एकै दिन ६५ अंकले घट्यो नेप्से, कारोबार भने साढे छ अर्बमाथि

काठमाडौं । कोरोना महामारीका कारण लकडाउनको हल्लासँगै साताको दोस्रो दिन पुँजिबजारमा व्यापक उतार चढाव आएको छ । सोमबार मूल्य परिसूचक नेप्से ६५.५८ अंकले घटेर २५०६.५९ मा आईपुगेको छ । गत साता २७०० माथि रहेको नेप्से हिजो आइतबार ७५ अंकले...


उपत्यकाका तीन जिल्लामा वैशाख १६ देखि निषेधाज्ञा

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियेन्ट नेपालमा पनि बढेकोले उपत्यकाका तीन जिल्ला निषेधाज्ञा हुने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि लागू हुने गरि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा निषेधाज्ञा गर्ने निर्णय भएको हो । तीन जिल्लामा...


गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनी सचिव परिवर्तन गरेको छ । कम्पनीको वैशाख १२ गते आइतबार बसेको संचालक समितिको १६८ औं बैंठकले रिक्त कम्पनी सचिव पदमामा परिपालन विभाग प्रमुखको रुपमा कार्यरत कानून अधिकृत बोधलाल पुरीलाई नियुक्ति गरको...


उपत्यकाका प्रशासन कार्यालय अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालय अत्यावश्यक सेवा बाहेकका अन्य सेवा एक हप्ताको लागि बन्द गर्ने निर्णय गरेको छ । आईतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले अत्यावश्यक...


कोरोना महामारी ह्वात्तै बढ्यो, लकडाउन गर्ने बारे छलफल हुँदै

काठमाडौं । भारतमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि ह्वात्तै बढेपछि लकडाउन गर्ने बारेमा नेपाल सरकारले छलफल अघि सार्ने भएको छ । आज बस्ने सिसिएमसीको बैठकमा सो सम्बन्धी छलफल हुने जनाइएको छ । सरकारले सिंगो देशमा एकै पटक लकाडउन...


सुनको मूल्य फेरी चार सयले घट्यो, प्रतितोलाको मूल्य कति ?

काठमाडौँ । घटबढ भइरहने सुनको मूल्य आज साताको पहिलो दिन आइतबार पनि पुनः चार सयले घटेको छ । पछिल्लो समय सुनको मूल्य ओरालोतर्फ लागिरहेको छ । आज तोलामा चार सयले मूल्य घटेर नेपाली बजारमा प्रतितोला ९१ हजार तिन सयमा...


पुरानो लाभांश लैजान हिमालयन डिस्टिलरीको सूचना, अटेर गरे कोषमा जम्मा गरिने

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले २०७० सालदेखि २०७२ सालसम्ममा कम्पनीले वितरण गरेको मुनाफा केही शेयरधनीहरुले लैजान बाँकी रहेको भन्दै त्यसरी लाभांश लैजान बाँकी रहेका शेयरधनीहरुलाई यथाशिघ्र सम्पर्क गरी आफ्नो लाभांश लैजान सूचना जारी गरेको छ । कम्पनीले गत आर्थिक...


सुनको मूल्य पाँच सयले घट्यो

काठमाडौँ । आज बजारमा सुनको मूल्य तोलामा पाँच सयले घट्ेर प्रतितोला ९१ हजार सात सयमा कारोबार भइ रहेको छ । बुधबार एकै दिन १३ सयले बढेको सुनको मूल्य बिहिबार पनि दुई सयले बढेर तोलाको ९२ हजार दुई मा कारोबार...


डिम्याट खाता अब एक घण्टामै, एनआईसी एशिया क्यापिटलले ल्यायो नयाँ योजना

काठमाडौं । शेयर कारोबारको लागि खोलिने डिम्याट खाता अब एक घण्टाभित्रैमा खोलिने भएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडले एक घण्टामा खाता खोलिने नयाँ योजना आजदेखि सार्वजनिक गरेको हो । विगत लामो समय देखि “एक नेपाली, एक डिम्याट खाता”...


छ्याङ्दि हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । छ्याङ्दि हाइड्रोपावरको एक लाख ४१ हजार ७५० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । छ्याङ्दि हाइड्रोपावरको साधारण सभाबाट पारित कुल चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । बोनस शेयर...


काठमाडौंसहितका दर्जनबढि जिल्लामा शक्तिशाली हुरीबतास्, लाखौं रुपैयाँ बीमा दावी पर्ने

काठमाडौं । हिजो साँझदेखि मध्यरातिसम्म राजधानी काठमाडौंसहितका दर्जनबढि जिल्लाहरुमा शक्तिशाली हुरीबतासले बितण्डा मच्चाएको छ । हिजो साँझ पाँच बजेदेखि गण्डकीबाट सुरु भएको हुरीबतास्, राजधनी काठमाडौंसहित पूर्व क्षेत्रका जिल्लाहरुमा मध्यरातिसम्म चलेको थियो । हिजोको हुरीबतासबाट लाखौं रुपैयाँको भौतिक सम्पत्तिमा क्षति...


राजश्व चुहावट नियन्त्रणमा सम्भौता नगर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणमा कुनै प्रकारको सम्झौता नगर्न निर्देशन दिएका छन् । बिहिवार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भने ‘राजस्व चुहावटप्रति सहिष्णु हुन सक्दैनौं । शक्तिका साथ प्रस्तुत हुन्छौ ।’...


१५.७८% लाभांश दिने सिद्धार्थ इन्स्योरेन्सको घोषणा, साधारणसभा छिट्टै

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६।०७७ मा आर्जित मुनाफाबाट शेयरधनीहरुलाई १५.७८९४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बुधवार सम्पन्न सो कम्पनीको संचालक समितिकोे बैठकले १२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ३.७८९४ प्रतिशत नगद लाभांश...


नागरिक स्टक डिलरले बीमा कम्पनीको शेयर किन्न नपाउने, बैंक, लघुवित्तका ३९ कम्पनीको शेयर सूचि सार्वजनिक

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले बीमा कम्पनीहरुको सेयर किनबेच गर्न नपाउने भएको छ । शेयर बजारमा चलखेल हुन नदिन स्टक डिलरको रुपमा अघि सारिएको कम्पनीलाई नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मंगलबार ३९ वटा कम्पनीको शेयर खरिद गर्न अनुमति दिएको छ...


दुर्ई लाख ६४ हजारले पाउने सिंगटी हाइड्रोपावरको आईपिओमा १५ लाख २३ हजारको आवेदन

काठमाडौं । सिंगटी हाइड्रोपावरले निष्काशन गरेको आईपिओमा आवेदन दिने समय आज अपरान्हबाट सकिएको छ । सो कम्पनीका अनुसार मंगलबार अपरान्हसम्ममा १५ लाख २३ हजार ४५० जनाले आवेदन दिएका छन् । बैंकहरुबाट थप प्रमाणिकरण भइ आउने तथ्याङ्क समेत जोड्दा १५...


नेशनल लाइफ इन्स्योरेन्सको ६१ हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थाको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गरेको छ । बैंकले नेशनल लाइफ इन्स्योरेन्सको ६१ हजार ३६६ र नागरिक लगानी कोषका ५० हजार कित्ता...


काभ्रे र सिन्धुपाल्चोकमा भेटियो नोट छाप्ने मेशिन, नक्कली नोटसहित चार जना पक्राउ

काठमाडौं । काभ्रे र सिन्धुपाल्चोकमा नक्क्ली नोट बनाउने मेशिन भेटिएको छ । नक्कली नोट छापेर बजारमा पठाउने कार्यमा संलग्न चार जनालाई चितवन प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गर्दै नक्कली...


बुटवल पावरको २६ लाख ७४ हजार कित्ता शेयर नेप्सेमा सुचिकृत

काठमाडौं । विद्युल उत्पादन सम्बन्धी अग्रणी कम्पनी बुटवल पावर कम्पनीको २६ लाख ७४ हजार ७८७ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाए अनुसार बुटवल पावर कम्पनीले जारी गरेको १० प्रतिशत बोनस शेयर सम्बन्धी निर्णय...


सिंगटी हाइड्रोको २९ लाख कित्ता आईपीओ आजदेखि बिक्री सुरु, कति कित्ता भर्ने आवेदन ?

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आजदेखि आईपीओमा आवेदन खुल्ला गरेको छ । सो कम्पनीले निष्काशन गर्न लागेको २९ लाख कित्ता आईपीओमा आजदेखि आवेदन खुल्ला गरिएको हो । उक्त आईपिओको आवेदन यही चैत्र १० गते कार्यालय समयभित्र बन्द हुनेछ...


बिग्रियो देशको अर्थतन्त्र, चालु खाताको घाटा खर्ब नाघ्यो

काठमाडौं । नेपालको अर्थतन्त्र पछिल्लो तीन महिनामा नराम्ररी बिग्रिएको छ । आयात ह्वात्तै बढ्दा चालु खाता समेत घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु खाता एक खर्ब एक अर्ब ९० करोड रुपैयाँले घाटा...