एनआईसी एशिया सेलेक्ट–३० इन्डेक्स फण्डले बोर्डबाट पायो स्वीकृत

काठमाडौं । एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एन आई सी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । प्रति इकाई मूल्य रु.१०– दरको १० करोड इकाई मध्ये बीज पूँजि वापत न्यूनतम...


कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि ४ अर्ब ३१ करोड रुपैयाँको सहमति

काठमाडौं । कोभिड(१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९...


काठमाडौंमा कोभिड–१९ विरुद्धको खोप भेरोसेलको दोस्रो डोज लगाउन सुरु, ३२ वटै वडाबाट उपलब्ध

काठमाडौं । कोभिड–१९ नयाँ भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । काठमाडौंमा यसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज जेठ २ गतेबाट लगाउन सुरु गरेको छ । काठमाडौं जिल्लाका पालिका र काभ्रेमा समेत आइतबारबाट दोस्रो डोज लगाउन शुरु गरिएको हो...


यी हुन आज सर्वाधिक कारोबार भएका १० कम्पनी, पुनर्बीमाको मात्रै ८५ करोडको खरिद बिक्री

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज आइतबार झण्डै साढे दश अर्बको शेयर खरिद बिक्री भएको छ । सो मध्ये नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । नेप्सेका अनुसार नेपाल पुनर्बीमा कम्पनीको ८५ करोड २० लाख तीन हजार ७६१ रुपैयाँमा...


नेप्सेमा छलाङ, एकै दिन १० अर्ब बढिको कारोबार, ५४ अंकले बढ्यो परिसूचक

काठमाडौं । साताको पहिलो दिन तथा जेठ महिनाको पहिलो दिन पुँजि बजारमा उछाल आएको छ । एकै दिन झण्डै १० अर्ब बढिको कारोबार भएको छ भने नेप्से परिसूचक पनि उच्च अंकले बृद्धि भएको छ । आइतबार नेप्से परिसूचक ५४.४१...


एनआईसी एशिया बैंकको ५ लाख कित्ता ऋणपत्र सूचिकरण खारेज

काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्र सूचिकरण खारेज भएको छ । बैंकले जारी गरेको ५० करोड बराबरको ५ लाख थान ७.२५ प्रतिशत एनआईसी ऋणपत्र मिति २०७८/१/३१ गते परिपक्क भएकलाले नेप्सेद्धारा बैंकको उक्त ऋणपत्र सूचिकरण खारेज भएको हो । बैंकको...


ओमानमा रहेका नेपालीले पठाए ५६० वटा अक्सिजन सिलिण्डर

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट नेपालमा तीव्र रुपमा फैलिँदै गएपछि अक्सिजनको कमी हुन थालेको छ । विभिन्न अस्पतालहरुले अक्सिजनको कमी भएको र चाँडो व्यवस्था नगरेमा अवस्था जटिल बन्न सक्ने बताएको छ । यसैबीच ओमानमा रहेका नेपालीहरुले अक्सिजन व्यवस्थापनमा...


एशियन लाइफ इन्स्योरेन्स बर्दघाटमा कार्यरत कर्मचारीको कोरोना संक्रमणबाट निधन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको परासी जिल्लाको बर्दघाट शाखामा कार्यरत बरिष्ठ सहायकको महेश ढकालको कोरोना संक्रमणको कारण निधन भएको छ । बीमा जनचेतना जगाउँदै विकट ग्रामिण बस्तीमा पुग्ने गरेका ढकाललाई एक साताअघि मात्रै कोरोना पुष्टि भएको थियो ।...


एनएमबी बैंकको दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री आजदेखि खुल्ला, बार्षिक ८.५% ब्याज पाइने

काठमाडौं । एनएमबी बैंकले आजदेखि दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको छ । बैंकले साढे ८ प्रतिशत ब्याजदरको ऋणपत्र आजदेखि जारी गरेको हो । अंकित मूल्य एक हजार रुपैयाँका दरले ऋणपत्रका लागि कम्तिमा पनि २५ कित्ताका दरले...


रुरु हाइड्रोपावरको शेयर मूल्यमा लगातार सर्किट, ८८० पुग्यो मूल्य

काठमाडौं । गत बैशाख २० गतेबाट दोस्रो बजारमा कारोबार सुरु भएको रुरु हाइड्रो पावरको शेयर मूल्यमा लगातार सर्किट लाग्दै अघि बढिरहेको छ । आईपिओ जारी गरेपछि ३५६ रुपैयाँमा पहिलो कारोबार भएको कम्पनीको त्यस यता लगातार सकारात्मक सर्किट लागेर आज...