रसुवा भन्सारमा जाँचकी विष्णु गिरी, बासुदेव पोखरेल र दीपेन्द्र भण्डारीको रजाई
काठमाडौं । सरकार गम्भिर आर्थिक संकटमा परिरहेको छ । राजश्व संकलन तीव्र बृद्धि गर्नुपर्ने दवावमा अर्थमन्त्री डा. प्रकाशशरण महत रहेका छन् । तर, अर्थमन्त्रीकै गृहजिल्ला नजिकै पर्ने रसुवाको टिमुरे भन्सारका जाँचकीहरुले सेटिङ गरेर राजश्व मारेर खल्ती भर्ने अनि सामानको...
जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० सुरु
काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० जावलाखेल फुटबल मैदानमा उद्घाटन भएको छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवको बुधबार ललितपुर...
नेपालका १६ ठूला व्यापारिक घरानालाई देशबाट लखेट्ने दुर्गा प्रसाईको घोषणा
काठमाडौं । झापाका व्यवसायी दुर्गा प्रसाईले देशका १६ वटा ठूला व्यापारिक घरानालाई दशैंपछि देशबाट लखेट्ने घोषणा गरेका छन् । हिजो प्राइम टाइम्स टेलिभिजन टेलिभिजनमा प्रशारित अन्तर्वार्तामा दशैंपछि नेपालका १६ वटा ठूला व्यापारिक घरानाले देश बर्बाद पारेकोले देशबाटै लखेट्ने घोषणा...
अनलाइन स्पेसलाई सुरक्षित र भरपर्दो बनाउन आवश्यक नीति बनाउनु पर्ने आवश्यकता रहेको छः मन्त्री शर्मा
काठमाडौं । सार्वजनिक निकायमा रहेका सार्वजनिक सरोकारका र आफूसँग सम्बन्धित व्यक्तिगत सरोकारका सूचना माग्ने र पाउने नागरिकको मौलिक हकको रूपमा नेपालको संविधानको धारा २७ मा व्यवस्था गरिएको छ । सोही व्यवस्थाको कार्यान्वयनको लागि सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई...
ललितपुर उद्योग वाणिज्य संघमा विश्व बज्राचार्य समूहद्वारा उम्मेद्वारी घोषणा
काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि लागि विश्वराज बज्राचार्य समूहले उम्मेद्वारी घोषणा गरेको छ । बज्राचार्य समूहबाट संघको अध्यक्षमा विश्वराज बज्राचार्य उम्मेदवार छन्। यस्तै, वरिष्ठ उपाध्यक्षमा विरेन्द्रलाल श्रेष्ठ, संस्थागत उपाध्यक्षमा मुकुन्द महर्जन, उद्योग उपाध्यक्षमा आपुलाल अवाले...
श्रमदानबाटै डोटीको ऐतिहासिक ‘बगर पिपल चौतारी’ निर्माण, बन्यो सामाजिक एकताको प्रतिक
काठमाडौं । डोटी जिल्लाको केआईसिँह गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष दुर्गा रावलको पहलमा श्रमदानबाटै ऐतिहासिक पिपल चौतारी निर्माण सम्पन्न भएको छ । करिव ४ लाख रुपैयाँ बराबरको लागत रहेको चौतारी स्थानीय व्यक्तिहरुको श्रमदान र आर्थिक सहयोगबाट निर्माण सम्पन्न...
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गत विजेता घोषणा
काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ७१९०६२१७२८७ कास आईडीका ग्राहक भुपाजित राईले एक लाख रुपैयाँ जित्न सफल भएका छन् । असोज ८ गते सोमवार भएको लक्की ड्र मार्फत रानिवास भोजपुरका राईले नगद एक लाख रुपैयाँ जितेका...
फर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादन
काठमाडौं । फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत मेला फर्नेक्स २०२३ सुरु भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक कार्यक्रमका बिच उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले नवौं संस्करणको एक्स्पोको उदघाटन गरेका हुन् । एक्स्पोको उदघाटन गर्दौ उद्योगमन्त्री रिजालले मुलुक...
चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई ल्हासामा भव्य स्वागत
काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भव्य स्वागत भएको छ । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहे प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा पुगेका हुन् । उनलाई ल्हासास्थित गोन्गार...
सगरमाथा जलविद्युतका सञ्चालक गुरागाईको राजिनामा स्वीकृत
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका सञ्चालक रुपमा प्रतिनिधित्व गरिरहेका श्रीजेश गुरागाईले पदबाट राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई असोज ७ गते राजिनामा दिएका थिए । कम्पनीको सञ्चालक समितिको असोज ९ गते बसेको बैठकले सञ्चालक गुरागाईको...
सूमेरु अस्पतालमा दुई परिवारबीच सफल मृगौला प्रत्यारोपण
काठमाडौं । हाल विश्वभर मृगौला प्रत्यारोपणमा देखिएको एउटा प्रमुख चुनौती भनेको दाताको अभाव हो । मुलुकको मौजुदा कानुनले नजिकको नातेदारले मात्र मृगौला दान गर्न सक्ने व्यबस्था गरेकोले मृगौला दान गर्न इच्छुक आफन्त र मृगौला फेर्नुपर्ने अवस्थामा पुगेका बिरामीबीच मृगौला...
लेबलिङ र पुराना ऐन कानुनले ल्याएका समस्यामा ध्यानाकर्षण
काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले आयातित वस्तुमा लेबल टाँस्नुपर्ने र २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को प्रावधानका कारण सिर्जित समस्यामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको...
नेपाल चाइना चेम्बर र उसी सीसीपीआईटीबीच सहकार्य गर्ने सहमति
काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर) र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी)को उसी शाखाबीच पर्यटन तथा औद्योगिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँगै चीन भ्रमणमा रहेको...
लायन्स हाजिरीजवाफ प्रतियोगिता २०८० सम्पन्न, फुटुङ माविले पायो १ लाख नगद पुरस्कार
काठमाडौं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकाका २५ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरुको स्तरिय हाजिरीजवाफ प्रतियोगिता–२०८० कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ काठमाडौं डाउन टाउनको आयोजना र तारकेश्वर डाउन टाउन सहित...
नेपालमा ब्रिटिश काउन्सिल आईईएलटीएसले शुरू गर्यो वन स्किल रिटेक
काठमाडौं । ब्रिटिश काउन्सिल आईईएलटीएसले नेपालमा वन स्किल रिटेक (एउटै मात्र शीपमा दोहोर्याएर परीक्षा दिन पाइने सुविधा) शुरू गरेको छ । यो सुविधा शुरू भएसँगै अब पहिलो पटकको परीक्षामा आशातित नतिजा प्राप्त गर्न नसकेका परीक्षार्थीहरूले सबै खालका शीपमा दोहोर्याएर...
अबदेखि निःशुल्क नयाँ कम्पनी दर्ता गर्न सकिने
काठमाडौं । नयाँ कम्पनी अब निःशुल्क दर्ता गर्न सकिने भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी कम्पनी दर्ता र पूँजी बृद्धि गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको हो । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क...
पठाओको दशैं महोत्सवमा नयाँ अफर, राइडरको कमिसन पनि घट्दै
काठमाडौं । पठाओ नेपालले आउँदै गरेको बडादशैंको अवसरमा असोज ८ गते (सोमबार) देखि ‘पठाओ दसैं महोत्सव’ अफर सुरू गरेको छ । असोज ८ गते सुरू भएको महोत्सव असोज २८ गतेसम्म हुने कम्पनीले जनाएको छ । महोत्सवमा कम्पनीले राइडरहरूका लागि...
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई बर्खास्त गर्ने तयारी, घोटाला र भ्रष्टाचारको अभियोगमा ७२ घण्टे स्पष्टीकरण
काठमाडौं । देशभरका करिब ६० लाख भन्दा बढि जनताको स्वास्थ्य बीमा सेवा सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई बर्खास्त गर्न सरकारले तयारी गरेको छ । जनताले प्रभावकारी स्वास्थ्य बीमा पाउन नसकेको, बीमा बापतको रकम...
नेपाल र चीनबीच विभिन्न १२ सम्झौतामा हस्ताक्षर
काठमाडौं । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङबीच आज ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न...
प्रधानमन्त्री दाहाललाई ‘गार्ड अफ अनर’
काठमाडौं । मित्र राष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । त्यसअघि...




















