सनराइज क्यापिटल महुली लघुवित्तको शेयर रजिष्ट्रारमा पुनः नियुक्त

काठमाडौं । सनराइज क्यापिटल महुली लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा पुनः नियुक्त भएको छ । संस्थाले साउन १ गतेदेखि लागू हुनेगरी आगामी दुई वर्षको लागि शेयर रजिष्ट्रारमा सनराईज क्यापिटललाई नियुक्त गरेको हो । यसअघि पनि सो क्यापिटल नै संस्थाको...


प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषको संस्थापक शेयर बिक्री गर्दै

काठमाडौं । प्रिमियम इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ । कम्पनीले आज बढाबढ बोलकबोल सूचना खोल्ने जनाएको छ । सो कम्पनीले आजै १ लाख कित्ता शेयर बोलकबोलद्धारा बिक्री गरिने भएको...


एनआईसी एशिया इन्डेक्स फण्डको इकाई बाँडफाँड

काठमाडौं । एनआईसी एशिया क्यापिटलले असार १० देखि १४ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री गरेको एनआईसी एशिया सेलेक्ट–३० को इकाई बाँडफाँड भएको छ । बन्दमुखी प्रकृतिको एनआईसी एशिया सेलेक्ट–३० फण्डको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमार्फत बिक्री गरेको...


आरविवि मर्चेन्चद्धारा हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न अनुरोध

काठमाडौं । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न अनुरोध गरेको छ । मर्चेन्टले आर्थिक वर्ष २०७७/०७८ को मसान्तसम्ममा हितग्राही खाता संचालन गरेवापत वार्षिक शुल्क १०० रुपैंयाँ बुझाई डिम्याट नविकरण गर्न...


सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत गौतमले दिए राजिनामा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतले राजनिमा दिएका छन् । असार २० गते बसेको संचालका समितिको ३४२ औं बैंठक समक्ष अधिकृत तुलसीराम गौतमले बैठक समक्ष राजीनामा दिएका हुन् । साथै उक्त राजिनामा संचालक समितिमा विचाराधिन रहेको...


जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारणसभा आज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारण काठमाडौंमा आज हुँदैछ । कम्पनीको यसअघि गत बैशाख २६ मा बोलाएको तेस्रो वार्षिक साधारण सभा कोरोना महामारीका कारण स्थगित गरिएकोमा अवस्था केही सहज भएपछि असार २१ गतेका लागि पुनः आह्वान गरिएको...


सेन्चुरी बैंकको घोटाला काण्ड छानविन गर्न माग

काठमाडौं । सेन्चुरी बैंकमा भएको एक ऋण घोटाला काण्डको १५ दिनभित्र छानविन गर्न पीडितहरुले माग गरेका छन् । पीडित शान्ता शर्माले यही असार १३ गते नेपाल राष्ट्र बैंकको वित्तीय विभागमा दर्ता गराएको लिखित उजुरीमा आफूलाई बैंकले एक करोड ३१...


पाँच कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका पाँच कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज बैंकिङ् अवधिसम्ममा उक्त शेयरमा आवेदन दिन पाईन्छ । बैंकको स्वामित्वमा पाँच संस्थापक शेयर असार १५ गतेदेखि लिलामीमा ल्याएको हो...


मनकामना स्मार्ट लघुवित्तको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओ इच्छुक आवेदकले आज बैंकिङ् अवधिसम्ममा आवेदन दिन पाईन्छ । कम्पनीको असार १७ गते जारी गरेको आइपीओमा ६२ गुणा बढीको आवेदन परेको छ ।...


बीमा व्यवसायमा एनएलजी इन्स्योरेन्सको छलाङ्, दुई अर्ब क्लवमा प्रवेश गर्यो एनएलजी

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले निर्जिवन बीमा व्यवसायमा छलाङ् मार्न सफल भएको छ । कम्पनीले पहिलो पटक दुई अर्ब कूल बीमा शुल्क संकलन गर्न सफल भएको जनाएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीका कर्पोरेट बिजनेश हेड अन्जन ढकालले कम्पनीले चालु...


असार २२ गतेदेखि उपत्यकाको निषेधाज्ञा हटाइदै, दुवै नम्वरका सवारी साधन चल्ने

काठमाडौं । राजधानी काठमाडौंमा गत बैशाख १७ गतेदेखि लगाइएको निषेधाज्ञा आगामी असार २२ गतेबाट हट्ने भएको छ । यद्यपि विद्यालय, विवाह, प्रतबन्ध, खेलकूद, सिनेमा घरहरुमा लगाइएको प्रतिबन्ध भने जारी रहनेछन् । आज बसेको उपत्यका प्रशासनको निर्णय अनुसार असार २२...


बैंकास्योरेन्स खुल्ला गर्न माग गर्दै बैंकर्स संघ राष्ट्र बैंकमा

काठमाडौं । कोर बैंकिङ भन्दा बाहिर गएर वित्तीय कारोबार गर्ने प्रयत्नमा रहेका नेपालका बैंकहरुले यस पटक पुनः बैंकास्योरेन्सको मुद्दा उठाएका छन् । विगतका वर्षहरुमा दुरुपयोग र चर्को विरोधपछि बन्द गरिएको बैंकास्योरेन्स आगामी आर्थिक वर्षदेखि पुनः सुचारु गर्न नेपाल राष्ट्र...


निर्जिवन बीमा कम्पनीहरुलाई बीमा समितिको निर्देशन, उधारो बीमा पोलिसी जारी गर्न नपाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले उधारोमा बीमा पोलिसी जारी गरी रकम भुक्तानी नभई दावी भुक्तानी माग्ने प्रवृत्ति बढ्न थालेपछि बीमा समितिले आज एक सर्कुलर मार्फत उधारो बीमा पोलिसी जारी गर्ने कार्य बन्द गर्न सबै कम्पनीहरुलाई निर्देशन दिएको छ ।...


मनकामना स्मार्ट लघुवित्तको आईपिओमा ६२ गुणा बढीको आवेदन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपिओमा ६२ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आज बेलुका ६ ः१५ बजेसम्ममा १७ लाख ६३ हजार ७ सय ९४ जना आवेदकबाट २ करोड ३२ लाख ७ हजार ४ सय ६० कित्ताको...


पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना संक्रमण पुष्टि

  काठमाडौं । पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको तथ्याङ्क हेर्दा संक्रमित संख्या केही घटेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८७६ जनाको पीसीआर परीक्षणमा १ हजार ४२...


ब्रोकर कम्पनीलाई सूचिकृत हुन लगानी कोषको आग्रह

काठमाडौं । नागरिक लगानी कोषले ब्रोकर कम्पनीहरुलाई धितोपत्र दलाल सेवाका लागि सूचीकृत हुन अनुरोध गरेको छ । कोषले आज सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७८/७९ मा धितोपत्र दलाल सेवाका लागि ब्रोकर कम्पनीहरुलाई सूचिकृत हुन आह्वान गरेको हो । कोषले...


दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । आज दुई कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर आज सूचिकृत भएको हो । सांग्रिला डेभलपमेन्ट बैंकको १३ लाख ३ हजार ३२० कित्ता...


मेगा बैंकले ल्यायो अस्पतालको बिल तिर्न ‘मेगा मेडि कार्ड’ सुविधा

काठमाडौं  । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडि कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ । ग्राहकहरु बिरामी हुँदा तत्कालै रकम जुटाउन गाह्रो∕अफ्ट्यारो पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ल्याइएको...


आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । साताको पहिलो दिन आज २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार २२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५६ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक गुडविल फाइनान्सको पोजेटिभ लेभलमा...


यी हुन आजका सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी, कसको कतिको भयो कारोवार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज नेपाल इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको आज २१ करोड ५७ लाख १६ हजार ५८९ रुपैयाँको कारोबार भएको छ । त्यस्तै दोस्रो नम्वरमा रहेको १९ करोड ४६ लाख ५८ हजार...