आज थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज थप हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङ मार्फत यस्तो जानकारी दिएको हो । आज थप ३४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


मेगा बैंकका ग्राहकले फोनबाट सहजै दुई लाख रुपैयाँसम्म कर्जा पाउने

काठमाडौं । मेगा बैंकले आफ्ना ग्राहकको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ।बैंकले ल्याएको यस सुविधामार्फत बैंकमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघसंस्था तथा कम्पनीका कर्मचारीले ३० दिनसम्मका लागि अधिकतम दुई लाख रुपैयाँ...


स्मार्ट टेलिकमले बाढीपहिरो पिडित स्मार्ट प्रयोगकर्तालाई १ सय रुपैयाँका दरले ब्यालेन्स उपलब्ध गराउने

काठमाडौं । स्मार्ट टेलिकमले सिन्धुपाल्चोक र स्याङ्जामा बाढीपहिरोबाट सिर्जना भएको कठिन परिस्थितिलाई मध्यनजर गर्दै स्मार्ट प्रयोगकर्तालाई १ सय रुपैयाँका दरले ब्यालेन्स उपलब्ध गराउने भएको छ। उपलब्ध गराइएको ब्यालेन्स ग्राहकलाई यस कठिन परिस्थितिमा आफ्ना नजिकका परिवारजन तथा नातेदारसँग नियमित सम्पर्क...


मेलम्चीमा ज्वालामुखी विस्फोट भएकै हो? नदिमा बगिरहेको लेदोको स्रोतबारे अनेक आशंका

काठमाडौं । राजधानीबाट नजिकै मेलम्ची नदिमा चार दिनदेखि लगातार बाढी आउने क्रम जारी छ । रोचक कुरा के छ भने गत मंगलबारदेखि बगेको लेदो पाँचौ दिनसम्म पनि आउने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म (शनिबार अपरान्ह) सम्म...


आईपिओ भर्न भ्याईनभ्याई हुँदै, पाँच अर्बको आईपिओ पाइपलाइनमा, दुई बीमासहित १७ कम्पनीको आईपिओ आउँदै

काठमाडौं । निषेधाज्ञा केही खुकुलो हुने वित्तिकै प्राथमिक शेयर (आईपिओ) भर्न सर्वसाधारणलाई भ्याई नभ्याई हुने भएको छ । नेपाल धितोपत्र बोर्डमा आवेदन दिई आपिओ निष्काशनको अन्तिम तयारीमा दुई बीमा कम्पनीसहित १७ कम्पनी रहेका छन् । सो मध्ये केही जल...


सातै प्रदेशमा ब्रोकर लाइसेन्स वितरण गर्ने धितोपत्र बोर्डको तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले देशका सातै प्रदेशमा नयाँ ब्रोकरहरुलाई लाइसेन्स वितरण गर्ने तयारी गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा व्यक्तिगत लाभका लागि जस्तोसुकै निर्णय गर्न तयार भएका अर्थमन्त्री विष्णु पौडेलको दवावमा सातै वटा प्रदेशमा नयाँ ब्रोकर कम्पनीलाई...


बीमाबारे अध्ययन, अनुसन्धान र छलफलको दायरा विस्तार गर्न आह्वान

काठमाडौं । नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघ (निर्मा) को बार्षिकोत्सव सम्पन्न भएको छ । डिजिटल माध्यमबाट जुममार्फत अन्तरक्रिया कार्यक्रमको आयोजना गरी बीमा सम्पन्न भएको छ । प्रमुख अतिथि तथा निर्माणका सल्लाहकार एवम् बीमा समितिका पूर्व अध्यक्ष प्रा.डा. फत्त...


रिलायबल नेपाल लाइफको तेस्रो बार्षिक साधारणसभा सम्पन्न, आईपिओ जारी गर्न बाटो खुल्यो

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा डिजिटल माध्यमबाट सम्पन्न भएको छ । आव २०७५।०७६ को साधारणसभा सम्पन्न भएको हो । कम्पनीको तेस्रो बार्षिक साधारणसभा समन्न भएसँगै आईपिओ जारी गर्ने बाटो खुल्ला भएको छ । पूर्ण...


निर्धन उत्थान लघुवित्तको संचालकमा भट्टराई नियुक्त

काठमाडौं । निर्धन उत्थान लघुवित्तको संचालकमा एभरेष्ट बैंकको तर्फबाट सन्तोष कुमार भट्टराईलाई नियुक्त भएका छन् । लघुवित्तको असार ४ गते बसेको संचालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी कम्पनीको सञ्चालकमा भट्टराईलाई नियुक्त गरेको हो ।


नेशनल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५३ लाख ३० हजारको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमका बीच कोरोना संक्रमणबाट ज्यान गुमाएका सूकूना गुरुङ्गको परिवारलाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो । मृतक गुरुङ्गले सन २०१९...


मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सुझाव माग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव मागेको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । राष्ट्र बैंक ऐन, २०५८ बमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक सार्वजनिक गर्दै आएकोमा यस...


कर्पोरेट डेभलपमेण्ट बैंकको वार्षिक साधारण सभा असार २५ गत, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको वार्षिक साधारण सभा असार २५ गते आह्वान गरेको छ। कम्पनीको १३ औ बार्षिक साधारणसभा बिहान ७ : ३५ बजे बैंकको प्रधान कार्यालय आदर्शनगर बीरगञ्जमा हुने भएको छ । उक्त सभाले आर्थिक बर्ष (आ.व) २०७६/७७...


आन्दोलित मानसिकताका बीच १५ अर्ब बीमा शुल्कका लागि मेहनत गर्दै अभिकर्ता

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम महिनाको पहिलो साता सकिनै लाग्दा जीवन बीमा अभिकर्ताहरु भने असारे चटारोमा रहेका छन् । बैशाखको दोस्रो साताबाट सुरु भएको निषेधाज्ञाका कारण घरैमा थुनिएका अभिकर्ताहरु यतिबेला १५ अर्ब भन्दा बढि बीमा शुल्क संकलन गर्ने...


मल्टीपर्पस फाइनान्सको २३औं वार्षिक साधारण सभा असार ६ गते

काठमाडौं । मल्टीपर्पस फाइनान्सको २३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त सभा कम्पनीको केन्द्रिय कार्यालय राजविराज सप्तरीमा हुने कम्पनीले जानकारी दिएको छ । उक्त सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने भएको छ ।...


सुनको मूल्यमा लगातार गिरावट, यस्तो छ आजको कारोबार मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। हिजोको तुलनमा आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ र चाँदीको भाउ तोलाको ३५ रुपैयाँले घटेको हो । महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९० हजार...


नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न आह्वान गर्यो बिशेष साधारणसभा

काठमाडौं। नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न विशेष साधारण सभा आह्वान गरेको छ । नबिल बैंक र युनाइटेड फाइनान्सले विशेष साधारण सभा आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजे गर्ने जनाएको छ । नबिल बैंकले काठमाडौंमा र युनाइटेड फाइनान्सले सप्तरीमा...


तेस्रो वर्षमा निर्मा, जोखिम व्यवस्थान, बीमा र सामाजिक सुरक्षा सम्बन्धी एकीकृत रणनीति बनाउन आह्वान

काठमाडौं । नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघ (निर्मा) आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । बीमा तथा जोखिमको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहस पैरवी गर्ने तथा सो सम्बन्धी अनुसन्धान गर्ने उद्देश्यले बीमा क्षेत्रमा कार्यरत बिज्ञहरुले संस्थापन गरेको निर्मा...


जीवन बीमा पोलिसी किन्न हतारिँदै भारतीय युवा, कोरोनाले जगायो बीमा जनचेतना

बैंगलोर भारत । कोरोना महामारीमा आफैले मृत्यसँग संघर्ष गर्नुअघि वेभेर्ली काउटिन्होले सधैं जीवन बीमा पोलिसी खरिद गर्ने कुरालाई पर सार्दै आएका थिए । ‘मैले मेरै उमेर उमेरका मानिसहरुको मृत्यु भएको देखे, त्यसले मलाई तत्काल जीवन बीमा पोलिसी खरिद गर्न...


१६६ दिनमा मानिसको २० लाखको मृत्यु, कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

काठमाडौं । सन् २०१९ को डिसेम्वरबाट सुरु भएको कोरोना भाइरसको महामारीमा विश्वभर हालसम्म ४० लाख जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । संक्रमण र मृत्यु बढ्दै जाँदा खोपको प्रयोग भइरहेको भएपनि अझै प्रभावकारी नतिजा दिन सकिरहेको छैन ।...


रिलायबल नेपाल लाइफको साधारणसभा आज, आइपीओ प्रस्ताव पारितसँगै यस्ता छन् अन्य एजेण्डा

काठमाडौं ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बार्षिक साधारणसभाअ आज हुने भएको छ । उक्त सभा आज दिउँसो १ बजे कम्पनीको प्रधान कार्यलय ज्ञानेश्वर, काठमाडौंमा भर्चुअल माध्यमबाट हुने भएको छ । त्यस्तै, सभाले आर्थिक बर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल...