वाणिज्य बैंकहरुमा लगानीकर्ताको आकर्षण, शुक्रबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । शुक्रबार नेप्से परिसूचक झिनो अंकले घट्न पुगेको छ । सरकारले दुईदिन सार्वजनिक विदा खारेज गरेसँगै नेप्सले आइतबारदेखि शुक्रबारसम्म शेयरबजार संचालन रहने आधिकारीक सूचना प्रकाशित गरेको थियो । नेप्सेले शुक्रबार ११ बजेदेखि १ बजेसम्म २ घण्टामात्रै शेयरबजार खोल्ने...


माछापुच्छ्रे बैंकले ल्यायो ‘माछापुच्छ्रे स्मार्ट मुद्दती खाता’, ६ वर्षमा दोब्बर रकम पाइने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ‘माछापुच्छ्रे स्मार्ट मुद्दती खाता’ संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै उक्त डबल धमाका मुद्दती खाता संचालमा ल्याएको हो । उक्त खाताअन्तर्गत ग्राहकहरुले साढे ६ वर्षमा आफुले जम्मा गरेको रमकको दुईगुणा...


नेपाल बैंकले ५० करोडको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले ऋणपत्र निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई...


बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्टको आइपीओ आज बाँडफाँट हुँदै, एक लाख ३६ हजारले मात्रै शेयर पाउने

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जेठ २० गते शुक्रबारदेखि निष्काशन गरेको शेयर आज बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार क्यापिटलको कार्यलय नक्सालमा आज असार ३ गते अपराह्न ३ बजे...


एलआइसी नेपालद्धारा बीमितहरुलाई दावी भुक्तानी लिन आग्रह

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले दाबी भुक्तानी लिन आउन आग्रह गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै बीमा गरी बीमालेख परिपक्क भइसकेका बीमालेखहरुमा दावी भुक्तानी लिन लामो समयदेखि सम्पर्कमा नरहेका बीमितहरुलाई कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको...


नेपाल बैंक र नेपाल टेलिकमबीच सम्झौता, बैंकका ग्राहकले अब निःशुल्क मोबाइल बैकिङ्ग प्रयोग गर्न पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेडले नेपाल टेलिकमसँग सहकार्य गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई निःशुल्क रुपमा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न पाउने सुविधा दिनका लागि टेलिकमसँग सहकार्य गरेको हो । सो सम्झैताअनुसार अब नेपाल बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एप...


५ सय रुपैयाँले महंगियो सुनको भाउ

काठमाडौं । शुक्रबार सुनको भाउ महंगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला ५ सय रुपैयाँले नै...


क्रस होल्डिङका लगानीकर्तालाई मर्जर वा शेयर बिक्रिमध्ये एक विकल्प रोज्न बीमा समितिको निर्देशन

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले एक भन्दा बढी बीमा कम्पनीमा लगानी गर्ने ठूला लगानीकर्तालाई बीमा समितिले मर्जरमा जान वा शेयर बेच्न निर्देशन दिएको छ । दुईमध्ये एक विकल्पमा नगए सम्बन्धित बीमा कम्पनीको व्यवसायिक कारोबार रोक्कासम्मको कारवाही...


नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले लगानीयोग्य रकम क र ख वर्गको बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपमा लगानी गर्नका लागि बैंकहरुलाई गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरको हो ।...


सूर्या लाइफको अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम लुम्बिनी प्रदेशको दियालो फुडल्याण्ड बुटवलमा सम्पन्न भएको हो । प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त...


अमेरिकी डलरको भाउ निरन्तर बढ्दै, नेपाली रुपैयाँ कमजोर बन्दै

काठमाडौं ।अमेरिकी डलरको भाउ निरन्तर बढ्दै आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार १ डलरको भाउ बिक्रीदर १२५ रुपैयाँ २२ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १२४ रुपैयाँ ६२ पैसा कायम भएको छ । यो हालसम्म...


आजदेखि शुक्रबार पनि शेयर कारोबार हुने

काठमाडौं । आजदेखि शुक्रबार पनि सेयर कारोबार हुने भएको छ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै नेप्से ले शुक्रबार पनि सेयर कारोबार संचालन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार आजदेखि पहिलो पटक शुक्रबार पनि सेयर कारोबार हुने भएको...


लक्ष्मी बैंकको संस्थापक समूहको ३ लाख ३३ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । कम्पनीले ३ लाख ३३ हजार कित्ता शेयर बिक्रीमा...


एचआइडिसिएलले ३ करोड ३० लाख कित्ता अवतरित हकप्रद लिलाम बढाबढमार्फत बिक्री गर्ने

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटिेड (एचआइडिसिएल)ले संस्थापक समूहको अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत बर्ष साउन ५ गदेखि भदौ ८ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक समूहतर्फको...


बीमा समितिमा नीतिगत भ्रष्टाचार, हिमालयन रिले यसरी पाउँदैछ बार्षिक साढे छ अर्ब

काठमाडौं । निजि कम्पनी हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई साढे छ अर्बको व्यवसाय दिने निर्णय गरेर बीमा समितिले नीतिगत भ्रष्टाचार गरेको छ । बीमा समितिले हिमालयन रि नामक निजि कम्पनीलाई साढे अर्बको व्यवसाय दिनको लागि नेपाल सरकारको लगानी रहेको नेपाल...


सगरमाथा इन्स्योरेन्स दोस्रो पटक पराजित, तत्काल तीन करोड ९६ लाख दावी भुक्तानी दिनुपर्ने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले उच्च अदालत पाटनमा दायर गरेको मुद्दा यही असार १ गते टुंगिएको छ । यसअघि सगरमाथा इन्स्योरेन्स कम्पनीले पाएको अन्तरिम आदेश खारेज भएसँगै अब फैसला कार्यान्वयन गर्ने बाटो खुलेको छ । आगोलागीबाट फर्निचर गोदाम जलेर...


रावाबेसी गाँउपालिका बीमा समितीको अन्तक्रिया कार्यक्रम सम्पन्न, कृषि बीमा प्रभावकारी बनाउन स्थानीयको माग

काठमाडौं। खोटाङको दिक्तेल रावाबेसी गाँउपालिका बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सूचना प्राविधिक कृष्ण अधिकारीको उपस्थितीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा समितिका उपनिर्देशक केशब प्रसाद दाहालको अध्यक्षतामा स्थानीय निकायसँग बीमा...


राष्ट्र विरुद्ध गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु: अर्थमन्त्री शर्मा

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा प्रदान गर्ने स्पष्ट खाका तय गरेको छ । यो सरकारले पहिलोपटक कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ । साथै आयात ३० प्रतिशतले घटाउने र निर्यात बढाउने लक्ष्य राखेको छ...


मर्जरको हल्लाले एनसीसी बैंकको शेयर मूल्य बढ्यो, एकैदिन ४ लाख ६९ हजार ९८३ कित्ता शेयर खरिबिक्रि

काठमाडौं । नबिल बैंकसँग मर्ज हुने हल्ला चलेसँगै एनसीसी बैंकको शेयर मूल्य बढ्न थालेको छ। लगानीकर्ता पनि यसै बैंकको सेयरमा झुम्मिएका छन् । बिहीबार वाणिज्य बैंकमध्येकै सबैभन्दा बढी एनसीसी बैंकको कारोबार भएको छ। बैंकको एकैदिन ४ लाख ६९ हजार...


लामो समयसम्म ब्याट्री टिक्ने नोकिया जी २१ नेपाली बजारमा, यस्ता छन् अन्य फिचर्स र बजार मूल्य

काठमाडौं । नोकिया फोनेको उत्पादक तथा वितरक HMD ग्लोबलले नोकिया जी सिरिज अन्तर्गत् नयाँ नोकिया जी २१ सर्वजनिक गरेको छ । सर्वाधिक टिक्ने ब्याट्रीको लागि विश्व प्रसिद्ध यो ब्रान्डले भर्खरै लन्च गरेको एन्ड्रोइड स्मार्टफोनमा पनि तिन दिन सम्म टिक्ने ब्याट्री...