२०.९५ प्रतिशत लाभांश दिने बैंक अफ काठमाण्डूको घोषणा, बोनस र नगद कति ?
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असोज ३० गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट चुक्तापुँजीको १४.९५ प्रतिशत नगद...
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितास्थलमा प्याराग्लाइडिङ दुर्घटनामा एक खेलाडीको मृत्यु
काठमाडौं । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितास्थलमामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको तर्फबाट भाग लिएका निसिम थापाको मृत्यु भएको हो ।
शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने भएको छ । मृतक जोशीको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने किष्ट अस्पतालले जनाएको छ।जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए ।...
अर्बौ सेटिङमा दिन लागेको स्टक एक्सचेन्जको लाइसेन्स रोकिदै, निर्वाचन आयोगको पत्रसँगै हच्कियो अर्थमन्त्रालय
काठमाडौं । अर्बौ रुपैयाँ सेटिङमा वितरण गर्न लागिएको स्टक एक्सचेन्जको लाइसेन्स रोकिने भएको छ । निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्ने संस्थाहरुको लाइसेन्स वितरण निर्वाचन आचार संहित उल्लंघन गरेको भन्दै पत्राचार गरेपछि अर्थमन्त्रालय...
दिपायल सिलगडी नगरपालिकाद्धारा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न, सयौ संख्यामा स्थानीयले लिए स्वास्थ्य सेवा
काठमाडौं । ‘स्वास्थ्य नै धन हो’ भने मुल मर्मलाई प्राथमिकतामा राख्दै दिपायल सिलगढी नगरपालिकाको स्वास्थ्य शाखाले तीन दिने स्वास्थ्य शिविर कार्यक्रम सम्पन गरेको छ । सो कार्यक्रम मिति २०७९ असोज २६ गते देखि २८ गते सम्ममा महिलाको आङ् खस्ने...
जनउत्थान सामुदायिक लघुवित्तको २५ हजार कित्ता शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । कम्पनीले २५ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । यसअघि संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र सेयर किन्न लघुवित्तले अनुरोध...
बीमा समितिलाई ७२ घण्टे स्पष्टिकरण, लघुबीमाको लाइसेन्सबारे निर्वाचन आयोगले लेख्यो पत्र
काठमाडौं । बीमा क्षेत्रको नियामक निकायले बीमा समितिले सेटिङमा लघुबीमाको लाइसेन्स वितरण गर्ने कार्य निर्वाचनकै समयमा समेत जारी राखेपछि ७२ घण्टे स्पष्टिकरण सोधिएको छ । सो सम्बन्धी पत्र केहीबेर अघि बीमा समितिमा पुगेको छ । निर्वाचन आयोगले आचार संहिता...
बरुण हाइड्रोपावरले अवतरित हकप्रद शेयर कात्तिक १४ देखि लिलामीमा ल्याउने
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले अवतरित हकप्रद शेयर बोलकबोल बढाबढमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले कात्तिक १४ गतेदेखि कात्तिक २१ गतेसम्म ३ लाख ५५ हजार ६० कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो । कम्पनीले भदौ ६ गतदेखि...
राष्ट्र बैंकद्धारा कुमारी बैंकको लाभांश स्वीकृत
काठमाडौं । कुमारी बैंक लिमिटेडको लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले कुमारी बैंकको आर्थिक वर्ष २०७८।७९को लाभांश स्वीकृत गरेको हो । बैंकले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त...
विश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमा प्रभु क्यापिटल लिमिटेडद्वारा नेपाल धितोपत्र बोर्ड तथा काठमाडौं जिल्ला अदालत बार एशोसिएशनकोे समन्वयमा जिल्ला अदालत बार एशोसिएसनको कार्यसमिति तथा अन्य सदस्य अधिवक्ताहरुलाई १ दिने तालिम कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ । कार्यक्रम...
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भने ९२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।...
एनआइसी एशिया क्यापिटलका तीनवटा फण्डद्धारा लाभांश प्रस्ताव, कसले कति दिदैछ ?
काठमाडौं । एनआइसी एशिया क्यापिटलको एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्स फण्ड र एनआईसी एशिया डाईनामिक डेब्ट फण्डले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको संचालक समितिको...
यस्तो छ आजको विदेशी मुन्द्राको विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३१...
एनसीसी बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असोज २९ गते बसेको संचालक समितिकोा बैठकले आव २०७८।७९...
समृद्धि फाइनान्सद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । फाइनान्सले अफिसर (अप्रेसन एण्ड एडमिन), अफिसर (के्रडिट एण्ड रिकभरी) र रिलेशनसिप म्यानेजर पदमा कर्मचारी माग गरेकोे छ ।...
लगानीको अवसरः सान्जेन जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आइपीओ जारी गरेको हो । जसमा आज (असोज ३०) गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।...
पिपुल्स हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ ३१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको उक्त आइपीओमा आज बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले आफ्नो जारी पूँजी ३...
लघुबीमाको लाइसेन्स रोक्न माग गर्दै दायर मुद्दामा कार्तिक २८ गते सुनुवाई
काठमाडौं । बीमा समितिले वितरण गर्न लागेको लघुबीमाको लाइसेन्स सम्बन्धी मुद्दा आगामी कार्तिक २८ गते सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतमा दीपक कुमार बरालले दायर गरेको मुद्दा गत शुक्रबारका लागि पेशीमा चढेकोमा हेर्न नभ्याइनेमा परेपछि आगामी कार्तिक २८...
व्यवसाय टिकाउन नसकेपछि नियामकको साहारामा चल्दै हिमालयन रि, भविष्य अन्धकार बन्दै
काठमाडौं । गत वर्ष मात्रै स्थापना भएको हिमालयन रि इन्स्योरेन्स नामक पुनर्बीमा कम्पनीको कूल चुक्ता पुँजि सात अर्ब रुपैयाँ छ । जम्मा १० अर्ब रुपैयाँ चुक्ता पुँजि भएको कम्पनीले बाँकी रहेको तीन अर्ब रुपैयाँको आईपिओ जारी गर्न बाँकी नै...
नेशनल लाइफ इन्स्योरेन्स काठमाडौं शाखाका लिडर सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी काठमाडौं शाखा घण्टाघरले आफ्नो बीमा व्यवसायका लिडरहरु सम्मानित गर्ने कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका सहायक क्षेत्रिय प्रबन्धक सुमोद थापाको अध्यक्षता तथा सहायक महाप्रबन्धक प्रज्वल सायमीको प्रमुख आतिथ्यमा पाँच दर्जनभन्दा बढि लिडरहरुलाई सम्मानित...




















