अबदेखि सरकारी कागजातमा नेपाल संवत अनिवार्य लेख्ने सरकारको निर्णय
काठमाडौं। नेपाल सरकारले अबदेखि सकारी कागजातमा नेपाल संवत अनिवार्य उल्लेख गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको हो। नेपाल संवत्...
गृहमन्त्रीले भने-आजैबाट टिकटक बन्द हुन्छ
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिकटक आजैदेखि बन्द हुने बताएका छन् । प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने भए पनि त्यसपछि बन्द हुने मन्त्री श्रेष्ठले बताए । उनले ‘सामाजिक सदभाव बिगार्ने, उश्रृंखल गतिविधि गर्ने, राष्ट्रियता कमजोर...
टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय, निर्णय तत्कालै लागू हुने
काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक तत्काल बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताईन् । टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम...
तिहारमा फजुल खर्च कम गरेर मूल्य घटेका बीमा कम्पनीका शेयरमा लगानी गर्ने कि ? (सूचीसहित)
काठमाडौं । तिहार अघि आम लगानीकर्ताहरुलाई निराश बनाउदै शेयर बजार बन्द भएको छ । गत साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको थियो । कारोबारको अघिल्लो दिन सामान्य रुपले बढेको शेयर बजार बिहीबार घटेको थियो...
कुलमानको सफलता : लक्ष्मीपूजामा आफ्नै देशको विजुली, १ सेकेण्ड पनि निभेन बत्ति, ५१७ मेगावाट भारतलाई बेचियो
काठमाडौं । लक्ष्मीपूजाको दिन गत वर्ष भन्दा यो वर्ष देशभर विद्युतको माग १३३ मेगावाटले बढेको छ । यो पल्ट लक्ष्मी पूजामा देशभरको पिक डिमान्ड अर्थात् उच्च विद्युत माग १४३८ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ नेपाल...
लक्ष्मीपूजा गर्दा कपडामा आगो सल्किएर एक जनाको मृत्यु
काठमाडौं। लक्ष्मीपूजा गर्ने बेलामा कपडामा आगो सल्किएर भक्तपुरमा एक जनाको मृत्यु भएको छ। लक्ष्मी पूजा गर्दा आगो लागेर मध्यपुर थिमि नगरपालिका-१ लोकन्थली मनोरमपार्क नजिकै बस्ने ८३ वर्षीय सावित्रीदेवी दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरको दोस्रो तल्लामा...
संकटमा नेपाल एयरलाइन्स, एक पछि अर्को गर्दै थन्किदै जहाज
काठमाडौं । राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सका जहाज एक पछि अर्को गर्दै थन्किन थालेका छन् । नेपाल एयरलाइन्ससँग ६ वटा विमान मात्रै चालु अवस्थामा रहेकामा एक पछि अर्को गर्दै विग्रन थालेका हुन् । फेरि हुम्लाको सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज उड्न...
हाथवेको आम्दानी घटेपनि खुद नाफा हजार गुणाले वृद्धि, कस्तो छ वित्तीय अवस्था ?
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आम्दानी घटेपनि खुद नाफा गत आर्थिक वर्षको तुलनमा उल्लेख्य रुपमा बढेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा एक हजार ५५८.४९ प्रतिशत बढेको छ । गत...
नेपाल लाइफ इन्स्योरेन्सद्वारा भुकम्प प्रभावितका लागि दश लाख बराबरको राहत सामाग्री प्रदान
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार राती जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पबाट पिडित जनताका लागि राहत सामाग्री वितरण गरेको छ । । प्रभावित क्षेत्रको राहतको लागि कम्पनीले दश लाख रुपैयाँ बराबरको...
तिहार बिदामा पनि बैंकिङ्ग सेवा उपलब्ध, यी बैंकका शाखाले दिदैछन् सेवा (सूचीसहित)
काठमाडौं । नेपालीहरुको महान चाडपर्वका रुपमा रहेको तिहारमा विभिन्न वाणिज्य बैंकसहित विकास बैंकहरुले बैकिङ्ग सेवा उपलव्ध गर्ने भएका छन् । विभिन्न बैंकहरुले आफ्नो आधिकारीक समाजिक सञ्जालका माध्यमबाट सूचना जारी गर्दै तिहारमा पनि बैकिङ्ग सेवा उपलब्ध गराउने जानकारी दिएका हुन्...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ९२ प्रतिशतले बृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको खुद नाफा लगायतका वित्तीय सूचकमा उल्लेख्य प्रगती देखिएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले उल्लेख्य प्रगती देखाएको हो । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले ५ करोड...
आज तिहारको तेस्रो दिन, गाई तिहार मनाइँदै
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई तिहार मनाइँदैछ। हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ। गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो। गाई जगत जननी भएकाले पनि हिन्दु...
जुवा खेलेको आरोपमा नख्खिपोटबाट १० जना पक्राउ
जुवा खेलेको आरोपमा प्रहरीले ललितपुरबाट १० जनालाई पक्राउ गरेको छ। शनिबार प्रहरीले ललितपुरको नख्खिपोटस्थित एक रेष्टुरेन्टबाट १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। ७ जना महिला र ३ जना पुरूषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।...
२.८० लाख रुपैयाँमै नेटा भी कार, यस्ता छन् शर्तहरु
काठमाडौं । धन्तेरसमा नेटा भी विद्युतीय कार खरिदमा विशेष छुट योजना सार्वजनिक भएको छ । नेटा भीको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटर्सले विशेष अफर ल्याएको हो । कम्पनी ल्याएको अफर अन्तर्गत अब नेटा भी डाउन पेमेन्टमा लिन चाहने...
मंसिरका लागि रिलायन्स र प्रोग्रेसिभ फाइनान्सले ब्याजदर स्थिर राखे
काठमाण्डौ । दुईवटा फाइनान्स कम्पनीले मंसिरका लागि ब्याजदर स्थिर राखेका छन्। रिलायन्स र प्रोग्रेसिभ फाइनान्सले मंसिरका लागि ब्याजदर स्थिर राखेर प्रकाशित गरेका हुन्। यी दुवै फाइनान्सले कात्तिक महिनाकै मुुद्दति निक्षेपको अधिकतम ब्याजदर मंसिरमा निरन्तरता दिएका छन्। रिलायन्स फाइनान्सले कात्तिकमा...
हिमालयन लाइफको मुनाफा र इपिएस दुवै बढ्यो, दावी भुक्तानी र सरेण्डरमा उच्च बृद्धि (तथ्याङ्कसहित)
काठमाडौं । तीन वटा जीवन बीमा कम्पनी मर्जर भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको अधिकांश सूचांकहरु घटेको देखिएको छ । यद्यपि कम्पनीको मुनाफा र प्रतिशेयर आम्दानी भने बृद्धि भएको आज प्रकाशित वित्तीय विवरणमा देखिएको छ । आज प्रकाशित अपरिस्कृत...
तिहारमा सूनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । तिहारको मुखमा सूनचाँदीको मूल्य सामान्य रुपले घटेको छ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा १ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोलामा...
कृषि विकास बैंकद्वारा जाजरकोट भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ सहयोग
काठमाडौं । कृषि विकास बैंकले जाजरकोट भूकम्प पीडितहरुका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले भूकम्पपछिको खोज, उद्धार र राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको हो । उक्त...
स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर मंसिरका लागि घट्यो, कुन खातामा कति ?
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले मंसिर महिनाको लागि नयाँ ब्याजदर घटाएको छ । बैंकले मंसिर १ गतेदेखि लागु हुने गरी आज नयाँ ब्याजदर सार्वजनिक गरेको हो । सार्वजनि ब्याजदर अनुसार बैंकले मंसिरमा व्यक्तिगतर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ८.९७...
प्रोटेक्टिभ माइक्रोको नाफा झण्डै साढे ३ लाख, कस्ता छन् अन्य वित्तीय सूचक ?
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले तीन महिनामा तीन लाख बढी रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । प्रकाशित वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले...




















