रवि लामिछाने गरे राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा
काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।काठमाडौं सभागृहमा एक कार्यक्रम गरेर उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग पनि राखेका छन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा...
नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६५ लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको १६.५० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका १ करोड ६५ लाख कित्ता...
आमरण अनसनरत कोइराको स्वास्थ्य अवस्था गम्भिर देखिएपछि पाटन अस्पताल लगियो
काठमाडौं । आमरण अनसनरत तिलक कोइराको स्वास्थ्य अवस्था गम्भिर भएपछि उनलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । चिकित्सकले यसअघि नै कोइरालाई अस्पताल लानुपर्ने बताए पनि उनले अस्पताल जान मानेका थिएनन् । आज स्वास्थ्य अवस्था धेरै नाजुक भएको कारण...
दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ भोलि बाँडफाँड हुँदै, १३ लाखको हात खाली
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ भोलि बाँडफाँड हुने भएको छ। भोलि कम्पनीको बिक्रि प्रबन्धकको कार्यालयमा बिहान आइपीओ बाँडफाँड कार्यक्रम रहेको क्यापिटका सिईओले बीमापोष्टलाई बताएका छन् । यसमा कुल १५ लाख ६४ हजार ५२२ जनाले १ करोड ७९...
ट्रेड टावरले साढे ११ लाख कित्ता आइपीओ निष्काशन गर्ने, प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल
काठमाडौं । टे«ड टावर लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आइपीओ प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । ट्रेड टावरले सर्वसाधारणका लागि ११ लाख ५८ हजार ९८० कित्ता शेयर निष्काशन गर्ने...
प्राइम लाइफका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत दाहाल विरुद्ध बीमा समितिमा मुद्धा
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत निर्मल दाहाल विरुद्ध बीमा समितिमा मुद्धा परेको छ। कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत निर्मल दाहालको नियुक्तिलाई लिएर बीमा समितिमा उजुरी परेको समितिले जनाएको छ । संस्थागत सुशासन...
महुली लघुवित्तले ३ संस्थापक शेयरधनीको शेयर बिक्री गर्ने
काठमाण्डौं । महुली लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर विक्री गर्न लागेको हो । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया...
बैंक अफ काठमाण्डूको ‘बिओके सुपर मुद्दती खाता’ संचालनमा, ४ गुणासम्म प्रतिफल
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ‘बिओके सुपर मुद्दती खाता’ संचालनमा ल्याएको छ । कम्पनीले ४ गुणासम्म प्रतिफल पाइने उक्त खाता संचालनमा ल्याएको हो । उक्त खाता खोल्ने खातावालाहरुले ६ वर्ष ५ महिनामा दुई गुणा प्रतिफल अर्थात् सो अवधिभित्र...
सानिमा लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारण सभा प्रयोजनको लागि असार ८ गते बुक क्लोज गर्ने भएसँगै आज मंगलवारसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन्...
ग्लोबल आइएमई क्यापिटलद्धारा डिम्याट खाता नविकरण गर्न आग्रह
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आफ्ना हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ सम्मको डिम्याट खाता संचालन गरे वापत वार्षिक शुल्क प्रत्येक आव को १०० रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने व्यवस्था भएबमोजिम...
पुँजी बृद्धि गर्न सन नेपाल लाइफद्धारा शेयरधनीहरुलाई ६०% रकम जम्मा गर्न आग्रह
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले पुँजीबृद्धिका लागि शेयर वापतको थप ६० प्रतिशत रकम जम्मा गर्न भनेको हो । कम्पनीको वैशाख ९ गते...
जनउत्थान सामुदायिक लघुवित्तको २५ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी यम बहादुर बि.के.ले आफ्नो नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो...
नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँड, यसरी हेर्नुस रिजल्ट
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको हकप्रद असार ५ गते बाँडफाँड गरिएको हो । वैशाख २० गतेसम्म कायम साविक शेयधरनीहरुका लागि १० शेयर बराबर ७ शेयर (१ः०.७ं को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ...
ज्योति विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी बलदेव थापालाई
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी बलदेव थापालाई दिइएको छ । कम्पनीको असार ६ गते केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा बसेको संचालक समितिको बैठकले कम्पनीले सचिवको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो । उक्त निर्णयअनुसार यसअघि कम्पनी...
राप्ती हाइड्रोपावरको आइपीओमा आवेदन दिने अवधि लम्बियो
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप गरिएको छ । जेठ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा अब असार १० गतेसम्म आवेदन दिन सकिने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका...
असार १५ देखि सर्वसाधारणका लागि साढे १९ लाख कित्ता आइपीओ निष्काशन गर्दै हिमालयन हाइड्रोपावर
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि असार १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका...
लागत बढेको भन्ने नेपाल आयल निगमको दावी झूठा, आईओसीसँगको नक्कली खरिद मूल्य देखाई जनता झुक्याइदै
काठमाडौं । सर्वसाधारण जनताले धान्नै नसक्ने गरी पेट्रोल, डिजेलको मूल्यबृद्धि गर्दा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर लागत बृद्धि भएको भन्ने नेपाल आयल निगमको दावी झुठा भएको प्राप्त तथ्याङ्कहरुले देखाएको छ । निगमले आईओसीबाट प्राप्त खरिद मूल्य नै झुठो देखाएर...
जन्मदिनको अवसरमा रिलायबल नेपालको ‘रिलायबल बाल सुलभ जीवन बीमा प्लस’ पोलिसी उपहार
काठमाडौं । जन्मदिनमा बीमा पोलिसी उपहार दिने प्रवृक्ति बढ्दै गईरहेको छ । यसैक्रममा चितवन भरतपुर–११ मा अभिभावकले आफनो सन्तान सुधिर कुमाललाई जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएका छन् । एक कार्यक्रमकाबीच चिर्फ एजेन्सी मेनेजर तारामाया कुमाले उक्त बीमा योजना...
प्रभु क्यापिटलले माण्डु हाइड्रोपावर र माइ खोला हाइड्रोपावरको बिक्री प्रबन्ध गर्ने साथै ट्रेड टावरको आइपिओको प्रत्याभूति गर्ने
काठमाडौं । प्रभु क्यापिटल लिमिटेड माण्डु हाइड्रोपावर लिमिटेड र माइ खोला हाइड्रोपावर लिमिटेडको शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । माण्डु हाइड्रोपावर लिमिटेडले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत आयोजनाको निर्माण गरी...
मंगलम प्रो डेन नेपाली बजारमा
काठमाडौं । घर निर्माण गर्दा ढल व्यवस्थापनको पक्ष अत्यन्तै महत्वपुर्ण हुन्छ । त्यसको लागि उचित ड्रेनेज प्रणाली पनि एउटा जरुरी पाटो हो ।घरको निर्माण प्रक्रियामै उचित ड्रेनेज प्रणालीको व्यवस्था नगर्दा भविष्यमा धनजनको क्षति र स्वास्थ्य जोखिम निम्तिन सक्छ ।...




















