ग्लोबल आइएमई लघुवित्तद्वारा बाढीपिडित र कोरोना प्रभावित सदस्यलाई आर्थिक सहयोग
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले ग्राहक सदस्यहरुलाई करिब ३२ लाख नगद सहयोग प्रदान गरेको छ ।संस्थाले देशका विभिन्न स्थानहरुमा भएको दैविक विपत्तीमा परेका आफ्ना सदस्यहरुलाई कुल ३१ लाख ६३ हजार ४५० रुपैयाँ सहयोग वितरण गरेको हो । जसमध्ये मनाङ...
सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने बीमा–बैंक वित्तीय संस्थाका कर्मचारीको घोषणा
काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध हुने कर्मचारीहरुको हित हुने प्रभावकारी व्यवस्था नभएको भन्दै बीमा कम्पनी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुले आबद्ध नहुने घोषणा गरेका छन् । बैंक वित्तीय संस्थाका कर्मचारीहरूले आफूहरूले उठाएका मागहरू सम्बोधन नभएसम्म सामाजिक सुरक्षा...
२ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा आज थप १२ हजार २३२ जनाको नमुना परीक्षण गरेकोमा दुई हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज निको भएर घर र्फकिनेको दुई हजार ५१८ रहेको छ । अहिलेसम्म निको...
तीन हजार प्राविधिकले भोलि सिंहदरबार घेराऊ गर्ने
काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत ३ हजारभन्दा बढी प्राविधिकहरुले शुक्रबार सिंहदरबार घेराऊ गर्ने भएका छन् । उनीहरुले प्लेकार्ड र ब्यानरसहित सिंहदरबार घेराऊ गरी संयुक्त रुपमा राजीनामा बुझाउने जानकारी दिएका हुन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राष्ट्रिय...
सिटिजन लाइफको व्यतित बीमालेखमा शतप्रतिशत छुट
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले कोरोना भाइरस कोभिड लाई मध्यनजर गर्दै विलम्ब शुल्कमा छुट दिने भएको सूचना मार्फत जानकारी गराएको छ। कम्पनीले २०७८ असार १० देखि असार २४ गतेसम्म...
माथिल्लो तामाकोशीमो शेयरमा सर्किट, आजका कमाउने र गुमाउने कम्पनी कुन कुन ?
काठमाडौं । साताको अन्तिम दिन नेप्से घट्ने क्रममा रहेको छ । शेयर घटिरहेकै बेला माथिल्लो तामाकोशीको शेयरमा भने आज सर्किट लागेको छ । आज माथिल्लो तामाकोशी हाईड्रोपावरको ९ दशमलव ८८ प्रतिशत अकंले वृद्धी भइ लगानीकर्ताहरुले सबै धेरै कमाएका छन्...
नेप्से लगातार घट्दै, कारोबार ७ अर्बमा सिमित
काठमाडौं । आज नेप्से १६ अंकले घट्दा कारोबार पनि ह्वात्तै घटेको छ । दुईतिन दिन अघि १० अर्ब भन्दा माथिको कारोबार भएकोमा आज लगभग साढे ७ अर्बको मात्रै कारोबार भएको छ । हिज घटेको नेप्से आज पनि घटेर ७...
यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी, नेपाल पुनर्बीमा कम्पनीको कारोबार झनै घट्यो
काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सुचिमा नेपाल पुनर्बीमा कम्पनी पहिलो नम्वरमा नै छ । यद्यपि कारोबार रकम भने घटेर ३७ करोड ८३ लाखमा सीमित हुन पुगेको छ । दोस्रो नम्वरमा नेपाल इन्स्योरेन्स कम्पनी रहेको...
१९ जीवन बीमा कम्पनीको लगानी साढे तीन खर्ब, अधिकांश लगानी मुद्दति निक्षेपमा
काठमाडौं । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुल चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा ३ खर्ब ४२ अर्ब ८० करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।बीमा समितिले बीमा कम्पनीहरुको लगानीको दायरा विस्तार गर्ने लगानी निर्देशिका जारी गरिसकेको...
प्रुडेन्सियल इन्स्योरेन्समा संचालक नियुक्त
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा संचालक नियुक्त भएका छन् । कम्पनीको संचालकमा २ जना निर्वाचित भएका हुन् । कम्पनीले नेप्से मार्फत उक्त जानकारी दिएको हो । कम्पनीले १९ औं वार्षिक साधारण सभाबाट सर्वसाधारण समूहको तर्फबाट शैलेश संघई र अनिता...
पुनर्बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्ने, गोप्य शिलबन्दी प्रस्ताव आह्वान
काठमाडौँ । पुनर्बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्ने, गोप्य शिलबन्दी प्रस्ताव आह्वान छ । कम्पनीले लगानीयोग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्न बोलपत्र आह्वान गरेको हो । कम्पनीले नेपाल राष्ट्र...
सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा १० लाख ४३ हजार रुपैयाँको बीमा दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको शाखा कार्यालय बुर्तिबाङले ढोरपाटन नगरपालिका वडा नम्बर ९ बोबाङकी स्वर्गीय केशमाया पुन घर्तीका हकवालालाई दाबी वापतको रकम भुक्तानी गरेको हो । कम्पनीले मृतकको परिवारलाई १० लाख...
एनआइसी एसिया सेलेक्ट–३० फन्डको इकाई बिक्रि खुल्ला
काठमाडौं । एनआइसी एसिया क्यापिटलले आजदेखि एनआइसी एसिया सेलेक्ट–३० फन्डको एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुला गरेको छ । यसमध्ये १५ प्रतिशत (१ करोड ५० लाख) इकाई कोष प्रवद्र्धक एनआइसी एसिया बैंकलाई छुट्याइएको छ । बाँकी...
सुनको भाउ घट्यो, चाँदीको स्थिर
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ सामान्य घटेको छ आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो । बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा खरिद बिक्री भइरहेको...
समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।फाइनान्सले असार ३ गतेदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको संस्थापक समूहको सेयरमा आज सम्म आवेदन दिन पाईन्छ । फाइनान्सले गत मंसिर १० गतेदेखि मंसिर १७...
राष्ट्रिय वाण्ज्यि बैंकको ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त
काठमाडौं । राष्ट्रिय वाण्ज्यि बैंकको ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त भएको छ ।बैंकले जेठ २५ गते मंगलबारबाट जेठ २८ गतेसम्म बिक्री खुल्ला गरेको ’८.५% आरबीबीएल डिबेन्चर २०८३’ नामको ऋणपत्र व्यवस्थापनका लागि ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त...
एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने समय थप
काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने समय थप भएके छ। बैंकले असार ६ गतेदेखि बिक्री खुल्ला गरेको ‘८ दशमलव ५० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८८’ नामको उक्त ऋणपत्रमा आवेदन दिने म्याद थप भएको हो । अब उक्त ऋणपत्रमा...
एजेन्सी म्यानेजरको टार्गेट बृद्धि फिर्ता लिने नेपाल लाइफ सञ्चालक समितिको निर्णय
काठमाडौं । गत जेठ १ गतेदेखि लागू हुने गरी नेपाल लाइफ इन्स्योरेन्सले एजेन्सी म्यानेजरको लागि बृद्धि गरेको टार्गेट फिर्ता लिने निर्णय गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अनुसार यही असार सम्म लागू हुने गरी जेठ १ गतेदेखि लागू...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आाजथ बैंकिङ् अवधिभर उक्त लिलामी शेयरमा आवेदन दिन पाईन्छ । लघुवित्तले ७८ हजार १५० कित्ता संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा ल्याएको हो ।...
३८ प्रतिशतले बढ्यो निर्यात, ११ महिनामा झण्डै १४ खर्बको आयात
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालको निर्यात ३८ प्रतिशतले बृद्धि हुन सफल भएको छ । त्यस्तै समीक्षा अवधीमा आयात २५.६७ प्रतिशतले बृद्धि भई १३ खर्ब ८५ अर्बको आयात भएको छ । भन्सार विभागका अनुसार गत वर्ष सोही...




















