नेपाल पुनर्बीमा कम्पनी सहित यी कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । आज दिनभरिमा नेप्सेमा सूचीकृतमध्ये २ सय २६ कम्पनीका ३ करोड ९ लाख ४८ हजार ८५३ कित्ता शेयर खरिदबिक्रि हँुदा १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७३८ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज नेपाल पुनर्बीमा...


नेप्से ३ अंकले घट्दा पनि १६ अर्ब माथीको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से थोरै अंकले तल झरेको छ । आज नेप्से परिसूचक ३ दशमलव ७२ अंकले घटेर ३०२२.११ विन्दुमा पुगेको छ । जुन हिजोको तुलनामा थोरै अंकले गिरावट हो । आज २२६ कम्पनीको ३ करोड...


बैंक तथा वित्तीय संस्थाहरुको निजी क्षेत्रमा प्रवाहित कर्जा २३ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २३ दशमलव ८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११ दशमलव १ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा२०७८ बैशाख मसान्तमा बैंक तथा वित्तीयसंस्थाहरुबाट निजी...


बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १४.३ प्रतिशतले बढ्यो

काठमाडौं । । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको वित्तीय विवरणको आधारमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४ दशमलव ३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११ दशमलव ० प्रतिशतले बढेको थियो ।...


प्रुडेन्सियल इन्स्योरेन्सको स्थगित वार्षिक साधारण सभा असार ६ गते, शेयर संरचना परिर्वतन मुख्य एजेण्डा

काठमाडौं । पु्रडेन्सियल इन्स्योरेन्सको स्थगित वार्षिक साधारण सभा असार ६ गते हुने भएको छ। यसअघि जेठ २ गते आह्वान गरिएको सभा कोरोना भाइरसको बिषम परिस्थतीलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो । उक्त सभा होटल इच्छा सिमरामा बिहान ११ बजेदेखि...


रिलायन्स लाइफको व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशत छुट दिने भएको छ।कम्पनीले हालको यस बिषम परिस्थितीलाई मध्यनजजर गर्दै आफना बीमितहरुका लागि यस्तो सुविधा ल्याएको सूचना मार्फत जनाएको छ। कम्पनीले नविकरण बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै...


सिटिजन्स बैंक इन्टरनेशनलको शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार सिटिजन्स बैंक इन्टरनेशनलको शेयर सूचिकृत भएको छ । नेप्सेले आज एक सूचजारी गर्दै यस्तो जानकारी दिएको हो । नेप्सेका अनुसार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई १ः०.९६ को...


नेपाल हाइड्रो डेभलपर्स कम्पनीको विद्युत् बिक्री आम्दानी घटेसँगै नाफामा देखियो प्रभाव

काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छयस त्रैमासको अवधिसम्ममा आइपुग्दा कम्पनीको नाफा ६५ दशमलव ०४ प्रतिशतले घटेर १ करोड १२ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक...


विजय लघुवित्तको संस्थापक शेयर बिक्रिमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको २३ हजार ५२९ कित्ताशेयर बिक्री गर्ने भएका छन्। यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापकले यो सूचना सार्वजनिक भएको ३५ दिनभित्र कम्पनीको...


१० करोड इकाइ एनआइसी एसिया सेलेक्ट–३० फन्डको बिक्रि असार १० गतेबाट

काठमाडौं । एनआइसी एसिया क्यापिटलले फन्डको इकाई बिक्री खुला गर्ने भएको छ । कम्पनीले असार १० गतेबाट एनआइसी एसिया सेलेक्ट–३० फन्डको १ अर्ब रुपैयाँ बराबरर्को बिक्री खुला गर्ने भएको हो । जसमध्ये १५ प्रतिशत (१ करोड ५० लाख) इकाई...