बीमा समितिद्धारा शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद शेयर स्वीकृत

काठमाडौं । बीमा समितिले शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि स्वीकृत दिएको छ। कम्पनीले आफ्नो तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै हकप्रद सेयर निष्कासनका लागि बीमा समितिबाट स्वीकृत लिई कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रवन्ध पत्र तथा नियमावली संसोधनका...


२६ अर्ब ९४ करोडको नयाँ बैंक बन्ने, हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने सम्झौता

काठमाडौं । धेरै समयदेखि चर्चा चलेको बिग मर्जरका लागि आज पहिलो पटक सम्झौता भएको छ । नेपालको इतिहासमा सबैभन्दा ठूलो चुक्ता पुँजिको हिमालयन इन्भेष्टमेन्ट बैंक स्थापनाको लागि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच सम्झौता भएको छ । कोरोना महामारीका...


यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं। नेप्सेमा सूचीकृत १२ वटा कम्पनीको सेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ। समता घरेलु लघुवित्त र दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्यमा १० प्रतिशत बढेको छ। त्यस्तै, विशाल बजार कम्पनी, रुरु जलविद्युत, सांग्रिला डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, जोशी हाइड्रोपावर, समृद्धि फाइनान्स, आँखुखोला...


share

यी हुन् बिहिबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

काठमाडौं ।  साताको अन्तिम दिन (बिहिबार) सूचीकृतमध्ये २ सय १८ कम्पनीका २ करोड १९ लाख ५५ हजार ९४३ कित्ता सेयर ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २८० रुपैयाँमा शेयर खरिदबिक्रि भएको छ ।आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक...


नेप्से १० अंकले बढ्यो, बीमा समूहको कारोबार उच्च

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से १० दशमलव १३ अंकले बढेको छ । बुधबारको तुलनामा नेप्से बढेको हो । हिजो ० दशमलव ५६ अंकले मात्र बढेको थियो । आज २१८ कम्पनीले दुई करोड दुई करोड १९ लाख...


शेयर बिक्रीको रकम तत्कालै भुक्तानी दिन बोर्डको निर्देशन, साना लगानीकर्ताले ३ लाखसम्मको भुक्तानी एकैदिन पाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी मर्चेण्ट बैंकर र सम्बद्ध पक्षहरुका लागि ६ बुँदे निर्देशन दिएको छ ।बोर्डले बिहिबार एक सूचना जारी गर्दै स–साना लगानीकर्ताहरुलाई दैनिक घरखर्च वा औषधी उपचारको लागि शेयर बिक्रि गरेको अवस्थामा लगानीकर्ताको अनुरोधमा...


सन नेपाल लाइफले बीमा व्यवसायमा मार्यो छलाङ, बीमा शुल्क ८२% ले बढ्दा जीवन बीमा कोष दुई अर्ब माथि

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा व्यवसायमा छलाङ मारेको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । सो कम्पनीको वित्तीय विवरण अनुसार खुद बीमा शुल्क आम्दानी ८२.१८ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षमा ७० करोड १०...


महालक्ष्मी विकास बैंकद्धारा आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले सिद्घार्थनगर नगरपालिकाको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बैंकको भैरहवा शाखाले भीम अस्पताल र सिद्घार्थनगर नगरपालिकाको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्ग उक्त सहयोग गरेको...


युनाईटेड इन्स्योरेन्सको संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण भएको छ ।नेप्सेमा कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । कम्पनीको ९ लाख २५ हजार ३४३ दशमलव ९१ कित्ता संस्थापक शेयर आज साधारण शेयरमा परिणत भएको...


सानिमा जनरल इन्स्योरेन्सको बार्षिक साधारण सभा स्थगित

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको बार्षिक साधारण सभा स्थगित भएको छ ।कम्पनीको बैशाख २९ सम्पन्न संचालक समितिको बैठकले अर्को सूचना नभएसम्मको लागि तेस्रो बार्षिक साधाराणसभा स्थगित गर्ने निर्णय गरेको हो । कम्पनीले कोरोना संक्रमण दर बढ्दै गईरहेको अवस्थालाई मध्यनजर...