समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा विक्री खुल्ला गरेको छ ।फाइनान्सले मंसिर १० गतेदेखि १७ गतेसम्म लिलामीमा विक्री खुला गर्दा विक्री हुन नसकेको १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामीमार्फत विक्री गर्न लागेको हो...
१९ लाख ७७ हजार कित्ता आईपिओको आवेदन खुल्ला, जीवन विकास लघुवित्तको आईपिओ असार ११ गतेदेखि भर्न पाइने
काठमाडौं । कोरोना महामारी केही घटेसँगै नेपाल धितोपत्र बोर्डले आईपिओ निष्काशन अनुमति दिएको छ । सोही क्रममा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गतेबाट आईपिओमा आवेदन खुल्ला गर्ने निर्णय गरेको छ । आज प्रकाशित सूचना अनुसार कम्पनीले...
नेपाल लाइफको शेयर खण्डिकरण गर्ने प्रस्ताव बीमा समितिबाट अस्वीकृत
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता १०० रुपैयाँबाट प्रतिकित्ता ५० रुपैयाँ चुक्ता पुँजि कायम गरी दुई भागमा खण्डिकरण गर्ने सो कम्पनीको सञ्चालक समितिको निर्णय बीमा समितिबाट अस्वीकृत भएको छ । कम्पनी ऐन अनुसार शेयर खण्डिकरण गर्ने प्रयास...
एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि लिलाम बिक्रिमा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले संस्थापक शेयर आजदेखि लिलाम विक्री खुला गर्ने भएको छ । इन्स्योरेन्सले महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एक लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर लिलामी खुला गर्ने भएको हो । जसमा असार ९ गतेसम्ममा...
सगरमाथा आरोहीलाई राष्ट्रिय बाणिज्य बैंकको सहहयोग
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सगरमाथा आरोही पूर्ण कुमार शेर्पाको बाबु छोरालाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘प्रकृति जोगाऔं, जलवायु परिवर्तन न्यूनिकरण गरौं’ भन्ने मुल नाराका साथ सगरमाथाको सफल आरोहण गर्ने बाबु पूर्णकुमार शेर्पा...
२४ जिल्लामा विद्युत प्रसारण लाइन निर्माणमा समस्या समाधान गर्न कार्यदल गठन गर्ने निर्णय
काठमाडौं । विद्युत प्रसारण लाइन निर्माणमा देखिएका र भविष्यमा देखा पर्ने समस्या समाधान गर्न संघ र स्थानीय तहमा कार्यदल गठन गर्ने निर्णय भएको छ । उपप्रधान तथा अर्थमन्त्री, गृहमन्त्री, उर्जा, जलस्रोत तथा सिचाई मन्त्री, वन तथा वातावरण मन्त्री, भुमि...
थप २८२८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं नेपालमा आज थप २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १३ हजार २२ जनाको परीक्षण गर्दा २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । आज थप...
सिन्धुपाल्चोकमा भिषण बाढीको कारण पत्ता लाग्यो, मेलम्ची खानेपानी आयोजनाको ड्याममाथि विशाल पहिरो
काठमाडौं । सिन्धुपाल्चो जिल्लाको हेलम्बु, मेलम्चीदेखि काभ्रेको दोलालघाटसम्म गएराति गएको बाढीका कारण पत्ता लागेको छ । इन्द्रावती नदिमा आएको ठूलो पहिरोको कारण सो नदि थुनिएर पहिरो गएको खुलेको छ । मेलम्चीको पानीको मुहानभन्दा माथि पहिरो गएकोले मेलम्ची खानेपानी आयोजनाको...
नेप्सेमा सरकारी विकास ऋणपत्र सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा आज नेपाल राष्ट्र बैंकको १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचीकृत भएको छ ।नेप्सेमा आज राष्ट्र बैंकले जारी गरेको ऋणपत्रसूचीकृत भएको हो ।२०८३ घ नामको पाँच वर्षे विकास ऋणपत्र धितोपत्र सुचिकरण विनियमावली २०७५...
शिखर इन्स्योरेन्स कम्पनीको संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन
काठाडौं । शिखर इन्स्योरेन्स कम्पनीले संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्वमा परिमार्जन गरेको छ।कम्पनीले झन्डै १६ लाख कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै शेयर स्वामित्व परिमार्जन गरेको हो। शेयर स्वामित्व परिमार्जन गर्न कम्पनीले १५ लाख ८२ हजार ६७१...
पुनर्बीमा कम्पनी सहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । आज दिनभरिमा २१९ वटा कम्पनीको २ करोड ८२ लाख ८९ हजार १ सय २८ कित्ता शेयर खरिदबिक्रि हुँदा १५ अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज नेपाल पुनर्बीमा कम्पनीको ६० करोड ८९ हजार...
नेप्से उच्च अंकले गिरावट, १५ अर्ब माथी शेयर कारोबार
काठमाडौं । आज नेप्से उच्च अंकले गिरावट आएको छ । पछिल्लो दुईतिन दिन अघिदेखि ३ हजार भन्दा माथि विन्दुमा रहेको नेप्से आज ३ हजार भन्दा तल पुगेको छ । साताको चौथौ दिन बुधबार नेप्से परिसूचक ५२ दशमलव ३९ अंकले...
३०० घरहरु पुरिए, नौ जनाको शव भेटियो, ५५ भन्दा बढि अझै बेपत्ता
काठमाडौं । हिजो अपरान्हदेखि परेको अविरल वर्षासँगै भिषण बाढीको चपेटामा परेको सिन्धुपाल्चोकको इन्द्रावती नदिको तटीय क्षेत्रमा ठूलो धनजनको क्षति भएको विवरण प्राप्त भएको छ । घटनास्थलको हवाई अवलोकन गरेर फर्केका स्थानीय पत्रकार रामचन्द्र दुलालका अनुसार हालसम्म नौ जनाको शव...
धितोपत्र बजार पुँजीकरण ३७ खर्ब २४ अर्ब माथि, सूचीकृत कम्पनी २२० पुग्यो
काठमाडौं । नेपाल राष्ट्रले सार्वजनिक गरेका १० महिनाको वित्तीय विवरणका अनुसार बैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरण ३७ खर्ब २४ अर्ब ५५ करोड पुगेको छ । गत असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो ।...
नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेका एनसीसी बैंकको संस्थापक शेयर आजदेखि लिलामी विक्री खुला
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेका नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ । बैंकले नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको नौ लाख कित्ता संस्थापक शेयर लिलामीमा बिक्रि खुला गर्ने भएको हो।...
स्ट्यान्डड चार्टर्ड बैंकद्धारा नेपाल सरकारलाई स्वास्थ्य उपकरण हस्तान्तरण
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले नेपाल सरकारलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । बैंकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत स्वास्थ्य उपकरण साम्रागी वितरण गरेको जनाएको छ। बैँकले नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक थान भेन्टिलेटर, २० थान अक्सिजन...
सानिमा जनरल इन्स्योरेन्सको तेस्रो साधारण सभा असार २३ गते, के-के छन् एजेण्डाहरु ?
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको बिषम परिस्थितका कारण स्थगित गरेको तेस्रो साधारण सभा असार २३ गते बोलाएको छ। कम्पनीको असार १ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त स्थगित सभा असार २३ गते...
नेपाल बैंकले ऋणपत्र रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैैंकिङ नियुक्त गर्यो
काठमाडौं। नेपाल बैंकले ऋणपत्र रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैैंकिङलाई नियुक्त गरेको छ ।बैंकले निष्काशन गरिसकेको ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ऋणपत्र व्यवस्थापनका लागि डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैैंकिङलाई नियुक्त गरेको हो । कम्पनीले ३ अर्ब ५०...
अरुण भ्याली हाइड्रोपावरको असार ९ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले असार ९ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रकिया मार्फत विक्री खुला गर्ने भएको छ । हाईड्रोपावरले गत वैशाख ६ देखि जेठ २ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण समूहतर्फको चार...
एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर भोलिदेखि बिक्रिमा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले संस्थापक शेयर भोलिदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ । इन्स्योरेन्सले महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एक लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो । असार ९ गतेसम्ममा...


















