ग्लोवल मनी विकमा सुदुरपश्चिम प्रदेशः बिद्यार्थीलाई बीमा सचेतना कार्यक्रम
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ग्लोवल मनि वीकमा अवसरमा देशका विभिन्न स्थानमा बीमा सचेतना कार्यत्रम सञ्चालन गर्दै आएको छ । प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालयले पनि देशका दुर दराज ठाँउका बिद्यार्थीहरुलाई बीचा सचेतना कार्यक्रम सम्पन्न गरेका हुन् । सुदुरपश्चिम प्रदेश...
अछाममा ट्याक्टर दुर्घटना हुँदा एकै गाँउका पाँच जनाको मृत्यु
काठमाडौं । अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकै गाँउका पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएको मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउदले जानकारी दिए । मेल्लेखको षोडशाबाट मेला हेरेर साँफेबगरमा फर्किने क्रममा सुयेडी...
ग्राहकको घरदैलोमा पुग्दै सुबिसुको सेवा, एक वर्षमा गर्यो ३ अर्ब ४६ करोड व्यापार
काठमाडौँ । नेपालमा इन्टरनेट सेवा प्रदायक सुबिसु केबलनेटले विस्तार तिव्र रुपमा अघि बढी रहेको छ । नेपाली बजारमा करिब १० प्रतिशत बजार हिस्सा ओगटेको सुबिसु ग्राहकहरुको घरदैलोसम्म सेवा बिस्तार गर्ने ब्यस्त रहेको छ । रेटिङ एजेन्सि इक्रा नेपालका अनुसार...
बढ्यो सुनको मूल्य, एक तोला किन्न एक लाख २६ हजार ७०० चाहिने
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो । सोमबार छापावाला सुनको मूल्य एक लाख २६ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको...
उपनिर्वाचनका लागि १० करोड रुपैयाँ खर्च हुने, अर्थ मन्त्रालयले दियो स्वीकृति
काठमाडौँ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई १० करोड रुपैयाँ बजेट खर्च गर्न स्वीकृति दिएको छ । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचन र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १...
चारपाँगेसवारी साधनको एसेम्बलिङ्ग उद्योग स्थापना गर्न नाडाको माग, मन्त्री भण्डारीलाई पेश गर्यो नीतिगत सुझाव
काठमाडौँ । नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा बरिष्ठ उपाध्यक्ष गोल्छाले नेपालमा दुई पाँगे्र सवारी साधनहरुको एसेम्बलिङ्ग...
भोलि काठमाडौँका १३ स्थानमा विद्युत आपूर्ति बन्द हुने
काठमाडौँ । भोलि (चैत १० गते) काठमाडौँका अधिकांश ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै काठमाडौँ १३ स्थानमा विद्युत सेवा बन्द हुने भएको हो । प्राधिकरण प्रणाली सञ्चालक विभागले टेकु सबस्टेसनमा...
सुन तोलामा १३ सय रुपैयाँले घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहिबार हालसम्मकै उच्च मूल्यमा रहेको सुन आज भने तोलामा एक हजार ३०० रुपैयाँले घटेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख २६ हजार ५०० रुपैयाँ र तेजावी सुनको...
गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासनलाई दिएको २१ बुँदे निर्देशनमा के के छन् ?
काठमाडौँ। गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई २१ बुँदे निर्देशन जारी गरेको छ । चैत ७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार नेपाल सरकारको प्रतिनिधिका रुपमा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी नागरिकप्रतिको...
चालु आर्थिक वर्षको राजस्व दोब्बर बनाउन मातहतका निकायलाई अर्थमन्त्री पुनको निर्देशन
काठमाडौं । अर्थमन्त्री वर्षामान पुनले मातहतका निकायलाई चालु आर्थिक वर्षको राजस्व दोब्बर बनाउन निर्देशन दिएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्दै उनले यस्तो बताएका हुन् । अर्थमन्त्री पुनले राजस्व वृद्धिका लागि भन्सारको चुहावट रोक्ने कार्ययोजना बनाएको बताए...
बयान दिए लगत्तै श्रींलका उडे अर्बपति विनोद चौधरी
काठमाडौँ । बाँसबारी जग्गा प्रकरणमा बयान लिएको ६ घण्टा नबित्दै अर्बौपति विनोद चौधरी श्रींलका उडेका छन् । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति चौधरीले बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएका थिए । दिउँसो २ बजे श्रीलंकन एयरलाइन्सको विमानमार्फत चौधरी...
न्याय माग्दै सहकारी पीडितहरू हप्तौंदेखि सडकमा (भिडियोसहित)
काठमाडौं । सहकारी पीडितहरु न्याय माग्दै हप्ता दिनदेखि काठमाडौंको तिनकुनेमा आन्दोलित रहेका छन् । सरकारले सहकारी पीडितसँग गरेको ७ बुदे सम्झौता कार्यन्वयन नगरेको र आफुहरुलाई सरकारबाट धोका भएको भन्दै सहकारी पीडितहरु आन्दोलनमा उत्रेका हुन् । सरकारले आम नागरिकको हैसियतमा...
हरित ऊर्जाबाट समृद्धिको यात्राः हिमालयन हाइड्रो एक्स्पोमा छोटो भिडियो पठाएर ४४ हजार जित्ने मौका
काठमाडौँ। समृद्धिका लागि हरित ऊर्जा भन्ने मुल नारा सहित आयोजना भइरहेको हिमालयन हाइड्रो एक्स्पो २०२४ मा दुई विधामा प्रतिस्पर्धा गराइने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालीको संयुक्त आयोजनामा हुन...
तीन महत्त्वपूर्ण निर्णय गर्दै मन्त्रिपरिषद् बैठक सम्पन्न
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । आज सिहंदबारमा बसेको मन्त्रिपरिषद्ले महत्वपूर्ण तीन निर्णय गरेको हो । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात जना र नेपाली जना तीन जना...
सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न एक लाख २७ हजार ८०० रुपैयाँ चाहिने
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो । बिहिबार मात्र सुनको मूल्य तोलामा दुई हजार ६०० रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य एक लाख २७ हजार...
सरकारी जग्गा कब्जा गरेको ४२ बर्षपछि कठघरामा उभिए अर्बपति बिनोद चौधरी
काठमाडौं । भनिनन्छ पाप कर्मको फल एक दिन भोग्नुपर्दछ । नेपालका एक मात्र अर्बपति बिनोद चौधरी सरकारी जग्गा हडपेको ४२ बर्षपछि बयान दिन कठघरामा उभिएका छन । आज विहान नेपाल प्रहरीको सिआईबीले दुई घण्टा लामो बयान लिएको छ ।...
विद्युतीय सवारीमा चुलिँदो क्रेजः आठ महिनामै भित्रिए साढे ६ हजार गाडी, कस्ता ईभी रुचाउँछन् नेपाली ?
काठमाडौँ । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारी (कार, जिप र भ्यान) आयातमा उल्लेख्य वृद्धि भएको छ । नेपाली बजारमा विद्युतीय आकर्षण थपिएसँगै आयातमा निरन्तर वृद्धि भइरहेको हो । आवश्यक पूर्वाधार बन्दै गएपछि विद्युतीय गाडी (ईभी) का प्रयोगकर्ता बढेका...
स्वास्थ्य बीमालाई प्रभावकारी ढंगबाट अघि बढाउन अर्थमन्त्रीको जोड
काठमाडौं । देशका सम्पूर्ण गाँउपालिका र नगरपालिकाहरुमा स्वास्थ्य सेवालाई सुलभ र सरल रुपमा प्रदान गर्नको लागि स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने अर्थमन्त्री बर्षमान पुनले बताएका छन् । बुधबार संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८१।८२ को विनियोजन विधेयकमा...
अर्थतन्त्रमा देखिएको समस्याको मुख्य जरा उत्पादन र रोजगारी बढ्न नसक्नु होः अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रमा देखिएको समस्याको मुख्य जरा उत्पादन र रोजगारी बढ्न नसक्नु भएको बताएका छन् । आज प्रतिनिधि सभामा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । नीजि क्षेत्रलाई लगानीयोग्य वातारण बनाउन सरकारको जोड रहेको पुनले बताए...
५ अर्ब लगानीको कर्णाली कृषि कम्पनी स्थापना गर्ने सांसद लामाको माग
काठमाडौँ । सांसद छिरिङ डम्डुल लामा (भोटे)ले कर्णालीमा कृषि कम्पनी स्थापनाको माग गरेको छन् । बुधवार प्रतिनिधि सभामा बोल्दै सांसद अध्यक्षले सङ्घीय सरकारबाट ५ अर्ब लगानीको कर्णाली कृषि कम्पनी स्थापनाको माग गरेका हुन् । कर्णालीमा कृषि उत्पादन हुने भए...


















