जीवन विकास लघुवित्तको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने
काठमाडौं । जीवन विकास लघुवित्तको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ । आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो...
माछापुच्छ्रे बैंकले असार ३१ गते ३ अर्बको ऋणपत्र निष्काशन गर्ने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले असार ३१ गते ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले १० वर्षे अवधि रहेको ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०७८’ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । बैंकले प्रतिकित्ता १ हजार...
जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, ५ जनाले पाए ११ कित्ता
काठमाडौं । जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । लघुवित्तको आइपीओमा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले आज आफनै क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो । आईपिओमा कुल २० लाख ८७ हजार ३ सय १७ जनाको आवेदन...
सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा आज, एजेण्डाहरु यस्ता छन्
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको रोकिएको तेस्रो वार्षिक साधारणसभा आज हुने भएको छ । सो सभा कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंमा बिहान १०ः३० मा हुने कम्पनीले सूचना जारी गर्दै जानकारी गराएको छ । सभाले आव २०७६/७७ को वार्षिक...
पछिल्लो २४ घण्टामा २६३४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लकडाउन खुुकुलो भई हलपहल बढेपछि कोरोना संक्रमण दर बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएकोमा...
जीवन विकास लघुवित्तको आइपीओ भोलि बाँडफाडँ हुने, १९ लाख बढीले नपाउने
काठमाडौं । जीवन विकास लघुवित्तको प्राथमिक शेयर वुधवार (भोलि) बाँडफाँड हुने भएको छ। कम्पनीको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले सम्पुर्ण प्रकृया पुरा भएकाले भोलि ९ः३० बजे आइपीओ बाँडफँड गर्ने तयारी गरेको छ । जीवन विकासको आइपीओमा २० लाख ८४ हजार...
अब इसेवाबाट कुनैपनि बैंकको किस्ता निशुल्क भुक्तानी गर्न सकिने
काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निशुल्क तिर्न सकिने भएको छ । यो सुविधा असार २२ गते मंगलबारदेखि असार मसान्तसम्म लागु हुनेछ । यो अवधिमा इसेवाका कुनैपनि सदस्य बैंक तथा वित्तीय...
राष्ट्रिय बीमा कम्पनी सहित आज यी कम्पनीका लगानीकर्ताले धेरै कमाए
काठमाडौं । आज नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये २ सय २० कम्पनीका १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर खरिदबिक्रि भएको छ । आज राष्ट्रिय बीमा कम्पनीका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीकोे शेयर ८ प्रतिशत बढीले उकालो लागेको...
यी हुन् मंगलबार सर्वाधिक कारोबार भएका कम्पनी
काठमाडौं । आज नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये २ सय २० कम्पनीका १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर खरिदबिक्रि भएको छ ।आज हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३५ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।...
नेप्से सामान्य अंकले घट्दा ४ अर्ब २२ करोडको शेयर कारोबार
काठमाडौं । नेप्से आज ५.२४ अंकले घटेको छ । योसँगै नेप्से परिसूचक २८१८.११ को विन्दुमा झरेको छ।राम्रा र बलिया कम्पनीको सूचक पनि सेन्सेटिभ इडेक्स पनि १.९७ अंकले घटेर ५२६.७५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा ४ अर्ब रुपैयाँको...
सगरमाथा इन्स्योरेन्सको साधारण सभा असार ३० गते, यस्ता छन् एजेण्डा
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले २४ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले असार ३० गते २४ औं वार्षिक साधारण सभा गर्ने सूचना जारी गर्दै जानकारी गराएको हो । कम्पनीको असार ८ गते बसेको संचालक समितिको बैंठकले...
बीमा अभिकर्ताको हकहितका लागि पर्वतमा पेशागत बीमा अभिकर्ता संघ नेपाल गठन
काठमाडौं । बीमा कम्पनीमा कार्यरत अभिकर्ताहरुको साझा संगठन पेशागत बीमा अभिकर्ता संघ पर्वत शाखा गठन भएको छ । यस संगठनले पर्वत जिल्लाका सबै अधिकर्ताहरुको हकहितको लागि आवाज उठाउने संघले जनाएको छ। सबै जीवन बीमा कम्पनीहरुको छाता संगठनको रुपमा पेशागत...
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष पदमा मनोनित पुडासैनीद्धारा शपथ ग्रहण
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष पदमा मनोनित भएका रामशरण पुडासैनीले शपथ ग्रहण गरेका छन् ।संचालक समितिका नवनियुक्त अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । बैंकको असार २० गते सम्पन्न...
सिभिल बैंकको एटिएम स्तरोन्नतिपछि ९ वटा एटिएम संचालनमा
काठमाडौं । सिभिल बैंकको एटिएम स्तरोन्नतिपछि ९ वटा एटिएम संचालनमा आएको छ । बैंकले आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बैंकको एटिएम स्वीच सफलतापूर्वक स्तरोन्नति भएको जानकारी गराउँदै हाल उपत्यकामा ९ वटा एटिएम संचालनमा आएको...
गरिमा विकास बैंकको ऋणपत्रले कति पायो रेटिङ ?
काठमाडौं । गरिमा विकास बैंकले रेटिङ एजेन्सी इक्रा नेपालले गरिमा विकास बैंकको लाई ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस’ रेटिङ प्राप्त गरेको छ । कम्पनीले निष्काशन गर्न लागेको १० लाख इकाई ऋणपत्र उक्त रेटिङ पाएको हो । बैंकले १...
समृद्धि फाइनान्सले असार २९ गतेबाट लिलामी शेयर बिक्रि गर्दैै
काठमाडौं। समृद्धि फाइनान्सले असार २९ गतेबाट संस्थापक समूहको ११ लाख ३५ हजार ५५८ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ ।कम्पनीले अवतरिक्त शेयर बिक्री गर्न लागेको हो । कम्पनीले यसअघि १३ लाख ८० हजार ७१८ कित्ता सेयर लिलामीमा...
बोटलर्स नेपालले पूरानो लाभांश लिन शेयरधनीलाई गर्यो आग्रह
काठमाडौं । बोटलर्स नेपाल (तराई)ले शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै एक महिनाभित्र दाबी गर्न आग्रह गरेको छ। कम्पनीले २०७२ पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित लाभांश सम्बन्धी शेयरधनीहरुले...
प्रिमियम इन्स्योरन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर बाँडफाँड
काठमाडौं । प्रिमियम इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समुहको शेयर बाँडफाँड गरिएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । कम्पनीले १ लाख कित्ता बोलकबोलद्धारा बिक्री गरेको सो शेयर...
लुम्बिनी विकास बैंकको साढे ३ लाख संस्थापक शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंकका शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । बैंकका शेयरधनीको नाममा रहेको संस्थापक शेयर ३ लाख ५० हजार कित्ता शेयर...
सानिमा क्यापिटलद्धारा हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न अनुरोध
काठमाडौं । सानिमा क्यापिटल लिमिटेड वा सानिमा बैंक लिमिटेडले आफ्ना हितग्राहीलाई डिम्याट नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । क्यापिटलले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । क्यापिटलले आर्थिक वर्ष २०७७/०७८ सम्ममा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुले...




















