सिद्धार्थ इन्स्योरेन्सले माग्यो ७ शाखा प्रबन्धक

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७ वटा शाखाका लागि शाखा प्रबन्धक मागेको छ । कम्पनीले इच्छुक व्यक्तिलाई आवेदनको लागि आह्वान गर्दै सूचना जारी गरेको हो । कम्पनीले दाङमा ३, भोजपुरमा १ र काठमाडौंमा ३ गरी जम्मा ७ जना...


निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे २६ अर्ब माथि, शिखर र सगरमाथाको अग्रता कायमै

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनासम्ममा आईपुग्दा २६ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले प्रकाशन गरेको तथ्याङ्क अनुसार निर्जिवन बीमा कम्पनीहरुले उक्त रकम बराबरको कुल बीमाशुल्क आर्जन...


जीवन बीमा कम्पनीद्वारा जेठ मसान्तसम्ममा खर्बबढि बीमा शुल्क संकलन, नेपाल लाइफ सबैभन्दा अगाडि

काठमाडौं । नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा एक खर्ब २ अर्ब रुपैयाँ कुल बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् । कोरोना महामारीका बीचमा जीवन बीमा कम्पनीहरुले उल्लेख्य प्रगति गर्दै खर्बभन्दा बढि बीमा...


सर्वोत्तम सिमेन्टको २० प्रतिशत लाभांश पारित, आइपीओ निष्काशनको तयारीमा

काठमाडौं । सवोत्तम सिमेन्टले विशेष साधारण सभा सम्पन्न गरी प्रस्तावित २० प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले असार १० गते विशेष साधारण सभा सम्पन्न गरी हाल कायम चुक्तापूँजीको ३ अर्ब ४० करोडको आधारमा १९ दशमलव ११८ प्रतिशत बोनस...


शेयरमा लगानी बढाउँदै बीमा कम्पनी, ४० बीमा कम्पनीको ६४ अर्ब माथि धितोपत्रमा लगानी

काठमाडौं । बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा धितोपत्र बजारमा मात्रै ६४ अर्ब ७३ करोड २७ लाख ८८ हजार रुपैयाँ लगानी गरेका छन् । हाल नेपालमा सञ्चालनमा रहेका १९ जीवन तथा २० निर्जीवन बीमा र निर्जिवन बीमा...


कुमारी इक्वीटी फण्डको नाफा बढ्यो

काठमाडौं । कुमारी इक्विटी फण्डले जेठ मसान्तसम्मको वित्तीय विवरण आज (असार ११ गते) शुक्रबार सार्वजनिक गरको छ । कुमारी सामुहिक लगानी कोष अन्तर्गत संचालित सो फण्डले सार्वजनिक गरेको विवरणमा जेठ मसान्तसम्म योजनाको न्याभ १० दशमलव ७६ रहेको छ ।...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी वापतको रकम भुक्तानी गरेको छ । धनगढी स्थित सरोज मेडिकल हलकी बिमित सावित्रीको परिवारलाई ४३ लाख ७७ हजार ५५ रुपैयाँ हस्तान्तरण गरेको हो । कोरोनाका कारण गत वैशाख २८ गते निधन...


एनआईबिएल एस समृद्धि फण्ड–२ को इकाई सूचीकृत

काठमाडौं । नेप्सेमा एनआईबिएल एस समृद्धि फण्ड २ को इकाई सूचीकृत भएको छ । आज नेप्सेमा योजनाको १५ करोड इकाई सूचीकृत भएको हो । अब यो इकाइ लगानीकर्ताले आइतवारदेखि खरीदविक्री गर्न सक्नेछन् । योजनाको धितोपत्र कोड एनआईबिएसएफ २ कायम...


असार २० गतेदेखि ज्योति विकास बैंकले ऋणपत्र निष्काशन गर्दै

काठमाडौं । ज्योति विकास बैंकले असार २० गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० वर्षे अवधि रहेको १ अर्ब ५० लाख रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । बैंकले बिक्री खुल्ला गर्न लागेको...


समता लघुवित्तद्धारा हेलम्बुका बाढी पिडितलाई राहत वितरण

काठमाडौँ । समता लघुवित्त वित्तीय संस्थाले मेलम्ची खोलामा विस्थापित बाढी पिडितलाई राहत वितरण गरेको छ।लघुवित्तले हेलम्बु क्षेत्रका विस्थापित परिवारहरुलाई खाद्यान्न लगायत आवश्यक सामाग्री हस्तान्तरण गरेको हो । लघुवित्तले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । लघुवित्तले चामक,...


एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको चार कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको चार कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स,महुली लघुवित्त वित्तीय संस्था,आरएमडिसी लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्तले संस्थापक शेयर असार ६ गतेदेखि लिलामीमा ल्याएको...


सुनको मुल्य स्थिर हुँदा चाँदीको मूल्य बढ्यो

काठमाडौँ । हिजो बिहिबार प्रतितोला ९० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज पनि सोहि मुल्यमा स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाला सुनको मुल्य ९० हजार पाँच सयमा कारोबार हुदाँ चाँदीमा भने...


असार ३१ गते चौथो बार्षिक साधारण सभा गर्ने आँधिखोला लघुवित्तको निर्णय

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा यहि असार मसान्त (असार ३१) गते गर्ने निर्णय गरेको हो ।...


स्थगित साधारणसभा असार २१ गते गर्ने जनरल इन्स्योरेन्सको निर्णय

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले स्थगित भएको तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कोरोना महामारीको कारण स्थगित गरिएको कम्पनीको साधारण सभा यहि असार २१ गते सोमबार केन्द्रीय कार्यालय काठमाडौंमा बिहान ११ बजे डोकेको हो । यसअघि कम्पनीको तेस्रो...


नागरिक लगानी कोषको संस्थापक शेयर आजदेखि लिलामीमा

नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आजदेखि बिक्री खुला हुने भएको छ । प्रिमियम इन्स्योरेन्स कम्पनी (नेपाल)को स्वामित्वमा रहेको नागरिक लगानी कोषको १ लाख कित्ता संस्थापक शेयर आज शुक्रबार देखि लिलामीमा बिक्री खुला हुने भएको हो । इच्छुक लगानीकर्ता...


१९ करोड ७७ लाख रुपैयाँको आईपिओ आजदेखि बिक्री खुल्ला, कति कित्ता भर्ने आवेदन ?

काठमाडौं । प्राथमिक शेयर (आईपिओ) मा लगानी गर्नेहरुको लागि आजदेखि जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपिओमा आवेदन दिने सकिने छ । कम्पनीले आह्वान गरेको १९ लाख ७७ हजार ३०० कित्ता आईपिओको लागि जोसुकै सर्वसाधारणले आईपिओ भर्न सक्नेछन् । जीवन...


असार ३१ गते साधारणसभा गर्ने नेको इन्स्योरेन्सको निर्णय, २१ करोड लाभांशका लागि बुक क्लोज मिति तोकियो

काठमाडौं । आव २०७६।०७७ को बार्षिक साधारणसभा यही असार ३१ गते गर्ने नेको इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले निर्णय गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले बुक क्लोजको मिति तय गर्नुको साथै १६.३२ प्रतिशत लाभांश वितरण गर्ने यसअघिको प्रस्ताव...


नेपाल पेमेन्ट सेलुसन र आई पे रेमिटबीच डिजटल रेमिट कारोबार सम्बन्धी सम्झौता

काठमाडौं । आई पे रेमिटले मलेसिया, जापानलगायत विश्वका विभिन्न मुलुकबाट सरल र सहज रुपमा रेमिट्यान्स कारोबार नेपाल भित्राएको छ।उक्त सम्झौतापत्रमा आई पे रेमिटका कार्यकारी निर्देशक इन्द्रप्रसाद शर्मा र नेपाल पेमेन्ट सोलुसनका कार्यकारी निर्देशक प्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन्। हालको...


एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन :कमल गौतम नियुक्त, थपियो चार बर्षको अवधि

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतम पुन :नियुक्त भएका छन् । कम्पनीको सिईओको कार्यकाल सकिएपछि बीमा समितिले उनलाई नै बिहिबार सिईओमा पुन स्वीकृति दिएको हो । उनको कार्यकाल सकिन अझै  एक साता बाँकि रहेको छ...


नर्डिक देशहरुमा फैलिँदै जेनिस सोलुसन

काठमाडौ । बेलायतमा मुख्यालय रहेको ‘क्लाउड कन्सल्टिङ प्रोभाइडर’ कम्पनी जेनिस सोलुसनले नर्डिक देशहरुमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । बुधबार औपचारिक घोषणा गर्दै कम्पनीले फिनल्याण्डको राजधानी हेलसिन्कीमा कार्यालय रहने गरी नर्डिक देशहरुमा आफ्नो सेवा विस्तार गर्ने जनाएको छ...