सिइडिबि हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्सेमा पहिरो गएको छ । बजार खुलेको सुरुवातदेखि नै आज नेप्सेमा निरन्तर उच्च अंकको गिरावट आएको हो । यो समाचार तयार पार्दासम्म १० भन्दा बढी कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ ।...
प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित
काठमाडौं । एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षीमा रहेका नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । प्रतिनिधिसभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा जान्छ । राष्ट्रियसभाले पारित गरेर...
मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य ९८९ रुपैयाँ पुग्यो
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । बजार खुलेको करिब २ घण्टाको अवधिमा कम्पनीको शेयरमा सर्किट लागेको हो । कम्पनीको शेयर अघिल्लो कारोबार दिनको तुलनामा ९.९९ प्रतिशतले बृद्धि भई ९८९ रुपैयाँ ८०...
शुभ सन्देश सहकारीको बार्षिक साधारण सभा असोज १६ गते
काठमाडौं । शुभ सन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बार्षिक साधारण सभाको मिति तय गरेको छ । सहकारीको ६ औं बार्षिक साधारण सभा असोज १६ गते बिहान ९ बजेदेखि सुरु हुने भएको हो । सभाले आर्थिक बर्षको बार्षिक प्रतिवेदन माथि...
तेह्रथुम पावरको शेयर रजिष्ट्रार नियुक्त
काठमाडौं । तेह्रथुुम पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड नियुक्त भएको छ । भदौ ३१ गते भएको सम्झौता अनुसार तेह्रथुम पावरका प्रबन्धक संचालक मोहन कुमार डांगी र बैंकका नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका...
नेप्सेमा निरन्तर पहिरो, २७५० बाट तल झर्यो नेप्से परिसूचक
काठमाडौं । केही दिनदेखि लगातार घट्ने क्रममा रहेको नेप्से परिसूचक साताको पहिलो कारोबार दिन उच्च अंकले गिरावट आएको छ । लगानीकर्ताहरुले शेयर बिक्री गरेर आफू सुरक्षित हुन खोजेपछि शेयरको मूल्य उच्च अंकले घटेको हो । सोमबार १२ः४५ बजेसम्म नेप्से...
तेह्रथुम पावर कम्पनीको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?
काठमाडौं । यतिबेला तेह्रथुम पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ)ले धितोपत्र दोस्रो बजारमा पहिलो कारोबार वा ओपनिङ रेञ्ज कति पाउला भन्ने उत्सुकता शेयर प्राप्त गर्ने लगानीकर्ताहरुको मनमा उब्जीरहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जुनकुनै कम्पनीको पहिलो कारोबारको लागि...
बीमा समितिद्वारा बीमा सेचतना सम्बन्धी भिडियो सार्वजनिक, बीमा अभिकर्ताको कथा समेटियो
काठमाडौं । बीमा समितिले जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । बीमा समितिले आफ्नै युट्युव च्यानलमार्फत बरिष्ठ कलाकार हरिबंश आचार्य तथा मदनकृष्ण श्रेष्ठ अभिनित बीमा सेचतना सम्बन्धी भिडियो सार्वजनिक गरेको हो । करिब दुई मिनेट लामो भिडियोमा जीवन बीमा र...
युवासँग महालक्ष्मी लाइफको बीमा जागरण राष्ट्रिय अभियान औपचारीक प्रारम्भ
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गर्ने युवा संग महालक्ष्मी लाईफू बीमा जागरण राष्ट्रिय अभियानको औपचारीक रुपमा प्रारम्भ गरेको छ । धुलिखेलको धुलिखेल लज रिसोर्टमा आश्विन २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे...
पोखरा फाइनान्सको नयाँ शाखा नेपालगञ्ज र कोहलपुरमा
पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले आजदेखि दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । फाइनान्सले लुम्बिनी प्रदेशको बाँके, नेपालगञ्ज उ.म.न.पा. वडा नं. १ धम्बोजी, सुर्खेत रोडमा र बाँके जिल्ला, कोहलपुर न.पा. वडा नं. ११ कोहलपुर चोकमा...
सुनको मूल्य २०० रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य सोमबार सुन तोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९००...
नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सभा प्रयोजनार्थ भोलि बुकक्लोज गर्दैछ।सभा कम्पनीको कार्यालय, झम्सिखेल, ललितपुरबाट भर्चुअल माध्यमबाट २९ औँ वार्षिक साधारण सभा हुने भएको छ। नेप्सेमा आजसम्म कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा...
नेरुडे लघुवित्तको ८ प्रतिशत बोनस शेयर हितग्राहीको खातामा
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीको खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको १४ औं बार्षिक साधारण सभाबाट पारित भएको ८ प्रतिशत बोनस शेयरधनीको खातामा जम्मा गरिदिएको हो । उक्त बोनस शेयर नेपाल स्टक एक्सचेन्ज...
आइपीओ निष्काशनको तयारीमा रहेको दोर्दी खोला हाइड्रोपावरले डाक्यो वार्षिक साधारण सभा
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले बार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले सभा असोज ६ गते बिहान ११ बजे कम्पनीको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा गर्ने निर्णय गरेको हो । उक्त सभाले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन...
हिमालयन बैंकद्धारा प्रहरीलाई कम्प्युटर हस्तान्तरण
काठमाडौं । हिमालयन बैंकले नेपाल प्रहरीलाई कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नया बानेश्वर काठमाडौं स्थित महानगर प्रहरी वृत्तलाई २ थान कम्प्युटर हस्तान्तरण गरेकोे हो । उक्त कम्प्युटर सेट बैंकका मुख्य प्रबन्धक समीर आचार्यले महानगरीय...
डिप्रोक्स लघुवित्तको १५ औं सभा असोज २३ गते, लाभांश वितरण मुख्य एजेण्डा
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा सभा असोज २३ गते गर्ने जनाएको हो । कम्पनीको असोज १ गते बसेको संचालक समितिको ३०० औं बैठकको...
ब्रोकर कम्पनीको खाताबाटै अर्बौ रुपैयाँको शेयर कारोबार, निषेधाज्ञादेखि यताको कारोबार शंकाको घेरामा
काठमाडौं । पछिल्लो छ महिना नेपाली शेयर बजारमा धेरै ठूलो चमक आयो शेयर बजारमा आएको चमकका कारण लाखौं मानिसहरु शेयर कारोबारतर्फ आकर्षित समेत भएका छन् । दैनिक २२ अर्ब रुपैयाँसम्मको खरिद बिक्री, करोडौं कित्ता शेयर किनबेच, शेयर बजारमा निकै...
राष्ट्र बैंकद्वारा दशैंका लागि नयाँ नोट वितरण आजबाट सुरु, कहाँ कहाँ पाइन्छ नोट ?
काठमाडौं । दशैं लगायतका राष्ट्रिय पर्वका लािग नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण गर्ने भएको छ । केन्द्रीयय कार्यालय तथा निजि तथा सरकारी बाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत समेत नयाँ नोट सटहीको सुविधा मिलाएको राष्ट्र बैंकले जनाएको छ...
चेक क्लीयरेन्स थप सहज बनाउने निर्णय, अबदेखि ३ बजेसम्म चेक डिपोजिट हुने
काठमाडौं । नेपाल क्लियरिङ हाउसबाट संचालित अन्तर बैंक भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस) को उपयोगिता वृद्घि भइरहेको अवस्थालाई मध्यनजर गर्दै विभिन्न कारोबारलाई अझ प्रभावकारी र सहज गर्न प्रणालीमा रहेका सत्रहरुको समय तालिका वृद्धि गरिएको छ। सोही व्यवस्थाअनुसार एनसीएचएल–आईपीएस प्रणालीमा बिहानको ९ः००...
विभुषित उद्यमी, व्यावसायी समाजसेवाप्रति थप उत्साहित, उच्च मनोबलका साथ अझै सक्रिय हुने प्रतिबद्धता
काठमाडौं । सातौं संविधान दिवसको अवसरमा सरकारले देशका चार दर्जनभन्दा बढि उद्योगी व्यवसायीहरुलाई विभिन्न मान पद्वीद्धारा विभुषित गरेको छ । मान पद्वी वितरणमा मनपरी गरिएको भन्ने गुनासो एकातिर छ भने अर्कोतर्फ राष्ट्रको लागि सेवा गरे बापत सरकारबाट विभुषित भएका...




















