स्मार्ट टेलिकम मोबाइलको नयाँ स्कीम, दुई मिनेट कुरागरेपछि बाँकी कल निःशुल्क

काठमाडौं । स्मार्ट टेलिकम नामक मोबाइल सेवा प्रदायक कम्पनीले प्रयोगकर्ताहरुको लागि नयाँ स्कीम सार्वजनिक गरेकोछ । कम्पनीले हिजो जनाए अनुसार स्मार्ट नेटवर्कभित्र दुई मिनेट कुरा गरेपछि बाँकी कल निःशुल्क हुने नयाँ स्कीम ल्याएको हो । लामो कुराकानीलाई लक्षित गर्दै...


छ वटा बैंकमाथि राष्ट्र बैंकको कारवाही, अध्यक्षलाई सचेतदेखि बैंकलाई जरिवनासम्म

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले आधा दर्जन राष्ट्रिय स्तरको बाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । नियमनकारी निकायको कारवाहीमा पर्र्नेहरुमा प्रभु बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय बाणिज्य बैंक, लक्ष्मी बैंक, सिभिल बैंक र ग्लोबल...


जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन ३५ अर्ब माथि, कुनले कति आर्जन गरे ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनाको अवधिसम्ममा ३५ अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गरेका छन् । निषेधाज्ञाका बीच पनि जीवन बीमा कम्पनीहरुले ३५ अर्ब माथि बीमाशुल्क आर्जन गरेको बीमा समितिको तथ्याङ्कमा उल्लेख रहेको छ ।...


यूनाइटेड सिमेन्ट्स ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेड पायो

काठमाडौं ।  ‘यूनाइटेड सिमेन्ट्स’ ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ। यो गे्रड नेपालमै हालसम्म उत्पादन हुने सिमेन्टहरुमध्ये सबैभन्दा उत्कृष्ट ग्रेड हो। ५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिएको सिमेन्ट हो। नेपालमा मात्र नभई विदेशका...


रिचार्जरले अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने, १ घण्टामा सामान उपलब्ध गराउने

ई कमर्श प्लेटफर्म रिचार्जरले अक्सिन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने भएको छ । नेपाली बजारमा कोभिड सम्बन्धी उपकरण सस्तो मुल्यमा उपलब्ध गराउँदै आएको रिचार्जरले महँगो मूल्यका उपहरणको पहुँच नभएकाहरुलाई भाडामा उपकरणहरु उपलब्ध गराउने भएको हो । १० लिटर...


नागरिक लगानी कोषको वार्षिक साधारणभा सम्पन्न, ९ प्रतिशत बोनस शेयर पारित

काठमाडौं । नागरिक लगानी कोषले २६ औं वार्षिक साधारणभा सम्पन्न भएको छ । कम्पनीको कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो । सभाले आर्थिक बर्ष २०७६/७७ को आम्दानी बाँडफाँड हिसाव बिवरणमा छुट्याएको प्रस्तावित ९...


सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेलले कार्यभार सम्हालेका छन् ।बैंकको गत जेठ २८ गते सम्पन्न बैंकको ३ सय ४५ औं संचालक समितिको बैठकले आगामी चार वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको थियो । गत वैशाख १८मा बैंकका सीईओ...


पछिल्लो २४ घण्टामा २२९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा २२९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ५९६ जनामा गरिएको परिक्षणमा २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन...


सन नेपाल लाइफको वरिष्ठ प्रबन्धकमा खनाल नियुक्त

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वरिष्ठ प्रबन्धक नियुक्ति गरेको छ । कम्पनीको वरिष्ठ प्रबन्धक (प्रमुख कर्पोरेट बिक्री तथा लघु बीमा विभाग) पदमा सुमना न्यौपाने खनाल नियुक्त भएकी हुन् । १२ वर्ष १० महिना सूर्य लाइफ इन्स्योरेन्समा...


सिभिल बैंकको एटिएम स्वीच अपग्रेड सफल, असार मसान्तसम्म हिमालयन बैंकको एटिएम प्रयोग गर्न अनुरोध

काठमाडौं । सिभिल बैंक लिमिटेडको स्वीच अपग्रेड सफल भएको छ । बैंकले असार १५ देखि असार १८ गते तीनदिनसम्म एटिएम सेवा पूर्ण रुपमा बन्द गरी एटिएम स्वीच अपग्रेड गरेको थियो । बैंकले आज सूचना जारी गर्दै एटिएम स्वीच सफलतापूर्वक...


बीमा समितिले बिज्ञप्ति निकालेर भन्यो, ‘नयाँ कम्पनीलाई लाइसेन्स दिन लागेको होइन’

काठमाडौं । बीमा समितिले आज एक बिज्ञप्ति मार्फत कुनै पनि नयाँ कम्पनीलाई लाईसेन्स दिन लागेको कुरा सत्य नभएको जनाएको छ । बीमा समितिका कार्यकारी निर्देशक तथा प्रबक्ता राजुरमण पौडेलले लिखित बिज्ञप्ति मार्फत भनेका छन्, ‘बीमा समितिले कुनै पनि नयाँ...


मनकामना स्मार्ट लघुवित्तको आइपीओमा साढे ११ लाख बढीको आवेदन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले आईपिओ निष्काशन गरेको पहिलो दिन साढे ११ लाख बढीको आवेदन परेको छ । कम्पनीले आजदेखि सर्वसाधारणलाई निष्काशन गरेको आइपीओमा आज दिउँसो ३ बजे ११ लाख ७९ हजार ७ सय १२ जना आवेदकबाट १ करोड...


प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ७ अर्ब ७२ करोडको खर्च सहमति

काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन...


कृषि बीमाको अनुदान कटौती फिर्ता नलिए आन्दोलन गर्ने किसान महासंघ (क्रान्तिकारी) को चेतावनी

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत लागू हुने गरी कृषि बीमाशुल्क अनुदान २५ प्रतिशत कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठनले नेपाल सरकारसँग माग गरेको छ । बैकल्पिक सत्ताको अभ्यास गर्दै आएको बिप्लव नेतृत्वको नेपाल...


सामाजिक सुरक्षा कोषविरुद्धमा सूर्या लाइफ इन्स्योरेन्सका कर्मचारी आन्दोलित

काठमाडौं । सामाजिक सुरक्षा कोषका विरुद्ध बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । केहीदेखि बैंकमा कार्यरत कर्मचारीहरुले आन्दोलन जारी राखेकै बेला बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु पनि हिजोदेखि आन्दोलनमा उत्रिएका हुन्। सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुले सामाजिक...


असार २६ गतेदेखि एकीकृत कारोबार गर्ने सिटिजन बैंक र सिर्जना फाइनान्सको निर्णय

काठमाडौं । सिटिजन बैंकले सिर्जना फाइनान्सलाई प्राप्त गरेर असार २६ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । बैंक र फाइनान्स एक भएपछि अब सिटिजन्स बैंकको नामबाट एकीकृत कारोबार हुने भएको हो । दुवैलाई राष्ट्र बैंकले असार १५ गते...


नेपाल इन्स्योरेन्स कम्पनीको शेयरधनीको खातामा बोनस शेयर जम्मा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले शेयरधनीको हितग्राही खातामा बोनस शेयर शेयरधनीको खातामा जम्मा गराएको छ । कम्पनीले गत चैत मा सम्पन्न ७२औं वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । चैत १६...


मनकामना स्मार्ट लघुवित्तको आइपीओमा ३६ गुणा बढीको आवेदन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले आईपिओ निष्काशन गरेको पहिलो दिन पौने ३६ गुणाको आवेदन परेको छ । कम्पनीले आजदेखि सर्वसाधारणलाई निष्काशन गरेको आइपीओमा आज बिहानसम्ममा ९ लाख ९६ हजार ३ सय ३८ जना आवेदकबाट १ करोड ३३ लाख ४७...


कर्पोरेट डेभलपमेण्ट बैंकको वार्षिक साधारण सभा असार २५ गते, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकले १३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले आधारणसभा आहवन गरेको हो ।उक्त सभा कम्पनीको प्रधान कार्यालय आदर्शनगर वीरगञ्ज, पर्सामा बिहान ७ः३५ बजे हुने भएको छ। कम्पनीले यस सभामार्फत कुनै पनि लाभांश वितरण...


महालक्ष्मी लाईफ इन्स्योरेन्सले माग्यो शाखा र उपशाखाका लागि ७० म्यानेजर

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातै प्रदेशका लागि शाखा उपशाखा म्यानेजरको माग गरेको छ । कम्पनीले सूचना प्रकाशित गर्दै सातै प्रदेशका लागि ७० जना शाखा उपशाखा प्रमुखको माग गरेको हो । शाखा/उपशाखा प्रमुखको लागि स्नाकोत्तर उत्तीर्ण, एक...