिनियाँ कम्युनिस्ट पार्टीले पनि छुट्टै सहयोग गरेको हो । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तराष्ट्रिय विभागले बुधबार साँझ नेपाली...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १३३.३४ रुपैयाँ र खरिददर १३२.७४ रुपैयाँ कायम रहेको जानकारी दिएको छ । केन्द्रीय बैंकले आजको विदेशी विनिमयदरको दरभाउ तोक्दै अमेरिकी डलरको बिक्री र खरिद मूल्य तय गरेको हो ।...


अछाममा अटो दुर्घटना, चालकसहित २ जनाको मृत्यु

काठमाडौं । अछाममा अटो दुर्घटनामा परी चालकसहित २ जनाको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका अटो चालक कमलबजार नगरपालिका वडा नम्ब–४ का दिपक बोहरा र वडा नम्बर–२ का जनक खड्काको उपचारको लागि जिल्ला अस्पताल अछाम ल्याउने क्रममा...


फिफा विश्वकप छनोटमा आज युएईसँग खेल्दै नेपाल

काठमाडौं । फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २–१ ले विजयी हुँदै दोस्रो चरणको...


५५ मध्ये ५ लघुवित्तले गरे लाभांश घोषणा, कसको कति, कहिले हुन्छ बुक क्लोज ?

काठमाडौं । चालू आर्थिक वर्षको असोजमसान्त अर्थात् पहिलो त्रैमासिकसम्ममा ५ लघुवित्तले मात्रै लाभांशको घोषणा गरेका छन् । शेरबजार परीसूचक अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५५ लघुवित्त वित्तीय संस्थाहरुमध्ये हालसम्म ५ लघुवित्तले मात्रै लाभांश घोषणा गरेका हुन् । लाभांश...


नेपालको पहिलो बैङ्क नेपाल बैङ्क ८७औँ वर्षमा प्रवेश, कति पुग्यो चुक्ता पुँजी ?

काठमाडौं । नेपालको पहिलो बैङ्क नेपाल बैङ्कले ८६ वर्ष पूरा गरी ८७औँ वर्षमा प्रवेश गरेको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरूले ८ लाख ४२ हजार, चुक्ता पुँजी, निक्षेप १७ लाख र १९ लाख लगानीमा सो...


वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन्। कात्तिक महिनामा ९।९६४ प्रतिशत रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, मंसिर महिनामा ०।३३१ प्रतिशतविन्दु घटेर ९।६३२ प्रतिशतमा झरेको छ। त्यसैगरी, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजर ०।३०६६...


एलआईसी नेपालको कुल बीमाशुल्क आर्जन घट्यो, मुनाफा बढ्यो

काठमाडौं । एलआईसी नेपालले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । पहिलो त्रैमासको अवधिमा कम्पनीले ४ अर्ब ५१ करोड कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कुल बीमा शुल्क आर्जनमा यस त्रैमासमा गिरावट आएको छ ।...


रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भिड

काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने र लगाइदिने क्रम जारी छ । दिदी–बहिनी नभएकाहरु बालगोपालेश्वर मन्दिरमा पूजा गर्ने र टीका ग्रहण गर्ने चलन छ । त्यसैले रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर तिहारको भाइटीकाको दिनमात्र खुल्ने गर्दछ । मन्दिरमा पूजा...


आज भाइटीका, उत्साहपूर्वक मनाइदै

काठमाडाैं । तिहारकाे आज अन्तिम दिन भाइटीका लगाएर उल्लासपूर्वक मनाइदैछ । यमपञ्चक अन्तर्गत पाँचाै दिन भाइटीका मनाइदैछ । दिदीबहिनीले दाजु भाइलाई विधिपूर्वक पूजा गरी टीका लगाइदैछ । तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था...


दिदी बहिनीलाई भाईटिकामा दक्षिणा स्वरुप बीमा पोलिसी उपहार दिऔं, बीमाले गर्छ रक्षावरण

काठमाडौं ।  नेपालीहरुको महान् पर्व बिजया दशमी अर्को मुख्य पर्वको रुपमा तिहारलाई लिइन्छ । लक्ष्मी पुजा, म्हपुजा, न्यूदहया भिन्तुना तथा भाइटीका भएकोले तिहारको विशेष महत्व रहेको छ । पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन (काग तिहार)देखि कात्तिक शुक्ल पक्षको...


सर्बदलीय बैठकमा देउवाले भनेका थिए, ‘टिकटक बन्दै गरौँ, ओलीले जहाँ हस्ताक्षर गर्न पनि तयार’

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि क्रिया प्रतिक्रिया आउने क्रम जारी छ । प्रधानमन्त्री प्रचण्डले सत्ता र प्रतिपक्षमा रहेका दलहरुसँगको छलफल तथा सहमतिपछि टिकटक बन्द गर्ने औपचारिक निर्णय गरेको अभिव्यक्ति दिएपछि सत्ताबाहिर रहेको चौथो ठूलो...


तिहारको दक्षिणा डिजिटलमाध्यमको प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले दसैँतिहार जस्ता चाडपर्वमा हुने आर्थिक लेनदेनको कारोबार समेत सिधै मोबाइल बैंकिङ वा यस्तै अन्य डिजिटल माध्यमहरू प्रयोग गर्न आम सर्वसाधारणलाई जागरुग गरेको छ ।यसै नीति अनुरूप केन्द्रीय बैंकले तिहारको भाइटीकाको दक्षिण वा उपहारहरु समेत आफ्ना दिदीबहिनीहरूको...