१९ जीवन कम्पनीका पुनर्बीमा विभागका प्रमुखलाई हिमालयन रिले नगरकोटमा भव्य भोज खुवाउँदै
काठमाडौं । विवादित हिमालयन रि इन्स्योरेन्स कम्पनीले आज राति नगरकोटमा भव्य भोजको आयोजना गर्दैछ । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीका पुनर्बीमा विभागका प्रमुखहरुलाई हिमालयन रि इन्स्योरेन्स कम्पनीले आज भव्य भोज खुवाउन लागेको हो । मदिरापान तथा विशेष व्यवस्थासहित नगरकोटमा...
मर्जरमा जाने कम्पनीसम्वद्ध कर्मचारी संघले निकाले बक्तव्य
काठमाडौं । मर्जरमा जाने कम्पनीसम्वद्ध कर्मचारी संघले वक्त्व्य निकालेको छ। हालै मात्रै विग मर्जरमा जान प्रारम्भिक सम्झौता गरेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले ट्रेड युनियनसित परामर्श गरेर मात्रै कर्मचारी समायोजन गर्न आग्रह गरेको छ। प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुको...
राष्ट्र बैंकको नवनियुक्त संचालक सिवाकोटी र आचार्यद्धारा का.मु. प्रधानन्यायधीश समक्ष सपथ ग्रहण
काठमाडौं । नेपाल राष्ट्र बैंक संचालक समितिका नवनियुक्त सदस्य चिन्तामणि सिवाकोटी र डा. शंकरप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहिबार कायम मुकायम प्रधानन्यायधीस दीपककुमार कार्कीसमक्ष दुवैले पद तथा गोपनियताको शपथ लिएका हुन् । सर्वोच्च अदातलमा...
बीमा अभिकर्ताबाट असारभित्रै सबै ऋण असुल गर्न बीमा समितिको निर्देशन
काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई असार मसान्त भित्र अभिकर्ताहरुलाई प्रवाह भएको कर्जा सापटी असुल गर्न निर्देशन दिएको छ। कम्पनीले जीवन बीमा कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै असार मसान्त भित्र अभिकर्ताहरुलाई प्रवाह भएको कर्जा सापटी असुल गर्न निर्देशन...
रेड्मी १० नेपाली बजारमा, यस्ता छन् फिचर्स
काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १० नेपाली बजारमा सार्वजनिक गरेको छ । स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ शाओमीले रेडमी १० लन्च गरेको हो । लन्चको बारेमा बोल्दै शाओमी नेपालका...
अन्न प्राशनमा रिलायबल बाल शुलभ जीवन बीमा प्लस उपहार, अभिभावको समेत रक्षावरण
काठमाडौं । विभिन्न अवसर तथा पर्वहरुमा आफना अफन्ता वा सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो आफ्ना र आफ्नो बच्चाको भावी सुरक्षाको लागि अभिवाकहरुले बीमा...
‘द भ्वाइस अफ नेपाल सिजन–४’ को टाइटल स्पोन्सरमा बजाज पल्सर अनुबन्ध
काठमाडौँ । नेपालको नम्बर वान सिङगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को टाइटल स्पोन्सरमा अग्रणी दुई पाङ्ग्रे सवारी ब्राण्ड ‘बजाज पल्सर’ अनुवन्ध भएको छ । बिहीबार काठमाण्डौमा आयोजित कार्यक्रममा बजाज पल्सरका तर्फबाट गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यू...
हिमालयन रि इन्स्योरेन्सद्धारा गैर कानुनी निर्णय, विशेष साधारणसभा गर्न नपाउने !
काठमाडौं । तीन अर्ब घुस सेटिङमा गैर कानुनी रुपमा बीमा समितिमा दर्ता भई सञ्चालन अनुमति जारी रहने वा रोकिने भन्ने अन्योलता रहेको हिमालयन रि इन्स्योरेन्स कम्पनीले गैर कानुनी रुपमा विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालन भएको एक...
ङादी ग्रुप पावरको सिइओको जिम्मेवारी सुदीप बास्कोटालाई
काठमाडौं । ङादी ग्रुप पावरको लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी सुदीप बास्कोटालाई दिइएको छ । कम्पनीको वैशाख ११ गते बसेको संचालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि अध्यक्षलाई तोकिएको र जेठ ११ को संचालक समितिको बैठकले कम्पनीमा व्प्यवस्थापकको...
नेप्सेमा उपकार लघुवित्तको आइपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘युएलबिएसएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको ६ लाख ५६ हजार २५० कित्ता साधारण शेयर...
शेयर बजारमा सामान्य सुधार आँउदा आज यी कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । शेयर बजारमा सामान्य सुधार आज केही कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज गुराँस लघुवित्तका शेयरधनीले ५।४७ प्रतिशतले गुमाएका छन् । सिंगटी हाईड्रोपावर, रुर जलविधुत्, माउन्टोन इनर्जी, रिलायन्स फाइनान्स, तेह्रथुम पावर, विजय लघुवित्त, माउन्टोन इनर्जी, लुम्बिनी जनरल...
नेप्से झिनो अंकले बढ्दा ८ उपसूचकमा छायो हरियाली, ८८ करोडको मात्रै कारोबार
काठमाडौं । बिहिबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । प्रि ओपनिङ सेसनमा दोहोरो अंकले बढेको नेप्से परिसूचक कारोबार बन्द हुँदा सम्म ८.०३ अंकले बढेर २२३९.६० विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज होटल तथा...
सर्किट लागेसँगै मेगा बैंकको शेयर सर्वाधिक खरिदबिक्री, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । बिहिबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । चुनावयता लगातार घटेको शेयरबजारमा दुई दिनयता सुधार देखिएको हो । शेयरबजारमा सुधार देखिएपनि कारोबार भने खासै माथि उक्लिन सकेको छैन । चालु आर्थिक वर्षको सुरुवातमा शेयरबजारमा उत्साह देखिएतापनि चालु...
मेगा बैंकको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
काठमाडौं । मेगा बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज नारायणी डेभलपमेन्ट बैंकको शेयर ६।२० प्रतिशतले बढेको छ। त्यस्तै, कुमारी इक्विटी फन्ड, ग्रिन लाइफ हाईड्रोपावर, एनआइबिएल समृद्धि फन्ड, सेञ्चुरी कर्मशीयल बैंक, कुमारी बैंक, नबिल ब्यालेन्स फन्ड २, एनसीसी बैंक...
नेपाल पुनर्बीमाले तीन दिने तालिमका लागि निर्जिवन बीमाका सिईओलाई माल्दिभ्स लैजादै
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले भने निर्जीवन बीमा कम्पनीका सिइओहरुलाई वैदेशिक भ्रमणमा लाने भएको छ। कम्पनीले तीन दिने बीमा तालिमको लागि माल्दिभ्स भ्रमण लैजाने भएको हो। कम्पनीले हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीका सिईओहरुलाई माल्दिभसमा १७ ,१८ १९ गते...
विन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस रिजल्ट
काठमाडौं । विन्धयबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर बाँडफाँड भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि वैशाख ११ गतेदेखि वैशाख २७ गतेसम्म बिक्री खुल्ला गरेको आइपीओ जेठ ११ गते बाँडफाँड गरेको हो । कम्पनीलिे आयोजना प्रभावित...
आईतबार पनि बीमा कम्पनीहरु खोल्न पाईने, बीमा समितिबाट स्वीकृत अनिवार्य
काठमाडौं । सरकारले जेठ एक गतेदेखि शनिबार र आईतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपनि बीमा कम्पनीहरुले भने आईतबार पनि सेवा दिने तयारी गरेको छ ।बीमा समितिले बीमितहरुको सुविधाको लागि आईतबार कार्यालय खोल्न चाह्ने कम्पनीले बीमा...
देशका मुख्य शहरहरुमा ‘नवरत्न फ्रि हेड मसाज क्याम्प’ हुँदै
काठमाडौं । मालिस गर्ने तेलको रुपमा प्रसिद्ध नवरत्न तेलको ‘फ्रि हेड मसाज क्याम्प’ देशको मुख्य शहरहरुमा भइरहेको छ । गत वर्षहरुमा पनि कम्पनीले देशका विभिन्न ठाउँहरुमा यस्तो क्याम्प गर्दै आएको थियो । नवरत्न तेल इमामी कम्पनीको एक विशिष्ट उत्पादन...
शेयर बजार सम्बन्धी तीन दिने तालिम सम्पन्न
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले त्रिभुवन विश्वविद्यालय अन्तरगतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबिए तथा एमबिएममा अध्ययनरत विद्यार्थीहरुको लागि शेयर बजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम २०७९ जेष्ठ ०९ गते शुरु...
एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीहरुलाई ‘एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मान २०७८’ प्रदान
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई बुधबार एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको छ । छात्रवृत्ति तथा उत्कृष्टता सम्मान एनसेलको मुख्य...



















