गार्डियन माइक्रो लाइफका अध्यक्ष उदिप श्रेष्ठले लिए पद तथा गोपनियताको शपथ

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष उदिप श्रेष्ठले आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । फागुन ६ गते आइतवारका दिन होटेल एअरर्पोट,...


आइपीओ प्रस्ताव सहित प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको साधारणसभा फागुन २७ गते

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले फागुन २७ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव रहेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि आईपीओ निष्कासन हुनेछ ।...


तीन लघुजीवन बीमा कम्पनीको व्यवसाय चार करोड माथि, कुनको कति ?

काठमाडौं । माघ महिनासम्ममा लघु जीवन बीमा कम्पनीहरुले चार करोड २२ लाख ६५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।हाल संचालनमा रहेका तीन लघुबीमा कम्पनीहरुले यस अवधिसम्ममा उक्त बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । माघमा...


गार्डियन माइक्रो लाइफको साधारण सभा सम्पन्न, आईपीओ जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा फागुन ६ गते आइतबार संचालक समितिका अध्यक्ष उदिप श्रेष्ठको सभापतित्वमा होटेल एअरर्पोट, बिराटनगरमा सम्पन्न भएको हो । उक्त सभाले गत आर्थिक वर्ष २०७९।८०...


प्रोटेक्टिभ माइक्रोको एजीएम फागुन २७ गते बस्दै, आईपीओ निष्काशन मुख्य एजेण्डा

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा (एजीएम) फागुन २७ गते आइतबार बस्ने भएको छ । कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले कम्पनीको मुख्य कार्यालय गोदावरी रोड, धनगढी कैलालीमा अपरान्ह १ बजेदेखि बस्ने गरी सभा...


दोस्रो त्रैमाससम्म लिवर्टी माइक्रो लाइफको नाफा ८२ लाख

काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्म ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । त्यस्तै यही अवधिमा कम्पनीको महाविपत्ती कोषमा १० लाख...


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बीमा व्यवसाय ६६ लाख रुपैयाँमाथि, मुनाफा कति ?

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिसम्ममा ६६ लाख ३४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । दोस्रो त्रैमाससम्म कम्पनीले ३ लाख २ हजार रुपैयाँ...


प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको थप पाँच नयाँ शाखा संचालनमा

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले गत साता भित्र मात्रै विभिन्न स्थानमा पाँच नयाँ शाखा संचालनमा ल्याएको छ । यस कम्पनीले माघ १४ देखि १८ गतेसम्म क्रमशः घोराही, कोहलपुर, भैरहवा, टाँडी तथा लहानमा शाखा तथा उपशाखा कार्यालय संचालनमा ल्याएको हो...


ट्रष्ट माइक्रो इन्स्योरेन्सका अध्यक्ष जगत पोखरेले लिए शपथ

काठमाडौं। बीमा प्राधिकरणबाट लाईसेन्स पाएको चार महिनापछि ट्रष्ट माइक्रो इन्स्योरेन्सका अध्यक्ष जगत पोखरेलले आज शपथ ग्रहण गरेका छन् । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज ट्रष्ट माइक्रो इन्स्योरेन्सका संचालक समितिका अध्यक्ष पोखरलाई अध्यक्ष...


नेपाल माइक्रो इन्स्योरेन्सको आठौं शाखा बुटवलमा

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ। कम्पनीले रुपन्देहीको बुटवलमा आठौं शाखा सञ्चालनमा ल्याएको हो। कम्पनीले आज (माघ १९ गते) शुक्रबार रिवन काटेर उक्त शाखाको समुद्घाटन गरेको छ। सो शाखाबाट ग्राहकलाई आजैदेखि सेवा...


निर्जीवन लघु बीमा कम्पनीहरुको छ महिनामा चार करोड ५० लाख, नेपाल माइक्रो इन्स्योरेन्स सबैभन्द उत्कृष्ट

काठमाडौं । निर्जीवन लघुबीमा कम्पनीहरुले चालु आवको छ महिनाको अवधीमा कूल चार करोड ५० लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छ । हाल सञ्चालनमा रहेका नपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले सो...


लघुबीमाको दायरा विस्तार गर्न मोटर र वैदेशिक रोजगार बीमाको बाटो खुल्ला, बीमांक रकम कति तोकियो ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमाको दायरा विस्तार गर्न सुरु गरेको छ। यसअघि मोटर बीमा योजना हुँदै प्राधिकरणले वैदेशिक रोजगार जारी गर्न सम्म लघुबीमा कम्पनीहरुलाई बाटो खुल्ला गरेको हो । प्राधिकरणले लघुबीमा सम्बन्धी निर्देशन,२०७९ लाई संशोधन गरेको हो। सो...


नेपाल माइक्रो इन्स्योरेन्सले उपलब्ध गरायो बीमितलाई पहिलो दाबी भुक्तानी

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले बीमितलाई पहिलो बीमा दाबी भुक्तानी उपलब्ध गराएको छ। कम्पनीले मोटर बीमा अन्तर्गत तेश्रो बीमा दाबीवापतको रकम शुक्रबार बीमितलाई प्रदान गरेको हो । कम्पनीका अनुसार प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमालले मोटरसाइकल धनि धनपति आचार्यलाई सघन...


गार्डियन लाइफको दीर्घायु बचत लघु जीवन योजनामा के–के छन् सुविधा?

काठमाडौं । गार्डियन माइक्रो लाइफले सार्वजनिक गरेको दीर्घायु बचत लघु जीवन बीमा योजनामा बीमितको आकर्षण बढ्दै गइरहेको छ । आर्थिक सुरक्षासँगै अधिकतम ग्यारेन्टी रिटर्न हुने भएकाले पनि बीमितहरुको रोजाइमा यो योजना पर्न सफल भएको हो । यस योजनामा न्यूनतम...


इटहरीमा नेपाल माइक्रो इन्स्योरेन्सको जागरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । सुनसरी जिल्लाको इटहरीमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले जागरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले स्थानीय जनसमुदायलाई मध्यनजर गर्दै वित्तीय सचेतनाको उद्देश्यले लघुबीमासम्बन्धी जागरण तथा अन्तर्क्रिया कार्यक्रम गरेको जनाएको छ । कम्पनीले संचालन गरेको उक्त...


गार्डियन माइक्रो लाइफको नयाँ उपशाखा प्युठानमा

काठमाडौं । गार्डियन माइक्रो लाइफले प्युठानमा आफ्नो नयाँ उपशाखा विस्तार गरेको छ । कम्पनीले ग्रामीण भेगका स्थानीयलाई समेट्ने उद्देश्यले जीवन बीमा सेवा प्रदान गर्न आईतबारदेखि नयाँ उपशाखा सञ्चालनमा ल्याएको हो । कम्पनीका क्षेत्रीय प्रबन्धक बिमल खड्का, प्युठान उपशाखा प्रमुख...


कात्तिकमा लघु जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन १८ लाख

काठमाडौं । लघु जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा १८ लाख कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको विवरण अनुसार चालु आवको कात्तिक महिनामा ३ वटा लघु जीवन बीमा कम्पनीहरुले १८ लाख ८ हजार...


लिबर्टी माइक्रो लाइफ पनि नेशनल पेमेन्ट स्वीचमा आबद्ध

काठमाडौं । नेशनल पेमेन्ट स्वीच (एनपीएस) मा भुक्तानीमा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स पनि आबद्ध भएको छ । कम्पनीले नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सो व्यवस्था लागू गर्न लागेको हो । यसका...


वीरगंज महानगरपालिकामा गार्डियन माइक्रो लाइफको बीमा दर्ता कार्यक्रम सम्पन्न

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो व्यापार व्यवसाय विस्तारमा व्यस्त रहेको छ । कम्पनीले विभिन्न स्थानीय तहहरुसँग सम्वनय गरी बीमा दर्ता कार्यक्रम सञ्चालन गर्ने गरेको छ । यसैक्रममा कम्पनीले वीरगंज महानगरपालिकामा बीमा दर्ता कार्यक्रम सञ्चालन गरेको छ ।...


नेपाल माईक्रो र प्रोटेक्टिभ माईक्रोले पहिलो त्रैमासमा कति गरे बीमाशुल्क आर्जन ?

काठमाडौं । पहिलो त्रैमासमाा दुई लघु निर्जीवन बीमा कम्पनीहरुले आफनो वित्तिय विवरण सार्वजनिक गरेका छन् । हाल संचालनमा रहेका नेपाल माईक्रो र प्रोटेक्टिभ माईक्रोले तीन महिनाको अवधिमा झण्डै ९२ हजार रुपैयाँ बराबरको प्रिमियम कलेक्सन गर्न सफल भएका छन् ।...