नागरिक लगानी कोषद्धारा कोभिड प्रभावित पर्यटन क्षेत्रमा बिशेष सापटी सेवा सुचारु

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई मुलुकभित्र फैलिन नदिनको लागि निषेधाज्ञा गर्दा पर्यटन उद्योगसंग सम्बद्ध–होटल, ट्राभल, टेकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीहरु तुलनात्मक रुपमा बढि प्रभावित भएका छन । यी क्षेत्रहरुमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी...


नबिल बैंकद्धारा युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित

  काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति (एक्विजेशन) गर्ने सम्बन्धि प्रस्ताव पारित भएको छ । असार ५ गते शनिबार आयोजित दुवै कम्पनीको साधारण सभाले युनाइटेड फाइनान्सको १ कित्ता सेयर बराबर उक्त कम्पनीका सेयरधनीहरुलाई नबिल बैंकको ०.३५ कित्ता अर्थात्...


आईतबार यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आईतबार २२३ कम्पनीको २ करोड ७३ लाख ४४ करोड ५ सय ११ कम्पनीको शेयर खरिदबिक्रि भएको छ। आज शेयर बजार उच्च अंकले घट्दा पनि झण्डै १२ अर्ब बराबरको शेयर कारोबार भएको छ। आईतबार गोरखा फाइनान्सको ५ दशमलव...


नेपाल पुनर्बीमा कम्पनी सहित यी कम्पनीको आज सर्वाधिक कारोबार

काठमाडौं ।  साताको पहिलो दिन आज दिनभरीमा २ सय ३१ कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर खरिद बिक्री हुँदा पौने १२ अर्ब बराबरको सेयर कारोबार भएको छ ।नेप्सेमा उच्च अंकले गिरावट आउदा पनि नेपाल पुनर्बीमा...


नेप्से उच्च अंकले घट्दापनि नेपाल पुनर्बीमा र नेपाल इन्स्योरेन्सको सर्वाधिक कारोबार

काठमाडौं । आज सातोको पहिलो दिन आइतबार नेप्से उच्च अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ६३ दशमलव ११ अंकले घटेर २९०५ दशमलव ३२ विन्दुमा कायम भएको छ । आज २३१ कम्पनीको २ करोड ७३ लाख ४४ हजार...


प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटेल ईच्छा सिमरा, बारामा सम्पन्न भएको हो ।सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित...


रिलायबल नेपाल लाइफको आइपीओले कति पायो रेटिङ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेयन्स कम्पनीले प्राथमिक शेयर (आइीपीओ) निष्काशनको लागि ‘केयर एनपि ट्रिपल बि’ रेटिङ पाएको छ । केयर रेटिङ नेपालले गरेको इस्युअर रेटिङ अनुसार कम्पनीले केयर एनपी ट्रिपल बि रेटिङ प्राप्त गरेको हो । सर्वसाधारणको आइपीओप्रति...


राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न, बाँडफाँडमा नपरेको पैसा फिर्ता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ८ दशमलव ५ प्रतिशत आरबिबिएल डिभेञ्चर, २०८३ नामक नामक ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । सो ऋणपत्र असार २ गते बाँडफाँड भएको सूचना जारी गरेको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८...


नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा

काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको ४० हजार ६९६ कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा बिक्रि खुला भएको छ । बैंकको स्वामित्वमा रहेको उक्त शेयरमा असार ११ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । उक्त शेयरको न्यूनतम...


नेपाल बैंकले तीन अर्ब माथि रकम मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल बैंकले मुद्दती निक्षेपमा तीन अर्ब २० करोड रुपैयाँ बराबरको रकम लगानी गर्ने भएको छ । बैंकले कर्मचारी अवकाश कोष व्यवस्थापन ट्रष्टमा रहेको उक्त रकम मुद्दती खातामा लगानी गर्न लागेको हो । बैंकले ३ महिना अवधिको उक्त...


स्वावलम्बन लघुवित्तको संस्थापक शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आज देखि १ लाख ९० हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । लघवित्तले नबिल बैंकको स्वामित्वमा रहेको १ लाख ९० हजार ६ सय ५३ कित्ता सेयर लिलामीमा ल्याएको हो । लिलामीमा...


एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको तीन लघुवित्तको शेयर लिलामीमा

काठमाडौं । एनआइसी एसिया बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको तीन लघुवित्तको बिक्रि खुल्ला गरेको छ।बैंकले आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स र महुली लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । बैंकले  आरएमडीसीको २ लाख ८६ हजार १९ सय ५,...


माछापुच्छ्रे बैंकको संचालकमा सिग्देल नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक शेयरधनीमा तर्फबाट संचालक पदमा हरिभक्त सिग्देललाई नियुक्त भएका छन् । बैंकले नेप्सेमा सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । बैंकको गतअसार ३ गते सम्पन्न संचालक समितिको बैठकले सञ्चालक पदमा सिग्देललाई नियुक्त गरेको हो...


माछापुच्छ्रे बैंकद्धारा नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग

काठमाडौं। माछापुच्छ्रे बैंकले नागरिक केयर सेन्टर विराटनगरलाई आर्थिक सहयोग गरेको छ। बैंकले सेन्टरलाइ तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । हाल विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचार जस्ता क्षेत्रमा सहजीकरण गर्दै आएको नागरिक केयर...


जनरल इन्स्योरेन्स चौथौ बर्षमा प्रवेश, थप परिस्कृत भएर काम गर्ने प्रतिवद्धता

काठमाडौं । जनरल इन्स्योरेन्सले आफ्नो स्थापनाको तेस्रो वर्ष पुरा गरी चौथौे वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्स कम्पनीले सो अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । वार्षिकोत्सवको अवसर पारी कम्पनीले रेडक्रस सोसाइटीसँग सहकार्य गरी रक्तदान कार्यक्रम गर्ने भएको हो...


एनआईसी एशिया बैंकको ऋणपत्र आजदेखि बिक्री खुला

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आदेखि ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले वार्षिक साढे ८ प्रतिशत व्याजदरमा आजदेखि ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले १० वर्षको अवधि रहेको ‘८.५० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८८’ निष्काशन तथा...


सुनको मूल्य ८ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आज आइतबार सुनचाँदीकोे मूल्यमा गिरावट आएको छ । एकसातादेखि लगातार घटिरहेको सुनचाँदीको मूल्य आज पनि घटेको हो । सुनको मूल्य तोलामा ८ सय रुपियाँ घटेर ९० हजार रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा १५...


प्रुडेन्सियल इन्स्योरेन्सको बार्षिक साधारणसभा आज, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको स्थगित वार्षिक साधारण सभा असार ६ गते हुने भएको छ। यसअघि जेठ २ गते आह्वान गरिएको सभा कोरोना भाइरसको बिषम परिस्थतीलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो । उक्त सभा होटल इच्छा सिमरामा बिहान ११ बजेदेखि...


सांग्रिला डेभलपमेण्ट बैंकले आजदेखि ऋणपत्र बिक्रि गर्दै,कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र आजदेखि विक्री गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरको कुल कित्ता ऋणपत्रमध्ये सामूहिक लगानीकोष सहित सर्वसाधारणका लागि ३ लाख कित्ता...


सांग्रिला डेभलपमेण्ट बैंकले भोलिदेखि ऋणपत्र बिक्रि गर्दै

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र भोलिदेखि विक्री गर्ने भएको छ ।बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरको कुल कित्ता ऋणपत्रमध्ये सामूहिक लगानीकोष सहित सर्वसाधारणका लागि ३ लाख कित्ता र...