कुमारी इक्विटी फण्डमा आवेदन दिने म्याद थपियो

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडद्वारा बिक्री खुल्ला गरेको कुमारी इक्विटी फन्ड नामक सामुहिक लगानी कोषको आवदेन म्याद थपिएको छ । फागुन १४ गते देखि बिक्री खुल्ला गरेको कुमारी इक्विटी फण्ड लगानी कोषमा आवेदन दिने म्याद १० दिन थपिएको छ...


ताप्लेजुङको दोभान बजारमा भिषण आगोलागी, दर्जनौं घर जले

बिराटनगर । ताप्लेजुङ जिल्लाको मेरिङ्देन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको सीमानामा रहेको दोभान बजारमा आज विहान भिषण आगोलागी भएको छ । आगोलागीमा परी दर्जनौं घरहरु जलेर नष्ट भएका छन् । मंगलबार एकाबिहानै लागेको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्लास्थित...


‘सदस्यहरुको सन्तुष्टीलाई ध्यानमा राखेमात्र सहकारी प्रभावकारी हुन सक्छ’: जिसी

काठमाडौं । राष्ट्रिय सहकारी बैकका केन्द्रीय सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीका सदस्यहरुको सन्तुष्टीलाई ध्यानमा राखे मात्र सहकारी साच्चिकै प्रभावकारी हुन सक्ने कुरालाई जोड दिएका छन् । सहकारी व्यवसायलाई प्रभावकारी बनाउनका लागि सदस्यहरुको सन्तुष्टीलाई ध्यानमा राखेर...


नेपाल इन्स्योरेन्स कम्पनीले एनसीसी बैंकको नौ लाख कित्ता शेयर बिक्री गर्दै

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले एनसीसी बैंकको नौ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ । सो कम्पनीले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको ठूलो मात्रामा संस्थापक शेयर बिक्री गर्न लागेको हो । नेपाल इन्स्योरेन्स कम्पनीले संस्थापक...


बीमा कम्पनीहरुका सबै कर्मचारीहरुलाई निःशुल्क कोभिड भ्याक्सिन, फागुन २३ गतेदेखि लगाउने तयारी

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका ४० वटै बीमा कम्पनीका कर्मचारीहरुले आगामी फागुन २३ गतेबाट कोरोना भ्याक्सिन लगाउन पाउने भएका छन् । बीमा समितिको पहलमा अत्यावश्यक सार्वजनिक सेवा अन्तर्गत रहेको बीमा कम्पनीका कर्मचारीहरुले निःशुल्क खोप लगाउन पाउने भएका हुन् ।...


सिष्टम अडिट गर्दै नेप्से, ग्रिन टिक नेपाल नामक कम्पनी छानियो

काठमाडौं । नेप्सेको सर्भरमा बारम्बार आइरहेको समस्या पत्ता लगाई दीर्घकालिन रुपमा समस्या हल गर्न तथा सेवा प्रवाहको सम्बन्धमा अनुसन्धान गर्न सिष्टम अडिट हुने भएको छ । नेपाल स्टक एक्सचेन्जले यही फागुन १६ गते सूचनामार्फत सिष्टम अडिट गर्ने कम्पनी छनौट...


२०७८ सालको दशैं असोज २१ बाट सुरु हुने, अन्य पर्वहरु कहिले ?

काठमाडौं । विसं २०७८ को तिथिमिति सहितको नयाँ पात्रो स्वीकृत भएको छ । पञ्चाङ्ग निर्णायक समियितको बैठकले २०७८ सालको मुख्य मुख्य पर्वहरु सहितको पञ्चाङ्ग स्वीकृत गरेको हो । पञ्चाङ्गमा एकरुपताको लागि समितिबाट स्वीकृत भएपछि मात्रै नयाँ पात्रो निर्माण सम्बन्धी...


लगातारका चार दिन घटेको सुनको भाउ उकालो लाग्यो

काठमाडौं । सुनको मूल्य लगातार घटिरहेको बेला सोमबार भने उकालो लागेको छ । लगातार चार दिनको कारोबार गिरावट भएको सुनको मूल्य, सोमबार उकालो लागेको हो । फागुन १७ गते, सोमबार सुन प्रति तोलामा ४०० रुपैयाँले वृद्धि भएको हो ।...


शिखर इन्स्योरेन्सको दुई आवको साधारणसभा चैत्र ९ मा कति दिँदैछ लाभांश ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले दुई आर्थिक वर्षको साधारणसभा एकै पटक डाकेको छ । आव २०७५।०७६ र २०७६।०७७ को साधारणसभा आगामी चैत ९ गतेको लागि आह्वान गरेको हो । कम्पनीको १६ औं वार्षिक साधारणसभाले लाभांश प्रस्ताव समेत पारित गर्ने...


नेशनल लाईफ बीरगन्जद्वारा अभिकर्ता सम्मानित

बीरगन्ज । नेशनल लाइफ इन्स्योरेन्स बिरगंज शाखाले जिल्लाका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मानसहित तालिम प्रदान गरेको छ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको बीरगन्ज शाखाका शाखा प्रमुख प्रकाश सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्लाका उत्कृष्ट १० जना अभिकर्ताहरुलाई पुरस्कारसहित सम्मान गर्दै तालिम...


ज्योति लाईफ इन्स्योरेन्सको ६६ करोड रुपैयाँको आईपिओमा आवेदन खुल्ला, फागुन २८ भित्र नभरे नपाइने

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ (साधारण शेयर) मा आवेदन खुल्ला गरिएको छ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको आईपिओको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जारी गरेको सूचना अनुसार यही फागुन २३ गतेदेखि आवेदन खुल्ला गरिएको छ...


जीवन बीमा कम्पनीहरुको मुनाफा २३ प्रतिशतले बृद्धि, कसको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य प्रगति देखिएको छ । कम्पनीहरुको मुनाफा २३ प्रतिशत भन्दा बढिले बृद्धि भएको छ भने केही कम्पनीहरुको मुनाफा भने घटेको छ । कूल १९ वटा जीवन बीमा कम्पनी...


विष्णु पौडेल अर्थमन्त्रीबाट हट्दै, शेयर बजार गर्ल्याम्मै ढल्ने त होइन ?

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेसँगै वर्तमान सरकार ढल्ने लगभग निश्चित बनेको छ । सरकार ढलेसँगै वर्तैमान अर्थमन्त्री विष्णु पौडेल समेत बाहिरिने छन् । गत असोजमा विष्णु पौडेल अर्थमन्त्री बन्नुअघि नेपालको शेयर बजार निकै तल थियो । नेप्से...


निफ्राको शेयरमा माफियाको चलखेल, मूल्य घटाएर सर्वसाधारणको शेयर खोस्ने षडयन्त्र

काठमाडौं । नेपाल इन्फास्टक्चर बैंक (निफ्रा) को शेयर मूल्यमा शेयर माफियाहरुले चलखेलको प्रयास गरेका छन् । सामूहिक रुपमा सानो भोल्युममा शेयर मूल्य घटाएर सर्वसाधारणलाई आतंकित पार्दै शेयर मूल्य घटाउने रणनीतिमा शेयर माफियाहरु सक्रिय रहेको खुलेको छ । अनलाईनबाट कारोबार...


दुई वटा पुनर्बीमा कम्पनी दर्ताको पहल, पाँच अर्बको आईपिओ

काठमाडौं । बीमा समितिमा नयाँ अध्यक्ष नियुक्त भएसँगै दुई वटा पुनर्बीमा कम्पनी दर्ताको पहल भइरहेको छ । यद्यपि बीमा समितिले चार वर्ष पहिले नै बीमा कम्पनी दर्ता नगर्ने निर्णय गरिसकेको छ । बीमा समितिको उक्त निर्णय उल्टाएर नयाँ कम्पनी...


नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा सिराहामा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले सिराहामा नयाँ शाखा संचालनमा ल्याएको छ । लाहान नगरपालिका वडा नं. ८ सिराहामा बैंकले आफ्नो ८७ औं शाखा स्थापना गरी कारोबार संचालन गरेको हो । विस्तारित शाखाको उद्घाटन लाहानका मेयर मुनि साह र प्रदेश...


अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर निष्काशनका लागि बिक्री प्रबन्धमा सिद्धार्थ क्यापिटल नियुक्ति

काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार शेयर निष्काशन गर्ने क्रममा अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले २.४ मेगावाट जलविद्युत् आयोजनाको शेयर निष्काशन गर्ने भएको छ । शेयर निष्काशनका लागि हाइड्रोपावरले सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । उक्त परियोजना...


लक्ष्मी र माछापुच्छ्रे बैंकहरुको कर्जा सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र लक्ष्मी र माछापुच्छ्रे दुई वाणिज्य बैंकहरुको कर्जा सुविधा सम्बन्धि सम्झौता बैंक लिमिटेड दुई वाणिज्य बैंकहरुको कर्जा सुविधा सम्बन्धि सम्झौता भएको छ । माबिलुङ्ग इनर्जी लि. संखुवासभा जिल्लाको साविकको सिद्धकाली र मावादिन गा.वि.स.हरुमा अवस्थित...


महिला लघुवित्तको आईपीओ यहि साता बाँडफाँड

काठमाण्डौ । केही साताअघि आईपीओ निष्काशन गरेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि साता भित्र आईपीओ बाँडफाँड गर्ने भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार यहि साताको अन्त्यतिर शुक्रबार वा शनिबारसम्ममा महिला लघुवित्तको आईपीओ...


६६ करोडको आईपिओ छिट्टै जारी गर्दै ज्योति लाईफ, बोर्डबाट पायो अनुमति

काठमाडौं । पछिल्लो समय विभिन्न कम्पनीहरुले निष्काशन गरेको आइपीओ क्रमैसँग आउने क्रम जारी छ । भर्खरै महिला लघुवित्त, ग्रीन लाईफ जलविद्युतको आईपिओ सम्पन्न भएकोमा अब छिट्टै ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ पनि निष्काशन हुने भएको छ । ज्योति लाईफ...