कोरोना महामारीमा बीमा क्षेत्रले गुमायो दुई दर्जन होनाहार, हालसम्म २१ जना बीमा अभिकर्ताको निधन

काठमाडौं । कोरोना महामारीमा नेपाली बीमा क्षेत्रले दुई दर्जनभन्दा बढि होनाहारलाई गुमाउनु परेको छ । अझै कोरोना महामारीको प्रकोप जारी रहेकोले क्षति हुने क्रम जारी छ । हालसम्म प्राप्त तथ्याङ्क अनुसार कोरोनाबाट २६ जना बीमा अभिकर्ता, बीमा कर्मचारी, व्यवस्थापक...


बैशाख मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीको व्यवसाय २४ अर्बमाथि

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आवको १० महिनामा साढे २४ अर्बभन्दा बढिको बीमा व्यवसाय गर्न सफल भएका छन् । चालु आवको सुरुवातको दुई महिना र बैशाख महिना कोरोना भाइरसको चपेटामा परेर निर्जिवन बीमा व्यवसायमा अपेक्षा गरे अनुरुप बृद्धि...


बजेटप्रति जवाफदेही छौं : अर्थमन्त्री पौडेल

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयन गरेर देखाउने बताएका छन् ।बजेट सुनाउनका लागि होइन । कार्यान्वयनका लागि ल्याइएको हो । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले भने, बजेटप्रति जवाफदेही छौं । अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा नभएका बेला संवैधानिक प्रावधान...


१० महिनाको समीक्षामा नेपाल लाइफ सबैभन्दा अगाडि, एलआईसी र नेशनल पछ्याउँदै, कसको बीमा शुल्क आम्दानी कति ? (तथ्याङ्कसहित)

काठमाडौं । बीमा समितिले आज प्रकाशन गरेको बैशाख मसान्तसम्मको १० महिने तथ्याङ्कको विश्लेषणमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि देखिएको छ । चालु आवको १० महिनाको अवधीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २६ अर्ब ८४ करोड रुपैयाँ कूल बीमा शुल्क...


१० महिनामा १९ जीवन बीमा कम्पनीहरुले संकलन गरे करिब एक खर्ब बीमा शुल्क

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले १० चालु आवको महिनामा झण्डै एक खर्ब रुपैयाँ जीवन बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार १९ जीवन बीमा कम्पनीहरुले बैशाख मसान्तसम्ममा ९८ अर्ब ८९...


कृषि तथा पशुबाली बीमा शुल्कमा दिइदै आएको ७५ प्रतिशत अनुदान ५० प्रतिशतमा झारियो

काठमाडौं । अर्थ मन्त्रालयले किसानलाई पशु तथा बाली बीमा अन्तर्गत बीमा शुल्कमा ७५ प्रतिशत अनुदान दिने व्यवस्था हटाइएको प्रष्ट पारेको छ । सरकारले २०७१ सालदेखि किसानलाई बीमा गराई जोखिम न्यूनिकरणको लागि प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरेको कृषि बीमा शुल्क...


नेप्से १२ दशमलव ७४ अंकले बढ्यो, १७ अर्ब बढिको कारोबार

काठमाडौं । आज साताको पहिलो दिन आईतबार नेप्से १२ दशमलव ५४ अंकले बढेको छ । आज नेप्से सो अंकले बढेर २८२७.९३ विन्दुमा पुगेको छ । आज सातोको पहिलो दिन २१९ कम्पनिले ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता...


दुई वर्षभित्र देशैभरीका सामुदायिक विद्यालयहरुमा निःशुल्क इन्टरनेट पुर्याउने सरकारको योजना

काठमाडौं । सरकारले आगामी दुई वर्षभित्रमा देशैभरीका सामुदायिक विद्यालयहरुमा निशुल्क इन्टरनेट पुर्याउने योजना बनाएको छ । आर्थिक २०७८/७९ को बजेट मार्फत् सरकारले गरेको घोषणाअनुसार आगामी आवको अन्त्यसम्ममा आधाभन्दा धेरै सामुदायिक विद्यालयहरुमा इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।...


आरएमडीसी लघुवित्तको संस्थापक शेयर बिक्रिमा, कहिले सम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको चार लाख भन्दा बढी कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा बिक्री खुल्ला भएको छ ।बैंकको स्वामित्वमा रहेको ४ लाख २७ हजार ५९५ कित्ता लघुवित्तको संस्थापक शेयर आजबाट लिलाम बढाबढ गरी बिक्री...


मिथिला लघुवित्तको स्वतन्त्र संचालकमा दनुवार नियुक्त

काठमाडौं । मिथिला लघुवित्तको स्वतन्त्र संचालकमा दुर्गा प्रसाद सिंह दनुवार नियुक्त भएका छन् ।लघुवित्तको जेठ १४ गते सम्पन्न संचालक समितिको बैठकले आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा दनुवारलाई नियुक्त गरेको हो । यस अघिका स्वतन्त्र संचालक केशवराज आचार्यले दिएको...


रिलायन्स लाइफ टिकटक प्रतियोगिताका बिजयी घोषणा

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले टिकटकमार्फत बीमा जनचेतना जगाउने उद्देश्यले आयोजना गरेको प्रतियोगिताको बिजयीहरु घोषणा गरिएको छ । यही जेठ ३ गतेदेखि १४ गतेसम्म सञ्चालित टिकटक प्रतियोगितामा सबैभन्दा धेरै लाइक तथा शेयर भई बीमा जनचेतनामा योगदान पुर्याएको आधारमा...


शिखर इन्स्योरेन्सको बोनस शेयर अब शेयरधनीहरुको हितग्राही खातामा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको छ । कम्पनीले २७.७६९ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरेको हो । कम्पनीका अनुसार २०७७ फागुन २५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा...


बजेटमा पशु तथा बाली बीमा शुल्क अनुदानबारे अन्योल, अर्थमन्त्रीको भाषण झूटो कि अनुदान घटाइयो ?

काठमाडौं । सरकारले हिजो सार्वजनिक गरेको बजेटमा उल्लेखित पशु तथा बाली बीमा शुल्कमा दिइदै आएको अनुदानबारे अन्योलता उत्पन्न भएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषदका सदस्यहरु तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको उपस्थितमा राष्ट्रिय प्रशारणका माध्यममार्फत...


बीमाको पहुँच विस्तार गर्ने सरकारको महत्वाकांक्षी योजना, यी हुन् बजेटभित्रका ११ बुँदे बीमा नीति

काठमाडौं । सरकारले हरेक नागरिकका बीचमा बीमाको पहुँच पुर्याउने महत्वाकांक्षी योजना आज सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८।०७९ को बजेट बक्तव्यमार्फत सरकारले देशको ५० प्रतिशत घर परिवारमा बीमा सम्बन्धी योजना लिएर सरकार आफै जाने भएको छ । आगामी...


आर्थिक वर्ष २०७८।०७९ को बजेट भाषण पूर्णपाठ

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको घोषणा गरेको छ । सरकारले सार्वजनिक गरेको बजेटको पूर्ण पाठ ।


महामारीका बीच १६ खर्ब ४७ अर्बको बजेट घोषणा, करिब छ खर्ब घाटा बजेट सार्वजनिक

काठमाडौं । सरकारले कोरोना महामारीका बीचमा आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको घोषणा गरेको छ । संसद भंग भई निर्वाचनको मिति घोषणा गरेको अवस्थाका कारण सरकारले अध्यादेशमार्फत आज बजेट घोषणा गरेको...


सरकारले श्रमजीवी पत्रकारका लागि सात लाख सम्मको दुर्घटना बीमा र बीमाशुल्कमा ५० प्रतिशत रकम बेहोर्ने

काठमाडौं । सरकारले श्रमजीवी पत्रकारका लागि सात लाख सम्मको दुर्घटना बीमा गरी बीमाशुल्कमा ५० प्रतिशत रकम बेहोर्ने भएको छ ।सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पत्रकारहरुको लागि उक्त व्यवस्था गरेको जनाएको हो । त्यस्तै,...


घरको बीमा गर्दा ५ हजारसम्मको प्रिमियममा आयकर छुट पाइने

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको आव २०७८।०७९ को बजेटमा पहिलो पटक घर बीमालाई प्रोत्साहन गरेको छ । जस अनुसार घरधनीहरुले घरको बीमा गर्दा पाँच हजार रुपयाँसम्मको प्रिमियमलाई आयकरमा कट्टा गर्न पाउने गरी छुट दिएको छ । नयाँ व्यवस्थालाई...


शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण दिइने

काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर विधाथीहरुले २५ लाख रुपैयाँसम्म ऋण दिइने भएको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । उक्त ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक...


३३% प्रतिशत जनतामा बीमाको पहुँच पुर्याउने अर्थमन्त्रीको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा नेपालमा बीमाको पहुँच ३३ प्रतिशत पुर्याउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले नेपालमा बीमाको पहुँच एक तिहाई जनसंख्या अर्थात ३३ प्रतिशतमा बीमाको पहुँच पुर्याउने घोषणा गरेका छन् । हाल बीमाको पहुँच २३...