हेलिकोप्टरसहित सयौं नेपाली सेना मेलम्चीमा, यसरी हुदैछ उद्धार (भिडियोसहित)

काठमाडौं । मेलम्चीमा नेपाली सेनाको हेलिकोप्टर पुगेर उद्धार सुरु गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयले उद्धार तथा राहतका लागि नेपाली सेनाको टोली मेलम्ची पुगिसकेको जानकारी दिएका छन् । सयौं नेपाली सेनाको टोली हेलिकोप्टरसहित बाढीग्रस्त मेलम्चीमा पुगिसकेको जनाइएको छ ।...


सिन्धुपाल्चोकको मेलम्चीमा भिषण बाढी, ७ जनाको मृत्युु, दर्जनौं घरहरु डुब्दा करोडौंको बीमा दावी पर्ने

काठमाडौं । प्रत्येक वर्ष बाढीको चपेटामा पर्दै आएको सिन्धुपाल्चोक जिल्ला यस वर्षको वर्षायामको सुरुमै भिषण बाढीको चपेटामा परेको छ । सिन्धुपाल्चोक जिल्लाको दोस्रो ठूलो बजार मेलम्चीमा भिषण बाढी आएको छ । बाढीमा परेर हालसम्म ७ जनाको शव भेटिएको प्रहरीले...


११ बीमा कम्पनीको कारोबार धितोपत्र बोर्डको निगरानीमा (सूचिसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालमा सञ्चालित ११ वटा बीमा कम्पनीको दोस्रो बजारमा भइरहेको शेयर कारोबार निगरानीमा राखिएको जनाएको छ । बोर्डले हिजो सार्वजनिक गरेको ५१ वटा सम्भावित जोखिमयुक्त कम्पनीहरुको सूचिमा ११ वटा बीमा कम्पनीहरु परेका छन् । बोर्डले...


नबिल बैकले कोर बैँकिङ सिस्टमका कारण तीन दिन पूर्ण रुपमा सम्पूर्ण बैंकिङ सेवा बन्द गर्ने

काठमाडौं । नबिल बैँकले कोर बैंकिङ् सिस्टमका कारण तिन दिनको लागी बन्द गर्ने भएको छ। बैंकले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । कोर बैँकिङ सिस्टममा स्तरोेन्नति गर्नुपर्न भएको भन्दै बैँकले आगामी असार ४ गते शुक्रबार...


सरकारले जेठ ३१ सम्म कोषमा सूचीकृत योगदानकर्ताको दुई महिनाको योग्दान रकम बेहोर्ने

काठमाडौं । नेपाल सरकारले जेठ ३१ गतेसम्म सामाजिक सुरक्षा कोषमा आवद्ध संस्थाहरुलेको दुई महिनाको योग्दान रकम बेहोर्ने भएको छ । बैशाखसम्ममा वा बैशाखदेखि योगदान थालेका सूचीकृत रोजगारदाता र कर्मचारीको दुई महिनाको योगदान सरकारले बेहोर्ने भएको कोषले जनाएको छ। बजेटमा...


अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको वर्गलाई खोपमा प्राथमिकता दिइयोस :महासंघ

काठामडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल सहितको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय शेर बहादुर तामाङ्ग समक्ष आज मन्त्रालयमा भेटगरी अर्थतन्त्रसंग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी/श्रमिक/कामदार/कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड १९...


सूर्या लाइफ इन्स्योरेन्सको सिईओमा खड्का नियुक्त, आजबाट सम्हाले कार्यभार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवन कुमार खड्कालाई नियुक्त गरेको छ । सञ्चालक समितिको बैठकले बीमा समितिको स्वीकृत लिई सिईओ पदमा नियुक्त गरेपछि खड्काले हिजै शपथ ग्रहण गरी आजबाट कार्यभार सम्हालेका छन् । कम्पनीको...


नेपाल लाइफको बोनस शेयर शेयरधनीको डिम्याट खातामा किन आएन ?

काठमाडौं । नेपाल लाइफको साधारणसभा सम्पन्न भएको चार महिना बितिसक्दा पनि शेयरधनीको डिम्याट खातामा बोनस शेयर आएको छैन । कम्पनीको गतवर्ष माघ २८ गते बसेको २० औँ वार्षिक साधारणसभाले ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगदसहित कूल ५१...


५१ कम्पनीको शेयर मूल्य बृद्धि शंकाको घेरामा, सबोनले गर्यो सुक्ष्म अध्ययन (सूचिसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्ड सेबोनले हालै गरेको ५१ कम्पनीहरुको शेयर मूल्य विश्लेषणमा थुप्रै कम्पनीहरुको शेयर मूल्य शंकाको घेरामा परेको देखिएको छ । सेबोनले गरेको एक अध्ययनको क्रममा ५१ जोखिमयुक्त कम्पनीहरु मध्ये धेरैका शेयर मूल्य शंकास्पद देखिएको आज सार्वजनिक...


आज नेप्समा १५६ कम्पनीका लगानीकर्ताले गुमाए, तीन कम्पनीको मूल्य बढेर सर्किट

काठमाडौं । साताको तेस्रो दिन १५६ वटा कम्पनीका शेयर धनीले गुमाएका छन् । नेप्सेका अनुसार सबैभन्दा धेरै चिलिमे हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । सो कम्पनीको शेयर मूल्य ७.६६ प्रतिशतले घटेको छ । त्यस्तै, लिवर्टी इनर्जी, बरुण हाइड्रोपावर, श्री...