लघुबीमा, स्टक एक्सचेन्जसहितका लाइसेन्स वितरण रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी
काठमाडौं । सरकारले अर्बौ रुपैयाँ घुस सेटिङमा लाइसेन्स वितरण गर्न लागेको लघुबीमा, स्टक एक्सचेन्जलगायतका लाइसेन्सहरु रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । निर्वाचनको अन्तिम तयारी भइसकेको अवस्थामा सरकारी निकायबाट भटाभट भइरहेको लाइसेन्स वितरण गर्नु निर्वाचन आचार...
सानिमा लाइफ इन्स्योरेन्सद्वारा २० लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित सुन्दर बहादुर दमाईको हकदार उनकी श्रीमती सेति दमिनिलाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो । कम्पनीले बीमित दमाईको असामयिक निधन भएकोमा निजकी श्रीमतीलाई...
नयाँ बीमा ऐनले बीमा कम्पनीहरुको लाभांश वितरणमा थप कडाई गर्ने, चार अवस्थामा लाभांश वितरण गर्न नपाईने
काठमाडौं । नयाँ बीमा ऐनले बीमा कम्पनीहरुको लाभांश वितरणमा थप कडाई गर्ने भएको छ । नयाँ ऐन अनुसार बीमा कम्पनीहरुले विभिन्न चार अवस्थामा लाभांश वितरण गर्न नपाउने भएका हुन् । एक साता अघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको बीमा...
सिद्धार्थ बैंकद्वारा कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिन हस्तान्तरण
काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले २०७९ आश्विन २८ गते शुक्रबार विराटनगर स्थित कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिनहरु हस्तान्तरण गरेको छ । बैंकका संचालक समितिका सदस्य नरेन्द्र कुमार अग्रवालले सो मेसिन कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.लक्ष्मी नारायण यादवलाई हस्तान्तरण...
३२ नयाँ ब्रोकर लाइसेन्स सिफारिसका लागि नेप्सेमा आवेदन, क–कसले दिए आवेदन? (सूची सहित)
काठमाडौं । नेप्सेमा हालसम्म ३२ नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस लिन आवेदन दिएका छन् ।आज कार्यालय अवधिसम्ममा ३२ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेसँग सिफारिस लिन निवेदन दर्ता गरेको नेप्सेका प्रवत्ता मुरहरी पराजुलीले बताए । ‘अहिले निवेदन दर्ता...
सेटिङमा गाडी आयात खोल्ने प्रयास रोकियो, मंसिरसम्म रोकियो महंगो गाडीको आयात
काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्रालयले चार वस्तुमा रहेको आयात प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्बिएको छ। विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै सरकारले गत बैशाख १४ देखि कार, मदिरालगायत १० विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो।तर असार मसान्तमा सरकारले १०...
आइपीओ निष्काशन प्रस्तावसहित रिलायबल नेपाल लाइफको कहिले बस्दैछ साधारण सभा ?
काठमाडौं । आइपीओ निष्काशन प्रस्ताव सहित रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा यहि कात्तिक ६ गते बस्दैछ । कम्पनीको असोज १३ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक ६ गते लिसरा ब्यांक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ः३० बजे...
इष्टर्न हाइड्रोको आईपीओमा पहिलो दिन नै पर्यो मागभन्दा धेरै आवेदन
काठमाण्डौं । इस्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासउनको पहिलो दिन नै साढे २ गुणा बढीले आवेदन दिएका छन् । कम्पनीले आज असोज २८ गतेदेखि सर्वसाधारणका लागि १०० अंकित दरका कुल ६ लाख ७० हजार ३१० कित्ता आईपीओ बिक्री खुला गरेको...
सुनकोशीको पानी मरिनमा खसाल्न चल्यो टीबीएम
काठमाडौं । सुनकोशी(मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा सुरुङ खन्न थालिएको छ । सुनकोशी(मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्न थालेको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालको नेतृत्वमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव...
प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले माग्यो ३३३ जना कर्मचारी, यसरी दिनुस आवेदन
काठमाडौं । प्रदेश लोक सेवा आयोगको लुम्बिनी प्रदेशले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । आयोगले प्रदेश सरकार अन्तर्गतका विभिन्न सेवा, समुहका सहायकस्तरका पाँचौ तहका प्राविधिक पदमा र स्थानीय तह अन्र्तगतका विभिन्न सेवा, समुहका सहायकस्तरका पाँचौ तहमा विभिन्न...
अपर लोहोरे हाइड्रोपावरले २५ लाख कित्ता आइपीओ जारी गर्न सेबोनसँग माग्यो अनुमति
काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असोज १३ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानिय र...
स्वास्थ्य बीमाको समस्या समाधान गर्न बनेको कार्यदलले दुई महिना बितिसक्दा पनि प्रतिवेदन पेश गर्न सकेन
सरकारले स्वास्थ्य बीमाको समस्या समाधान गर्न कार्यदल गठन गरेको दुई महिना बितिसक्दा पनि प्रतिवेदन पेश गर्न सकेको छैन । प्रतिवेदन तीन हप्ताभित्र पेश गर्न स्वास्थ्यमन्त्री भवानी खापुङले २३ साउनमा स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको अध्यक्षतामा ५ सदस्यीय कार्यदल गठन गरेका...
नेपाल धितोपत्र बोर्डले खुलायो रोजगारको अवसर
काठमाडौं । शेयरबजारको नियमक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रोजगारको अवसर खुलाएको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक प्रतियोगिताका माध्यमबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले दरखास्त आह्वान गरेको हो । सबोनेले निर्देशकदेखि बरिष्ठ सहायक पदका लागि २३ जना कर्मचारी...
दिर्घकालिन रोग लागेका मानिसको हेरचाह गर्ने संस्था ‘हस्पाइस नेपाल’को शिलान्यास
काठमाडौं । दिर्घकालिन रोग लागेका व्यक्तिहरुको सामान्य उपचार तथा हेरचाह र निको नहुने रोग लागेका मानिसहरुको हेरचाह गर्ने संस्था हस्पाइस नेपालको धापाखेलमा शिलान्यास भएको छ । हस्पाइस नेपाल नेपाल सरकारमा विधिवत रुपमा दर्ता भएको गैर–नाफा मुलक, गैर–सरकारी संस्था हो...
महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको...
लघुवित्त पीडितहरुको सरकारलाई प्रश्नः आत्महत्या गर्न बाध्य पार्ने पीडकलाई नै संरक्षण गरेर समाजवाद आउँछ ?
काठमाडौं । लघुवित्तिय संस्थाहरुको ज्यादतिको कारण देशभरका पीडितहरु आत्महत्या गर्न बाध्य पार्दा पनि तिनै पीडक संस्थाहरुलाई सरकारले संरक्षण गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । बिहिबार राजधानीको संवाद डबलीमा लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिले पत्रकार सम्मेलन गरी दोश्रो...
बैंकहरुमा एकैदिन थपियो ३८ अर्ब निक्षेप, सीडी रेसियोमा सुधार
काठमाडौं । बैंकहरुमा एकैदिन ३८ अर्बले निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज २५ र २६ गतेको तथ्याङ्कअन्ुसार बैंकहरुको निक्षेप संकलनमा ब्यापक सुधार देखिएको हो । यसअघि राष्ट्र बैंकले देखाएको तथ्याङ्कअनुसार असोज २४ र २५ गतेमा...
लाभांश प्रस्तावसहित एनआइबिएल एस क्यापिटलले डाक्यो साधारण सभा
काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेले दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज २६ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक १८ गते एनआइबिएल एस क्यापिटल लिमिटेडको सभाहल, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे बस्ने निर्णय गरेको...
इष्टर्न हाइड्रोपावरको आइपीओ आजदेखि निष्काशन, कति दिने आवेदन ?
काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आज (असोज २८ गते) देखि सर्वसाधारणहरुका आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा बाँकी रहेको...
हिमालयन रिको पक्षमा बीमा समितिको अर्को निर्देशन, हुलदंगा तथा आतंकवाद बीमा शुल्क बुझाउन पत्राचार
काठमाडौं । नियामक निकाय नै निजि कम्पनीको व्यवसाय प्रबर्द्दन र व्यवसाय संकलनमा उत्रिएपछि सरकारी र सार्वजनिक लगानीको नेपाल पुनर्बीमा कम्पनी टाट पल्टिने भएको छ । माओवादी जनयुद्धको समयमा हुलदंगा तथा आतंकवाद कोषबाट जम्मा भएको कोषबाट स्थापना भएको नेपाल पुनर्बीमाले...



















