सूर्या लाइफको संस्थापक शेयर सर्वसाधरणमा परिणत

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ । कम्पनीले संस्थापक र साधारण शेयर संरचना अनुपात ६०ः४० कायम गरेको छ । कम्पनीले २२ लाख ६२ हजार ८ सय ९४ दशमलव ५ कित्ता संस्थापक शेयर...


ज्योति लाइफको व्यतित बीमालेख नविकरणमा शत प्रतिशत ब्याज छुट

काठमाडौं । व्यतित बीमालेख नविकरण गर्दा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बिलम्व रकमममा श प्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीले हालको यस बिषम परिस्थतीलाई मध्यनजर गर्दै बीमितहरुको लागि यस्तो छुटको व्यवस्था गरेको जनाएको छ। कम्पनीले यस अवस्थालाई मध्यनजर...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा १ करोड २४ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको धनगढी शाखाले मृतकको परिवारलाई एक करोड २४ लाख रुपैंया मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । कम्पनीले धनगढी उप–महानगरपालिका–७ मनहेरा निवासी व्यवसायी बीमित नारायण लम्सालका...


व्यतित बीमालेखमा सूर्या लाइफको ब्याज छुट

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सका बीमितले व्यतित बीमालखेमा ब्याज छुट पाउने भएका छन् । कम्पनीले हाल बिषम परिस्थतीलाई मध्यनजर गर्दै व्यतित ब्याजमा छुट दिने निर्णय गरेको हो । कम्पनीले असार ३ गतेदेखि असार १५ गतेसम्म ब्याज छुट दिने भएको...


सिद्धार्थ इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आफनो शेयरधनीको बैंक खातामा आजदेखि नगद लाभांश पठाउन जम्मा गरिदिन थालेको छ।इन्स्योरेन्सको जेठ २८ गते सम्पन्न वार्षिक सभाबाट पारित ३ दशमलव ७८ प्रतिशत नगद लाभांश हितग्राही खातामा अद्यावधिक भएका शेयरधनीको बैंक खातामा पठाउन लागेको...


फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा

काठमाडौं । आजदेखि फरवार्ड माइक्रोफाइनान्सले संस्थापक समूहको शेयर लिलामीमा ल्याएको छ । कम्पनीले आरएमडिसी लघुवित्त वित्तीय संस्थाको स्वामित्वमा रहेको ३ लाख ९४ हजार ६३४.४६ कित्ता शेयर लिलामीमा ल्याउने भएको हो । इच्छुक वा सम्बन्धीत लगानीकर्ताले खअसार १७ गतेसम्म बोलपत्र...


सिर्जना फाइनान्सको बोनस शेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बिहिबार सिर्जना फाइनान्सको बोनस शेयर सूचिकृत भएको छ ।स्टकमा फाइनान्सको ११ लाख ५१ हजार ९५० दशमलव १७ कित्ता बोनस शेयर सूचिकृत भएको हो । फाइनान्सका पुस ९ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७६÷७७...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ ।लघुवित्तले ७८ हजार १ सय ५० कित्ता संस्थापक शेयर लिलामीमा बिक्रिमा ल्याएको हो । उक्त लिलामीमा शेयरमा आवेदकले असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्ने छन्...


सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य ओरालो लागेको छ । आज सुनको भाउ वुधवारको तुलनामा १ हजार १ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको...


समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा विक्री खुल्ला गरेको छ ।फाइनान्सले मंसिर १० गतेदेखि १७ गतेसम्म लिलामीमा विक्री खुला गर्दा विक्री हुन नसकेको १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामीमार्फत विक्री गर्न लागेको हो...